☰ open Loading... 18 July 2019|   बिहिबार, साउन २, २०७६

शिक्षा

दुर्गमको विद्यालयको विजोग, शिक्षक र अभिभावकको बेवास्ता

दुर्गमको विद्यालयको विजोग, शिक्षक र अभिभावकको बेवास्ता

    प्रकाशित मितिः सोमवार, जेष्ठ १३, २०७६       |
जुम्ला: जुम्लाका ग्रामीण भेगका विद्यालयमा राम्रो व्यवस्थापन नभएकाले विद्यार्थीहरु मध्य दिनमै घर फर्कने गरेका छन्। सिंजा गाउँपालिका–६ रुगागाउँमा रहेको जनज्योति आधारभूत विद्यालय पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। विद्यालयको घेराबार, भौतिक संरचना र फर्निचर राम्रो नहुँदा  समस्या भएको हो। घेराबार नहुँदा विद्यार्थीहरु विद्यालय समयमै विद्यार्थीहरु भागेर घर जाने गरेको शिक्षकहरुको गुनासो छ ।
विद्यार्थी यार्सापाटनतिर लागेपछि विद्यालय रित्तै

विद्यार्थी यार्सापाटनतिर लागेपछि विद्यालय रित्तै

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६       |
डोल्पा : यार्सागुम्बाको मौसम सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। केही विद्यालय आंशिक रूपमा खुले पनि पठनपाठन हुन सकेको छैन। विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारीम जुटेपछि डोल्पाका विद्यालयहरू रित्तै भएका हुन्। विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा खोज्न जाने तयारीमा जुटेका छन्। विद्यालयमा हुने पढाइको व्यवास्ता गर्दै आफूसक्दो बन्दोबस्तीका सामान बोकेर धेरै
हुम्ला अस्पताललाई भारतीय दूतावासको सहयोग

हुम्ला अस्पताललाई भारतीय दूतावासको सहयोग

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६       |
हुम्ला : भारतीय राजदूतावासडौंले जिल्ला अस्पताल हुम्लालाई ११ प्रकारकार औषधि र उपकरण सहयोग गरेको छ । भारतीय दूतावास हुम्लाका प्रतिनिधि जनकबहादुर शाहीले अस्पताका डाक्टर अमित विष्टलाई विहीबार ती सामाग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका औषधिमा ४ किलोवाट क्षमताको जेनेटर, २ वटा अक्सिजन सिलिन्डर, २ निमोलाइजर, २ अक्सिमिटर, २० वटा बडी व्याग लगायत छन्। जिल्ला अस्पताललाई औषधि र उपकरण प्राप्त भएपछ
पुगेनन् दृष्टिविहीनका हातमा ब्रेल पाठ्यपुस्तक

पुगेनन् दृष्टिविहीनका हातमा ब्रेल पाठ्यपुस्तक

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६       |
जुम्ला: दृष्टिविहीन विद्यार्थीले ब्रेल पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। जुम्लाको सिञ्जामा सञ्चालन भइरहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सत्र शुरु भएको ३ महिना नाघी सक्दा पनि पाठ्यपुस्तक पाएका छैनन्। उक्त विद्यालयकमा २६ दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीले अहिलेसम्म पनि ब्रेललिपिका पाठ्यपुस्तक नपाउँदा अध्ययन गर्न कठिन भएको बताउँछन्। पाठ्यपुस्तक छापिरहेको
शिक्षक नआउँदा विद्यालय छाड्दै विद्यार्थी

शिक्षक नआउँदा विद्यालय छाड्दै विद्यार्थी

    प्रकाशित मितिः आइतवार, जेष्ठ ५, २०७६       |
जाजरकोट : त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा ६ शिक्षकको दरबन्दी छ। तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन्। प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उनकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन्। त्यस्तै, अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन्।

घर कुन दिशामा फर्केको राम्रो ? वास्तुशास्त्र ले यसो भन्छ !

    प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६       |
वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ । त्यसकारण पूर्व दिशालाई अन्य दिशाहरु भन्दा निकै महत्वपूर्ण मान्ने गरिन्छ । पूर्व दिशाको मालिक देवताहरुका राजा इन्द्रलाई मानिन्छ । साथै नवग्रहमध्ये सूर्यले पनि यस दिशाको न
तपाईको बच्चा कस्तो बनाउनुहुन्छ ?

तपाईको बच्चा कस्तो बनाउनुहुन्छ ?

    प्रकाशित मितिः आइतवार, बैशाख २२, २०७६       |
बालबच्चालाई हामी भन्छौ, ‘तिमी ठूलो मान्छे बन्नुपर्छ, फलानो जस्तै ।’ कसैले भेट्नसाथ बालबालिकालाई सोध्ने प्रश्न पनि उही हो, ‘ठूलो भएपछि के बन्छौ ? कस्तो बन्नेछौ ?’ अक्सर हामी उनीहरुको दिमागमा यो कुरा भरिदिन्छौ कि, उनले ठूलो मान्छे बन्नुपर्नेछ । ठूलो कस्तो ? हामी उदाहरणसहित भनिदिन्छौ, ‘मार्क जुकरबर्ग जस्तो, बिल गेट्स जस्तो ।’ गौतम बुद्ध, महात्मा गान्धी, लक्ष्मीप्रसाद देवकोटा जस्तो यस्तै-यस्तै नाम दिन
कलेज पढ्ने विद्यार्थीलाई उपचार गराउँदा ९० प्रतिशत छुट

कलेज पढ्ने विद्यार्थीलाई उपचार गराउँदा ९० प्रतिशत छुट

    प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६       |
काठमाडौंको शंकरदेव क्याम्पसमा स्नातकोत्तर अध्ययनरत कल्पना पाठकले स्वास्थ्य बिमा शुल्क तिरेकी छिन् । तर, उनलाई यसबारे चासो छैन । कल्पना मात्र होइन, अधिकांश विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराइरहेको स्वास्थ्योपचार बिमा सुविधाबारे जानकारी छैन । जानकारी पाएका विद्यार्थीले बिमा शुल्क रकमको प्रयोगबारे चासो देखाएका छैनन् । विगत १६ वर्षदेखि त्रिविले स्वास्थ्य बिमा शुल्क उपलब्ध गराउँदै आएको
गोदाममै थन्किए पाठ्यपुस्तक

गोदाममै थन्किए पाठ्यपुस्तक

    प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६       |
कालिकोट : कालिकोटमा थोक बिक्रेताले समयमै ल्याएका पाठ्यपुस्तक गोदाममा थन्किएका छन्। जिल्लाका विद्यालयले समयमै नलिँदा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन। चैत अन्तिममा पाठ्यपुस्तक ढुवानी गरे पनि विद्यालयले नलगेपछि थन्क्याउनुपरेको बिक्रेताले बताएका छन्। ‘हाम्रो स्टेसनरी पसल’को गोदाममा ३५ हजार ५ सय सेट किताब राखिएका छन्। चार विद्यालयले मात्र किताब लगेको पसल सञ्चालक राजकुमार शाहीले बताए। नरहरि
पुनः परीक्षाले करोड व्ययभार

पुनः परीक्षाले करोड व्ययभार

    प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६       |
काठमाडौं । परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो पटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ। परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो। पहिलो चरणमा एसईई चैत १० गते सुरु भएको थियो। तर ३ विषयको परीक्षा सकिएपछि प्रदेश २ मा लगातार ३ विषयको प्रश्
error: Content is protected !!