भित्रियो सुरुङ्ग खन्ने मेशीन, एकतर्फी रत्नराजमार्ग बन्द
प्रकाशित मितिः २७ भाद्र २०७४, मंगलवार १३:०७
सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ्ग खन्ने मेशीन नेपाल आइपुगेको छ । चीनबाट एक महिना अघि हिडेको ५५ कन्टेनरसहितको सुरुङ्ग खन्ने मेशीन नेपाल आएको हो ।
कोलकत्ताहुँदै जमुनाहा नाकाबाट नेपाल भित्रिएका ३० वटा कन्टेनर सुरुङ्ग निर्माणस्थल सुर्खेतको हात्तीखाल आइपुगेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मिनराज ढकालले जानकारी दिए ।
याे पनि पढ्नुहाेस् । भेरी–बबई डाइभर्सन आयोजना : मान