☰ open Loading... 18 April 2024|  

गतिविधि

कटुवा पेस्तोलसहित ३ जना पक्राउ

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार १६:५१
मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट कटुवा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राति साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकिराखेको बिआर ०६ पिए १३६२ नम्बरको स्करपियो चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा

भत्ता बोकेर घरमै जनप्रतिनिधि

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार १५:३०
गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो। वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवका

दुई जनाको मृत्यु

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार ११:१८
त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौंडा सडकखण्डको बागझोरामा गए राति भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी डिएसपीले जानकारी दिए। उक्त मोटरसाइकलको पछाडि सवा

नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु

    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार १५:५२
नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएर
आज नवरात्रको छैटौँ दिन

आज नवरात्रको छैटौँ दिन

    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार ०९:२५
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।
नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो

    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार ०९:१३
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो। जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ . प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मे
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार २०:४९
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ।जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो। गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ। कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार ०८:५२
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ। गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ। लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त

किरणलाई ‘साधनादेवी प्रहरी पराक्रम’

    प्रकाशित मितिः १ कार्तिक २०८०, बुधबार ०८:४७
कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। मंगलबार प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलालगायतले पुष्पहार अर्पण गर्दै अमर प्रहरीप्रति श्रद्धाञ्जली दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कील
पार्टी त्याग गर्दा मेयर पद गुम्यो !

पार्टी त्याग गर्दा मेयर पद गुम्यो !

    प्रकाशित मितिः १ कार्तिक २०८०, बुधबार ०८:४४
नेकपा (एमाले) पार्टी त्याग गरेकी रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद गुमेको छ। साह २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्। उनी एमाले छाडेर प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा