☰ open Loading... 16 June 2025|  

गतिविधि

नायब सुब्बा २० हजार घुससहित पक्राउ

नायब सुब्बा २० हजार घुससहित पक्राउ

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार १६:१६
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्त
आफूखुसी बढुवा सिफारिस गर्दै कार्यकारी नियुक्त

आफूखुसी बढुवा सिफारिस गर्दै कार्यकारी नियुक्त

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार ११:३५
कालीकोटको खाँडचक्र नगरपालिकाले नियम मिचेर निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ। मेयर कमलबहादुर शाहीले प्रशासन तर्फका अधिकृत छैटौं तहका अबिराज शाहीलाई सातौं तहमा बढुवा भएको सिफारीस तयार पारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अवैध पत्र पठाएर कार्यकारी नियुक्त गरेका हुन्। नगरपालिकाले नियम मिचेर अधिकृत छैटौं तहका शाहीलाई सातौं तहमा बढुवा गरिदिएको हो। कर्णाली प्रदेशले स्था
जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते (घाईतेहरुको नामसहित)

जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते (घाईतेहरुको नामसहित)

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १२:५०
जाजरकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने नलगाडमा भएको बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन्। जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम पाण्डेका अनुसार बा.४ख १८९२को फोर्स गाडी भेरी नगरपालिका-१३ कुदुमा दुर्घटना भएको हो। गाडीमा रहेका २५ जना यात्रु घाइते भएको र उनीहरूको उद्धार
एनपिएलमा वेस्ट इन्डिजका वाल्टन कर्णालीबाट खेल्ने

एनपिएलमा वेस्ट इन्डिजका वाल्टन कर्णालीबाट खेल्ने

    प्रकाशित मितिः १८ कार्तिक २०८१, आईतवार ०९:२४
कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई भित्त्राएको छ। कर्णालीले तेस्रो विदेशी खेलाडीको रुपमा वाल्टनलाई टोलीमा अनुबन्ध गरेको आइतवार सामाजिक संजाल मार्फत जनाएको हो। पहिलो विदेशी खेलाडीका रुपमा याक्सले पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई टोलीमा अनुबन्ध गरेको थियो। दोस्रो विदेशी खेलाडीका रुपमा हङकङका ब्याटर बाबर हायातलाई कर्णालीले अनु
वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः ७ कार्तिक २०८१, बुधबार ०९:५३
सुर्खेत ट्राफिक प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तो गर्नेहरूका लागि छुट्ट
क्षमताभन्दा बढी सिट ट्राफिकले झिक्यो

क्षमताभन्दा बढी सिट ट्राफिकले झिक्यो

    प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १६:४८
दैलेख रुटमा चल्ने गाडीहरूमा तोकिएको भन्दा क्षमताभन्दा बढी सिट राख्ने सवारी साधनलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले दैलेखमा ५० भन्दा बढी गाडीहरूबाट तोकिएको भन्दा बढी राखिएका सिटहरू झिकेर कारबाही गरेको हो। दशैंतिहारमा बढी यात्रु चढाउन भन्दै चालक तथा सहचालकले त्यस्ता सिट राख्ने गरेका छन्। चाडपर्वमा प्रहरीले सुरक्षित यात्राका लागि सवारीसाधनहरू निगरानीमा राखेर
खेलाडीको सम्झनामा स्मृतिमा भलिबल प्रतियोगिता

खेलाडीको सम्झनामा स्मृतिमा भलिबल प्रतियोगिता

    प्रकाशित मितिः २३ आश्विन २०८१, बुधबार २०:२८
भलिबल खेलाडी अमर सुनारको सम्झनामा नारायण नगरपालिका -११ राइली त्रिपानी युवा क्लबको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिबल प्रतियोगितामा नारायणनगर पालिका -११ वडाभित्रका ६ वटा टिम दर्ता भयका थिए । प्रतियोगितामा प्रथम काँडा (वि) द्वितीय टाटामाखु (ए) तृतीय काँडा (ए) रहेका थिए । उत्कृष्ट खेलाडीमा रोसन शाही, अनुसासन तर्फ जिबन बिष्ट पुरुस्कृत भएका थिए । भलिबल प्रतियोगिताको पुर
एक वर्षमा ५ सय ३५ पटक अनुगमन

एक वर्षमा ५ सय ३५ पटक अनुगमन

    प्रकाशित मितिः १४ श्रावण २०८१, सोमबार ११:५४
गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले ५ सय ३५ पटक अनुगमन गरेको छ। कार्यालयले आफै ३ सय ४४ पटक अनुगमन गरेको छ भने १ सय ९१ पटक संयुक्त अनुगमन गरेको जनाईएको छ। संयुक्तमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघदेखि घरेलु कार्यालयसम्म हुन्छन्। गुनासो बढी आउने दुध र फलफूलमा बढी नियमन भएको छ। खाद्य बजार २ सय ५ पटक, दाना बजार ४ पटक, होटल रेष्टुरेन्ट १ सय ४९ पटक, खाद
‘नाक्चे लाग्ना’ नाका खुल्ने

‘नाक्चे लाग्ना’ नाका खुल्ने

    प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार ०७:१३
मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ। प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने बताए। चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए। नाका खु
बलात्कार आरोपमा दुई पक्राउ

बलात्कार आरोपमा दुई पक्राउ

    प्रकाशित मितिः ९ श्रावण २०८१, बुधबार ०९:४९
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । महिलालाई बलात्कार गर्ने युवा भने फरार छन् । बलात्कारको उद्योग आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-१ देवस्थल बस्ने वर्ष २२ का मानबहादुर रावत र बसन्त बुढालाई पक्राउ गरेको हो । अर्का एक फरार रहेका छन् । कर्णाली बलात्कार आरोपमा दुई पक्राउ श्रावण ८, २०८१विप्लव महर्जन बलात्कार आरोपमा दुई पक