
बाइडेन जीत नजिक
प्रकाशित मितिः बिहिबार, कार्तिक २०, २०७७
|
न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन जीत नजिक पुगेका छन् । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ ।
उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्याएका छन् । आज बिहानसम्म उनले २ सय ६४ सिटमा जित निश्चित गरेका छन् । अब उनलाई ६ सिट भए पुग्छ ।
अब निर्णायक मानिएक