☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

फरक विश्व

विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार

विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार

    प्रकाशित मितिः बुधबार, साउन १५, २०७६       |
एजेन्सी– विश्वमा विचित्रका विभिन्न घटनाहरु सार्वजनिक हुन्छन् । त्यस्तै घटनामध्ये एउटा घटना यस्तो छ- जहाँ एउटा महिलाले २५ वर्षदेखि बाहिरी संसार देखेकी छैन् । कारण हो– उनको मोटाइ । विश्वकै सवैभन्दा मोटी यी महिलाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् । अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन्
सरकारले दुई श्रीमतीको श्रीमानलाई भत्ता दिने

सरकारले दुई श्रीमतीको श्रीमानलाई भत्ता दिने

    प्रकाशित मितिः बुधबार, साउन १५, २०७६       |
काठमाडौं । नेपालमा कानुनका कारण पुरुषले दुई वटी श्रीमती बिबाह गरे झमेला बेहोर्नुपर्ने अवस्था छ । तर युएइ सरकारले भने अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परि
डरलाग्दो गंगटोले १८ जनाको ज्यान लियो

डरलाग्दो गंगटोले १८ जनाको ज्यान लियो

    प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६       |
काठमाडौं ।  भारतको महाराष्ट्रमा गंगटोले पानीको बाँध भत्काउँदा १८ जनाको मृत्यु भएको छ ।  बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो । स्थानीयहरुले यसबारे जानकारी गराएपछि त्यसलाई रोक्ने प्रयास पनि भएको थियो । नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले हालसम्म १८ जनाको शव फेला परेको छ । गत जुन ३ मा बाँध भत्किँदा त्यसभन्दा तल बाढी आएको थियो जसले गर्दा बाँध नजिकै रहेका १२ घर ब
नेपोलियनलाई मद्दत गर्ने देवता

नेपोलियनलाई मद्दत गर्ने देवता

    प्रकाशित मितिः मङ्लबार, असार १७, २०७६       |
युद्धको समय थियो, फ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउँदै भने ‘महाराज, सेनापति तपाईंसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने ‘सोध, के कुरा हो ।’ ‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरे । सेनापति अब के गर्ने भन्ने थाहा पाउन चाहन्छन् ।’ नेपोलियन यो ठूलो खबर सुनेर अलिकति पनि विचलित भएनन् । उनले सेनापतिलाई नबोलाई अंर
अमेरिकाले नेपालीका लागि भिसा शुल्क घटायो

अमेरिकाले नेपालीका लागि भिसा शुल्क घटायो

    प्रकाशित मितिः मङ्लबार, असार १७, २०७६       |
काठमाडौं । नेपालबाट अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीका लागि अमेरिकाले भिसा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा शुल्क घटाएको जानकारी दिएको हो । नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता एसुरेन्स’ शीर्षकमा लिँदै आएको २ सय अमेरिकी डलर अर्थात् २२ हजार १ सय ४६ रुपैयाँ छुट दिने निर्णय दूतावासले गरेको छ । दूतावासले यो निर्णय १ जुलाईदेखि लागू भएको छ । ‘१ जुलाई २०१९ देखि अमेरि
जसको पखेटामा समेत बस्न मिल्छ!

जसको पखेटामा समेत बस्न मिल्छ!

    प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६       |
फ्लाइङ–भी विमान जस्टस बेनाडको अवधारणा हो। टेक्निकल युनिभर्सिटी अफ बर्लिनका पूर्व विद्यार्थी उनले डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजी नेदरल्यान्ड्सका अनुसन्धानकर्तासँग मिलेर फ्लाइङ–भीको डिजाइन सार्वजनिक गरेका हुन्। यस विमानको पखेटामा समेत बस्न मिल्ने भएपछि फ्लाइङ–भी विमानको चर्चा निकै भइरहेको छ। यसको पखेटामा यात्रु बस्न मिल्छ भने इन्धन ट्यांक र सामाग्रीहरु समेत पखेटामै राख्न मिल्छ। The passenge
८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषामा फरर

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषामा फरर

    प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६       |
युट्युबका कारण धेरै बालबालिकाहरुको पढाई लेखाइ बिग्रिएको छ । धेरै बच्चाहरुलाई युट्युबमा विभिन्न कार्टुन तथा अन्य भिडियोहरु हेरिरहने लत नै बसिसकेको छ । तर भारतमा एकजना बालकले भने यु ट्युबबाटै चमत्कारिक क्षमता हासिल गरेका छन् । भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १०

चीनले भेनेजुयलामा पठायो अर्को जहाज

    प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६       |
राजनीतिक संकट गहिरिँदै गएको दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा चीनले दोस्रो मानवीय राहत सामग्रीसहित जहाज पठाएको छ। रूसी समाचार  संस्था स्पुतनिकका अनुसार ७१ टन  राहत सामग्री बोकेको चिनियाँ जहाज सोमबार काराकास विमानस्थलमा पुगेको हो। चीन र भेनेजुयलाबीचको मानवीय प्राविधिक सहायता सम्झौताअनुसार राहत सामग्री ल्याएर जहाज आएको भेनेजुयलाले जनाएको छ। जहाजले औषधीलगायत अन्य राहत सामग्री ल्याएको जनाएको छ। भेनेज
चीनले किन खेल्दैन क्रिकेट ?

चीनले किन खेल्दैन क्रिकेट ?

    प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६       |
जनसंख्या, अर्थतन्त्रमा र सैन्य शक्तिमा मात्र होइन, खेलकुदमा पनि चीन विश्वको महाशक्ति राष्ट्र हो । तर यदि क्रिकेटको कुरा गर्ने हो भने नेपालले समेत चीनलाई सजिलै धुलो चटाउन सक्दछ । आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ? यसको कारण अनौठो छ । चीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धे
विचित्र सत्य घटना

विचित्र सत्य घटना

    प्रकाशित मितिः सोमवार, बैशाख २३, २०७६       |
–टेलिभिजनको इतिहासमा जे फ्रेड मग्सको नाम उल्लेखनीय छ। मग्स मान्छे होइन, चिम्पान्जी हो। अमेरिकी टेलिभिजन च्यानल एनबीसीमा सबैभन्दा लामो समय चलेको कार्यक्रम हो, ‘टुडे’। सन् १९५२ मा सुरु भएको यो कार्यक्रम समाचार र हास्य प्रस्तुतिको मिश्रण थियो। तर, कार्यक्रम त्यति लोकप्रिय भएन र एक वर्षमै बन्द हुने अवस्था आयो। यसलाई बचाएको थियो, मग्सले। प्रस्तोता डेभ गारोवेसँग सन् १९५३ मा मग्स चिम्पान्जी मस्कट वा स
error: Content is protected !!