Loading... 13 November 2018|   मङ्लबार, कार्तिक २७, २०७५

वन

वन उपभोक्ता महासंघ प्रदेश अध्यक्षमा शर्मा

वन उपभोक्ता महासंघ प्रदेश अध्यक्षमा शर्मा

    प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५       |
सुर्खेत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले सल्यानका घनश्याम शर्माको अध्यक्षतामा ४४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । प्रदेश समितिको उपाध्यक्षमा कृष्ण बहादुर शाही (हुम्ला), महासचिवमा अनिता केसी (हुम्ला), सचिवमा सूर्यकिरण चन्द (रुकुम), कोषाध्यक्षमा मनकला रोकाय (मुगु) चयन भएका छन् । सदस्यहरुमा प्रेमलाल घर्ती (सल
माथिल्लो कर्णाली जलविद्यूत आयोजना : रुख कटानमा स्थानीयले गरे अवरोध

माथिल्लो कर्णाली जलविद्यूत आयोजना : रुख कटानमा स्थानीयले गरे अवरोध

    प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०७५       |
पश्चिमनेपाल डेस्क डाव (दैलेख) । माथिल्लो कर्णाली जलविद्युत आयोजनाले वन क्षेत्र कटानको स्विकृत लिई काम थाल्दा अवरोध भएको छ । २०७४ साउन ३१ गते मन्त्रीपरिषद्को निर्णयबाट वन क्षेत्र कटानको अनुमती लिएको थियो । अनुमती लिएको एक वर्षपछि सुरु गरेको वन क्षेत्र कटान स्थानीयहरुले अवरोध गरेका हुन् । वन कार्यालयका कर्मचारी, आयोजनाका कर्मचारी र वन उपभोक्ता समितिले टाँचा हानिएका रुखहरु कटान प्रकृयामा लैजान खो
शहिदको सम्झनामा अस्पताललाई सामग्री हस्तान्तर

शहिदको सम्झनामा अस्पताललाई सामग्री हस्तान्तर

    प्रकाशित मितिः सोमवार, साउन २१, २०७५       |
सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गरेका ४ जना शहिदहरुको सम्झनामा याम बिसी स्मृति प्रतिष्ठानले अस्पताललाई सामग्रीहरु हस्तान्तरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष एवम् शहिद यामबहादुर विसीका बुवा शेरबहादुर बुढाले अस्पताललाई १२ थान बेडसिट (तन्दा) र २ वटा बाल्टीन हस्तान्तरण
सुर्खेतमा दुई ओटा वन डिभिजन र १२ सव डिभिजन कार्यालय रहने

सुर्खेतमा दुई ओटा वन डिभिजन र १२ सव डिभिजन कार्यालय रहने

    प्रकाशित मितिः शनिबार, साउन ५, २०७५       |
सुर्खेत । देश संघीय संरचनामा रुपान्तरण भए स्वरुप वन कार्यालयको पनि विभाजन भएको छ । सुर्खेतमा रहेको जिल्ला वन कार्यालयलाई दुई भागमा विभाजन गर्नेगरी प्रस्ताव खाका तयार पारिएको हो । वन संगठन संरचना स्वीकृतको क्रममा रहेकोले स्वीकृतपछि कार्यान्वयन गर्नुपर्ने भएको प्रस्तावित जिल्ला वन कार्यालय सुर्खेतलार्इ वन विभागको चलानी नम्बर ५८८ रहेको २०७५ असार २८ गतेको पत्र पठाएको थियो । सोही अनुसार कार्यालयल
मुहान संरक्षणमा प्रतिवद्ध

मुहान संरक्षणमा प्रतिवद्ध

    प्रकाशित मितिः आइतवार, बैशाख २, २०७५       |
दुल्लुनगरपालिकाका मयेर घनश्याम भण्डारीले नगरपालिकाभित्र खानेपानीका मुहानहरु संरक्षणमा आफु प्रतिवद्ध भएको बताएका छन् । नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले दुल्लु नगर क्षेत्रभित्र पानीका मुहानहरु सुक्दै जान थालेर खानेपानीको हाहाकार हुन थालेपछि पानीका मुहान संरक्षणका लागि जनप्रतिनिधिहरुको भुमिका र स्थानीय पाएको दुःखका बारेमा छलफल भएको थियो । प
बाजुरामा तेह्र प्रजातिका जडीबुटी निकासी

बाजुरामा तेह्र प्रजातिका जडीबुटी निकासी

    प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४       |
  बाजुरा ।  हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी पैठारी गर्न थालिएको छ ।  हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी पैठारी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको न
वनले प्रदेश मन्त्रालयमा १४ सहसचिव सिफारिस गर्‍यो

वनले प्रदेश मन्त्रालयमा १४ सहसचिव सिफारिस गर्‍यो

    प्रकाशित मितिः आइतवार, पुस १६, २०७४       |
काठमाडौँ — वन मन्त्रालय प्रदेशमा बन्ने ‘वन, विज्ञान र वातावरण मन्त्रालय’ का लागि सचिव, सहसचिवसहित अन्य कर्मचारीको व्यवस्थापनमा जुटेको छ । पहिलो चरणमा सातवटै प्रदेशमा एक वरिष्ठ सहसचिवलाई सचिव र थप एक सहसचिव गरी १४ सहसचिवलाई खटाउने गरी सामान्य प्रशासन मन्त्रालयमा नाम पठाएको मन्त्रालयका सचिव डा। युवकध्वज जीसीले बताए । सामान्य प्रशासन मन्त्रालयले हरेक प्रदेशमा तीन–तीन जनाका दरले सहसचिवको नाम सिफारिस
वन अतिक्रमण नगर्न चामुण्डाविन्दासैनीको अपिल

वन अतिक्रमण नगर्न चामुण्डाविन्दासैनीको अपिल

    प्रकाशित मितिः शनिबार, पुस १५, २०७४       |
चामुण्डा  ।  चामुण्डाविन्दासैनी नगरपालिका दैलेखले वन अतिक्रमण नगर्न आग्रह गरेको छ । शनिवार नगर प्रमुख सुर्यबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारी, सामुदायिक र निजी वनहरु वन फडानी वा अतिक्रमण गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिएकाे छ । कोही कसैले वन फडानी गरेको देखेको खण्डमा सचेत नागरिकले नगरपालिका वडा नगर प्रहरीलाई खबर गर्न आग्रह गरेकाे  छ । आई
माथिल्लो कर्णालीमा अझै अन्योल

माथिल्लो कर्णालीमा अझै अन्योल

    प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४       |
दैलेख । २०७४-माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले अझैसम्म जग्गा प्राप्ति गर्न सकेको छैन । जग्गा प्राप्त नहुँदा आयोजना सञ्चालनका लागि आवश्यक पर्ने लगानी जुट्न सकेको छैन । जग्गा प्राप्तिमा ढिलाइ हुनुमा सरकार र विकासकर्ता कम्पनी ‘जीएमआर’ को पनि हेलचक््रयाइँ रहेको देखिएको छ । यी दुईले आयोजना शीघ्र सञ्चालन गर्ने वातावरणसम्म बनाउन नसकेको स्थानीयवासीको आरोप छ । उत्पादन कम्पनी तथा प्रसारण कम्पनीले वित्तीय
वैज्ञानिक वन व्यवस्थापनले सुध्रिदै सुर्खेतका जंगल

वैज्ञानिक वन व्यवस्थापनले सुध्रिदै सुर्खेतका जंगल

    प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४       |
सुर्खेत । पञ्चपुरी नगरपालिकाको माझीगाउँ सामुदायिक वन उपभोक्ता समितिले कहिल्यै राम्रो आम्दानी लिन पाएनन् । जंगलबाट काठ–दाउरा बाहेक घाँसबाट लाभ लिन नपाएपछि उपभोक्ताहरु अन्य सामुदायिक वनमा आश्रित हुनुपर्ने बाध्यता थियो । कारण, घाँस नहुनुमा वर्षौ पुराना धोर्दा रुख नै थिए । विद्यापुरस्थित माझीगाउँ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि भने उपभोक्ताहरुको आम्दानीको स्रोत बढेको छ ।
error: Content is protected !!