☰ open Loading... 20 April 2024|  

शिक्षा

दलिय हिसाबले विद्यालयको चुनाव

दलिय हिसाबले विद्यालयको चुनाव

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार ११:३६
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पदमा निर्वाचित हुनका लागि मत खरिद गरेको खुलासा भएको छ । भानु माध्यमिक विद्यालय बजेडीचौर सिम्ताको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा नेपाली कांगे्रसका नेता विरेन्द्र रावत, र बजेडिचौरका सभापति अशोक केसी मत खरिद गर्दै गर्दै हिडँको खुलासा भएको हो । उनीहरुले जीत आफ्नो पोल्टामा पार्नेका लागि शुक्रबार मध्य राती गाउँमा आफ्नो पार्टी निकट प्यानललाई मत दिन भन्दै पैस
विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग

विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १६:४१
आजका युवा पिँडी खर्चगर्ने भनेपछि चाहे खल्ती रित्याउन पनि पछि पर्दैनन् चाहे विवाह, ब्रर्तवन्ध होस् या किनमेल, यसले धन, पैसाको नाशमात्र गर्दैन समाजमा गलत संस्कारको समेत स्थापना गर्दछ । तर, डोल्पाका एक नवविवाहित जोडीले रुपियाँको सदुपयोगमात्र गरेनन् घरकाले विवाह खर्चका लागि छुट्याइ दिएको पैसासमेत फजुल खर्च नगर्ने भन्दै दुर्गमको एउटा विद्यालयलाई दान दिएर उदाहरणीय काम गरेका छन् । जिल्लाको ग्रा
स्ववियु निर्वाचन गर्न विद्यार्थी सङ्गठन तयार

स्ववियु निर्वाचन गर्न विद्यार्थी सङ्गठन तयार

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १६:३९
आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरु निर्वाचनका लागि तयार रहेको बता
१६ दिनदेखी श्रीसिद्ध बहिरा स्कूलमा लागेका ताला खुलेन

१६ दिनदेखी श्रीसिद्ध बहिरा स्कूलमा लागेका ताला खुलेन

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:१५
पठनपाठन बन्द गरी विद्यार्थी आन्दोलनमा सुर्खेत । वीरेन्द्रनगरस्थित श्रीसिद्ध बहिरा बालकको स्कूलका विद्यार्थीद्वारा पठनपाठन बन्द गरी आन्दोलिनमा उत्रेका छन् । स्कूलका प्रधानाध्यापक हटाएर तत्काल विद्यालय व्यवस्थापन समिति गठन लगायतका १३ बुँदे माग राख्दै स्कूलमा तालाबन्दी गरी विगत १६ दिनदेखि उनीहरु आन्दोलनमा उत्रेका हुन् । स्कूलका प्रधानाध्यापक र विद्यालय व्यवस्पान समितिका पूर्व अध्यक्ष वीचको मनमुटा
विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब

विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०९:२८
छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जिल्लालाई साक्षर घ
अभिभावकसँग शुल्क असुली बाध्यता

अभिभावकसँग शुल्क असुली बाध्यता

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १३:४२
घोराही– ३ स्थित रात्रि प्रावि क्वाडीले शैक्षिक गुणस्तर बढाउन भन्दै ०६७ देखि निजी विद्यालयकै ढाँचामा पठनपाठन सुरु गर्‍यो। निजी विद्यालयजस्तै नर्सरी, युकेजी, केजी हुँदै कक्षा वर्गीकरण गरेको यो विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन सञ्चालन गर्‍यो। अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा थप शिक्षक चाहिएपछि विद्यालयले निजी स्रोतमा दुई शिक्षक नियुक्ति गर्‍यो। विद्यालयलाई अभिभावकले सहयोग शुल्क जुटाउने लिखित
२५ क्षमताको कारागारमा ४८ जना कैदी, खानादेखि स्वास्थोपचारसम्म समस्या

२५ क्षमताको कारागारमा ४८ जना कैदी, खानादेखि स्वास्थोपचारसम्म समस्या

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १२:३२
बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए । २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेकोे छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको
नेल्टा क्लवकाे अायाेजनामा विद्यालयमा वक्तित्वकला

नेल्टा क्लवकाे अायाेजनामा विद्यालयमा वक्तित्वकला

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १८:४९
नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतले आयोजना गर्न लागेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन प्रत्येक विद्यालयबाट नेल्टा क्लबहरुले धमाधम वक्तित्वकला प्रतियोगिता गर्दै छनौट गरिरहेका छन् । यसै क्रममा विभिन्न विद्यालयमा गठन भएका नेल्टा क्लवहरूकाे अायाेजनामा प्रतियाेगिता गरेका छन् । अमरज्योति माध्यामिक विद्यालय, नेवारेमा जीवनमा अनुशाशनको महत्व विषयक वक्तृत्वकला प्रतियोगितामा गोपाल
स्वास्थ्य चौकीलाई जग्गादान

स्वास्थ्य चौकीलाई जग्गादान

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:१६
बैतडी । बैतडीको तल्लोस्वराडका एक स्थानीय बासिन्दाले उदयदेव स्वास्थ्य चौकीलाई निःशुल्क रुपमा करिब रु पाँच लाख बराबरको जग्गादान गरेका छन् । जग्गादान गर्नेमा उदयदेव–९ मकैलका ७८ वर्षीय सन्तोक सिंह ठकुराठी रहेको उदयदेव स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिए । ठकुराठीले करिब रु पाँच लाख बराबरको साढे चार रोपनी जग्गादान गरेको उदयदेव स्वास्थ्य चौकीले जनाएको छ । यसअघि स्वास्थ्य चौकी
सरसफाइमा विद्यार्थी

सरसफाइमा विद्यार्थी

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:३९
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहर व्यवस्थापन परियोजना’ विद्यालय र मदरसामा सञ्चालित परियोजना अन्तर्गत तरल तथा ठोस फोहर र मानव मलमूत्र व्यवस्थापनमा विद्यार्थीबाट चेतना फैलाउने काम भइरहेको छ । स्वीस रेडक्रस, नेपालगन्ज नगरपालिका कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई साझेदार निकायका रुपमा समेटिएको