☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

वन

वीरेन्द्रनगरकाे उत्तरी जलाधार कमजाेर

वीरेन्द्रनगरकाे उत्तरी जलाधार कमजाेर

    प्रकाशित मितिः सोमवार, साउन ९, २०७४       |
सुर्खेत । वीरेन्द्रनगर उपत्यकामा बाढीपहिरोको उच्च जोखिम बढदै गएको छ । उत्तरी जलाधार क्षेत्रको भूगोल कमजोर अवस्थामा रहेको र उपत्यकाको पानी निकास द्वार निकै साँघुरो भएकाले वर्षातमा बाढीपहिरोको खतरा रहेको एक अध्ययनले औंल्याएको हो। नगरपालिकासँगको समन्वयमा वातावरण सुधार समाजले गरेको सर्भेक्षणमा उत्तरी जलाधार क्षेत्रको संरक्षण नगर्ने हो भने सामान्य वर्षात्समेत थेग्न मुस्किल हुने उल्लेख छ। सहरी केन्द्रक
मौसमी उपकरण जडान क्षेत्र रातानाङ्ग्लामा वृक्षारोपण

मौसमी उपकरण जडान क्षेत्र रातानाङ्ग्लामा वृक्षारोपण

    प्रकाशित मितिः आइतवार, साउन १, २०७४       |
सुर्खेत : सुखेतको रातानाङ्ग्लामा निर्माण हुन लागेको मौसमी उपकरण (राडार) केन्द्र आसपासमा वृक्षारोपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेख जिल्लाको सीमानामा निर्माण हुन लागेको मौसम सम्वन्धी पूर्वानुमान थाहा हुने उपकरण (राडार) स्थलमा केही रुख काटिएकाले कार्यालयले वृक्षारोपण गरेको हो । निर्माणस्थलका विरुवा काटेपछि वृक्षारोपण गर्न माैसम विभाग र वन तथा भू–संरक्षण मन्त्रालयसंग सम्झौता भ
बर्दियाकाे बबई नदीमा ४६ घडियाल गोही

बर्दियाकाे बबई नदीमा ४६ घडियाल गोही

    प्रकाशित मितिः आइतवार, असार २५, २०७४       |
बर्दिया । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले संरक्षित क्षेत्रमा हुन सक्ने चोरी सिकार एवं अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो पटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको बताए । निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो । माछा र मासु दुवै ख
नेपाली सेनाद्वारा वृहत वृक्षारोपण (फोटो फिचर)

नेपाली सेनाद्वारा वृहत वृक्षारोपण (फोटो फिचर)

    प्रकाशित मितिः शुक्रबार, असार २३, २०७४       |
सुशील खड्का सुर्खेत । नेपाली सेनाको मध्यपश्चिम पृतना सुर्खेतले वीरेन्द्रनगरमा वृहत वृक्षारोपण गरेको छ । वीरेन्द्रनगर–२ मा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूह फलाटेमा नेपाली सेनाले शुक्रबार विहान वृहत वृक्षारोपण गरेको हो । सेनाले गत वर्ष मंसिर र पुस महिनामा सञ्चालन गरेको ‘गढी रक्षा’ सञ्चालन गर्नु पूर्व सो सामुदायिक वनको पर्यावरणलाई कायम राख्न वृक्षारोपण गर्ने प्रतिवद्धता जनाएको थियो । स
शुक्लाफाँटामा कृष्णसारकाे संख्यामा वृद्धि

शुक्लाफाँटामा कृष्णसारकाे संख्यामा वृद्धि

    प्रकाशित मितिः शनिबार, असार १०, २०७४       |
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ । वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महिनासम्मका पाठापाठीको सङ्ख्या १६ छ ।
चुरे संरक्षणमा योगदान पुर्याउने सामुदायिक वन पुरस्कृत

चुरे संरक्षणमा योगदान पुर्याउने सामुदायिक वन पुरस्कृत

    प्रकाशित मितिः शनिबार, असार ३, २०७४       |
कञ्चनपुर । नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पु¥याउने शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ । चुरे संरक्षण दिवसको अवसर पारी धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर(साकेत धामं) मा आयोजना गरिएको कार्यक्रममा वैजनाथ समूहलाई जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्रदान
जाजरकाेटमा दुर्लभ सेतो गिद्ध फेला

जाजरकाेटमा दुर्लभ सेतो गिद्ध फेला

    प्रकाशित मितिः शनिबार, असार ३, २०७४       |
जाजरकोट । विश्वमै लोपोन्मुख सेतो गिद्ध यहाँ फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिए । भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताउनुभयो । सक्लामा हालै फेला परेक
पत्रकार महासंघका सचिवसहित ११ जना सम्मानित

पत्रकार महासंघका सचिवसहित ११ जना सम्मानित

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४       |
सुर्खेत । वीरेन्द्रनगर ११ स्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणमा सहयोग पु¥याउने झण्डै दर्जन व्यक्तित्वलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव सुदीप पुरीलगायत ११ जना रहेका छन् । निवर्तमान अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको समूहको साधारणसभामा जिल्ला वन अधिकृत हेमराज विष्टले वीरेन्द्रनगर प्रवेश गर्ने प्रवेशद्वार मानिएको सो सामुदायिक वनको स
शुक्लाफाँटाका बाह्रसिङ्गे बर्दिया र चितवन स्थानान्तरण

शुक्लाफाँटाका बाह्रसिङ्गे बर्दिया र चितवन स्थानान्तरण

    प्रकाशित मितिः बुधबार, बैशाख १३, २०७४       |
भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक १८ गतेको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जका लागि पहिलो चरणमा दुईवटा बाह्रसिङ्गे पठाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटाबाट बर
सामुदायिक वनका अध्यक्षले नै काठ तस्कर गरेपछि…

सामुदायिक वनका अध्यक्षले नै काठ तस्कर गरेपछि…

    प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३       |
दाङ । सामुदायिक वनको रक्षागर्न बनेको सामुदायिक वन समूहका अध्यक्ष नै काठ चोरी तष्करीमा संलग्न भएको रहस्य खुलेको छ । देउखुरी राप्तीपारीको राजपुर गाउँपालीका–५ स्थित काजोल सामुदायिक वन समुहका अध्यक्ष मदन भण्डारीले रा.१ त. १३७७ नम्बरको आफ्नै ट्याक्टरमा काठ राखेर नर्तितर्फ पठाउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । गढवा इप्रकाका प्रहरी निरिक्षक
error: Content is protected !!