☰ open Loading... 7 September 2024|  

बाढीपहिरो

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

    प्रकाशित मितिः २० भाद्र २०८१, शुक्रबार ११:४२
बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो । बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

    प्रकाशित मितिः २० भाद्र २०८१, शुक्रबार ०७:४५
बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो। मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौ
पहिरोले मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध

पहिरोले मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध

    प्रकाशित मितिः १८ भाद्र २०८१, बुधबार १२:५७
मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध भएको छ। मङ्गलबारको अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका-२ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा सडकको माथीबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो आई अन्दाजी १५ मिटर जति बाटो ढाकेका कारण बाटो दुईतर्फी नै अवरोध भएको छ। जिल्ला प्रहरी कार्यालय सि
कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

    प्रकाशित मितिः १७ भाद्र २०८१, मंगलवार १६:२३
सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गरिन । उनले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका कारण बाढीपहि
चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

    प्रकाशित मितिः १६ भाद्र २०८१, सोमबार ११:३३
पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आज साँझदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहिखोलामा आएको पहिरो आज हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवा
एक बाजुरेली बिरामीको व्यथा:सुर्खेत आइपुग्नै ६ दिन, यातायात खर्च ६५ हजार

एक बाजुरेली बिरामीको व्यथा:सुर्खेत आइपुग्नै ६ दिन, यातायात खर्च ६५ हजार

    प्रकाशित मितिः १५ भाद्र २०८१, आईतवार १२:५७
कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि कति सास्ती भोग्नुपर्छ भन्ने उदाहरण हुन्–बाजुराको स्वामीकार्तिक गाउँपालिका–४ का ८५ वर्षीय हरिकृष्ण कैला। भदौ ७ गते घरमै कैलालाई पखाला लाग्यो। सुरुमा उनको परिवारले घरेलु उपचार गर्‍यो। पखाला रोकिएन। दुई दिनको घरेलु उपचारले सन्चो नभएपछि छोरा अजवीरले ९ गते बिहान बुवालाई दुई घण्टासम्म बोकेर मोटर गुड्ने सडकमा पुर्‍याए र त
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

    प्रकाशित मितिः १४ भाद्र २०८१, शनिबार ११:४३
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना माथिल्लो दिर जिल्लामा भएको हो । यहाँ पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको सरकारी उद्धार सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ । पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ । सबै
कर्णाली राजमार्ग पहिरोले छियाछिया

कर्णाली राजमार्ग पहिरोले छियाछिया

    प्रकाशित मितिः १३ भाद्र २०८१, शुक्रबार १७:४३
बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला)लाई छियाछिया पारेको छ । जसका कारण सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेततर्फ आउने दर्जनौँ सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् । राजमार्ग अन्तर्गत कालिकोट जिल्लामा मात्रै पाँच वटा ठाउँमा पहिरोले क्षति पु‍र्याएको छ भने दैलेख खण्डको पनि चार वटा ठाउँमा पहिरो खसेको छ । प्रहरीका अनुसार कालिकोटको शुभकालि
कर्णाली राजमार्ग बन्द

कर्णाली राजमार्ग बन्द

    प्रकाशित मितिः १२ भाद्र २०८१, बिहीबार ११:१४
कर्णाली राजमार्ग पहिरोका कारण अबरुद्ध भएको छ । दैलेख खण्डको आठबिस नगर पालिकामा ठुलो पहिरो जादा राजमार्ग अबरुद्ध भएको हो ।
दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    प्रकाशित मितिः ११ भाद्र २०८१, बुधबार १२:३३
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ। यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए। उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औ