☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

शिक्षा

पाँचसय रुपैयाँ नहुँदा परीक्षा फाराम भर्न पाएनन किशोरीले

पाँचसय रुपैयाँ नहुँदा परीक्षा फाराम भर्न पाएनन किशोरीले

    प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३       |
जाजरकोटको टाले गाउँकी १६ वर्षीया निर्मला सिंह र १५ वर्षीया कमला सिंह सदरमुकाम खलंगामा अलपत्र परेका छन् । यसै पटक दश कक्षा उत्तिर्ण गरेकी निर्मला घरमा बुवा–आमा नभएको र दाजु–भाउजुले हेलाँ गरेको भन्दै काम खोज्न सदरमुकाम आइपुगेकी हुन् । टाले गाउँकै १५ वर्षीया कमला सिंह पनि आमाको मृत्यु र बाबु वेपत्ता भएपछि एक वर्षदेखि सदरमुकाममा भाँडा माझेर गुजारा गरिरहेकी छन् । उनका भाई १२ वर्षीय विकास सिंह भने मा
प्रधानाध्यापकले लखेट्दा बालिकाको  हात भाँचियो

प्रधानाध्यापकले लखेट्दा बालिकाको हात भाँचियो

    प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३       |
पश्चिम सुर्खेतको बेतानस्थित नेपाल राष्ट्रिय उच्च माविका प्रधानाध्यापकले खेलिरहेकी एक बालिकालाई लखेट्दा हात भाँचिएको छ । पढ्न छाडेर खेलिरहेको भन्दै प्रधानाध्यापक हरेराम यादवले लौरीले हिर्काउन खोज्दा भाग्ने क्रममा विद्यालयको पर्खालमा ठोक्किएर कक्षा एकमा अध्ययनरत अञ्जु विक घाइते भएकी हुन् । उनको बाया“ हात भाँचिएको छ । गत मंगलबार करिब साढे १ बजेतिर मैदानमा खेलिरहेको अवस्थामा प्रधानाध्यापक यादवल
साख गुमाउँदै सामुदायिक विद्यालय

साख गुमाउँदै सामुदायिक विद्यालय

    प्रकाशित मितिः शनिबार, भदौ १८, २०७३       |
शिक्षकभन्दा विद्यार्थी संख्या कम सल्यानका विद्यालयहरुमा शिक्षकभन्दा विद्यार्थी संख्या कम रहेको पाइएको छ । सामुदायिकतर्फको प्राथामिक तहमा विद्यार्थी संख्या निक्कै कम छ भने वोर्डिङ्ग स्कुलमा भने विद्यार्थी थेगी सक्नु छैन् । सामुदायिक विद्यालयको कक्षा ५ सम्म १५ जना विद्यार्थी रहेको भेटिएको छ भने नीजि विद्यालयमा ३ सयबढी विद्यार्थी छन् । उच्च मावि र मावि चलेका विद्यालयको प्राथमिक तहको पढाई लथालिङ्ग अ
६ वर्षदेखि प्रसुती गृहको भवन अलपत्र

६ वर्षदेखि प्रसुती गृहको भवन अलपत्र

    प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३       |
भवन नहुँदा सुत्केरी गराउन समस्या सुरक्षित सुत्केरी गराउन आवश्यक पर्ने प्रसुती गृह नहुँदा ५० शैया भनिएको जाजरकोट जिल्ला अस्पतालले सामान्य स्वास्थ्य चौकीले दिने सेवा जति पनि उपलब्ध गराउन सकेको छैन । प्रसुतिगृहको भवन निर्माणको काम विगत ६ बर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीको लापरवाही र सम्बन्धित निकायको उदासिनताका कारण डिपीसी समेत गरिसकेको भवनमा घाँस उम्रिएको छ ।

स्वास्थ्य सेवा निकै प्रभावकारी

    प्रकाशित मितिः आइतवार, भदौ १२, २०७३       |
बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको सरोकारवालाले बताएका छन । बयालपाटा अस्पतालले सुदुरपश्चिमका जनताका माझ स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले आगामि दिनमा यसलाई अझै बढाउदै प्रभावकारी बनाउदै लैजानको लागि आफनो तर्फ सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन । सुदुर संञ्चार समाज नेपाल अछामको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा अस्प
उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु

उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु

    प्रकाशित मितिः शुक्रबार, भदौ १०, २०७३       |
भेरी मालिका नगरपालिका ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्पतालमा घुडाको अप्रेसन हुदै थियो । घुडामा भएको ठुलो घाउको पिडा एकातिर थियो भने त्यो भन्दा ठुलो पिडा उनको जीवनमा अर्कै थियो । उनको घुडाको उपचारका लागि अप्रेसन हुने दिन उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो । एकातिर आमाको खवर अर्काेतिर घुडामा असहय पिडाका
विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग

विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग

    प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३       |
चन्द्रसूर्य प्राथमिक विद्यालय रकू– ३, मा कक्षा ३ मा अध्ययनरत मीना सार्की विद्यालयमै विद्यालयको पोशाक पाए पछि निकै खुशि देखिन्थिन् । विद्यालयले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि ति किताब बोक्ने झोलाको अभाव झेलिरहेकी मीनाले स्कूल ड्रेससहित कापी, कलम र प्राथमिक तहमा आवश्यक पर्ने अन्य शैक्षिक सामाग्री पाए पछि उनको अनुहारमा खुशीको तरङ्ग दौडिरहेको थियो । ‘अब त म सधै स्कूल आउँछु र सरले भन्नु भएको स
आंगिक क्याम्पस बनाउन दौडधुप

आंगिक क्याम्पस बनाउन दौडधुप

    प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३       |
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताएका छन् । अछाम बहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन डेलिगेसनसहित काठमाडौ गएको टोली समक्ष यस्तो बताएका हुन् । प्रधानमन्त्री कार्यालय काठमाडौं पुगेका अछाम बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराका अनुसार माग पत्र वुझाएको छ । टोलीले काँग्रेस सभ
महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?

महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?

    प्रकाशित मितिः शनिबार, साउन २९, २०७३       |
विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ । विवाहपूर्व यौनसम्पर्कका आ–आफ्नै समस्या हुन सक्छन् । के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ रु कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ । महिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुन
हस्तमैथुनका फाइदाहरु के–के हुन् ?

हस्तमैथुनका फाइदाहरु के–के हुन् ?

    प्रकाशित मितिः शनिबार, साउन २९, २०७३       |
मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने जीवन यौन हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । अर्थात यौन जीवनको सुरुवात उनीहरुले हस्तमैथुनबाट गर्छन् । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले
error: Content is protected !!