Loading... 23 May 2018|   बुधबार, जेष्ठ ९, २०७५

गतिविधि

पदाधिकारीलाई सम्मान

पदाधिकारीलाई सम्मान

    प्रकाशित मितिः बिहिबार, अशोज ५, २०७४       |
नौमुले बजारमा एक कार्यक्रमका विच नौमूले गाउपालिका अन्तर्गतका नौमूले गाउकार्यपालिकाका पदाधिकारीहरु लाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । रुलर यूएन डिपिको आर्थिक सहयोग तथा महिला ससक्तिकरण मञ्च नेपाल दैलेखद्धारा संचालित न्यायमा सहज पहँुचका लागी सवै किसिमका हिंसापिडीत महिला शसक्तिकरण कार्यक्रम अन्तरगत नौमूले गाउँपालिका वडा नं –५ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा महिला हिंसा जात

निःशुल्क स्वास्थ्य परीक्षण

    प्रकाशित मितिः बुधबार, अशोज ४, २०७४       |
सुर्खेत उद्योग वाणिज्य संघले प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि फलपूmल वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । बुधवार दोश्रो संविधान दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा फलपूmल वितरण तथा मप क्षेत्रीय अस्पतालको प्राविधिक सहयोगमा डा. नमोवुद्ध शाक्यले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेक
अग्नीपीडितलाई सहयोग

अग्नीपीडितलाई सहयोग

    प्रकाशित मितिः बुधबार, अशोज ४, २०७४       |
आर्थिक अभावमा खुला चौरमा रात काट्दै आएका बराहताल गाउँपालिका–८ भट्टेघारीका तीन वटा घरधुरीलाई सुर्खेत–कोरिया सम्पर्क समितिले जस्तापाता सहयोग गरेको छ । समितिले भट्टेघारीका एक सय ३० परिवारलाई शुद्ध पिउने पानीका लागि एक–एक फिल्टर पनि प्रदान गरेको छ । दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपालीहरुबाट संकलन गरिएको दुई लाख २८ हजार रुपियाँबाट जस्तापाता किन्न सक्ने आर्थिक क्षमता नभएका तीन जनाको परिवारलाई
पोखरा भञ्ज्याँङमा बन्याे ६५ लाखकाे खानेपानी अायाेजना

पोखरा भञ्ज्याँङमा बन्याे ६५ लाखकाे खानेपानी अायाेजना

    प्रकाशित मितिः सोमवार, अशोज २, २०७४       |
सुर्खेत । दुई सय १६ घर परिवार लावान्वित हुने गरी लेखवेसी ९ पोखरा भञ्ज्याँङमा निर्माण गर्न लागिएको बुलबुले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष फनबोर्डको सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा निर्माण गर्न लागिएको सो खानेपानी आयोजनाको सोमबार शिलान्यास गरिएको हो । खानेपानी आयोजनाको लेखवेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले शिलान्यास गरे । एक घर एक धारा अन
हिंसा पीडित महिलालाई न्यान दिन ‘हेल्प डेस्क’

हिंसा पीडित महिलालाई न्यान दिन ‘हेल्प डेस्क’

    प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४       |
सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिकाले हिंसा पीडित महिलाहरुलाई न्याय दिने उदेश्यले हेल्प डेस्क स्थापना गरेको छ । नगरपालिका क्षेत्रका हिंसा पीडित महिलाहरुलाई तत्काल न्याय दिने हेतुले आइतबार हेल्प डेस्क स्थापना गरिएको हो । हेल्प डेस्कको स्थापना वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै उप–प्रमुख ढकालले न्यायको पहु
बालबालिकामाथि हुने जोखिम अन्त्य गर्न एकजुट हुन जरुरी

बालबालिकामाथि हुने जोखिम अन्त्य गर्न एकजुट हुन जरुरी

    प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४       |
सुर्खेत । बालबालिकाहरुमाथि हुने जोखिमको अन्त्य गर्न सवै सरोकारवाला निकाय गम्भीर हुने पर्ने बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) अध्यक्ष माधव प्रधानले बताएका छन् । बारम्बार बालबालिका माथि कुनै न कुनै किसिमका घटनाहरु हुने क्रम नरोकिएको भन्दै यसको अन्त्य गर्न सवैले हात्तेमालो गर्नु पर्ने बताएका हुन् । ६ नम्बर प्रदेश स्तरिय बाल अधिकार सशक्तिकरण कार्यशालामा सहभागी हुन सुर्खेत आइपुगेका अध

शिक्षक नायक जिल्ला स्तरीय गोष्ठी

    प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४       |
सुर्खेत  नेपाल रेडक्र सोसाइटी सुर्खेतको ३४ औं जुनियर तथा युवा र २६ औं शिक्षक नायक जिल्ला स्तरीय गोष्ठी शुक्रवार विद्यापुरमा सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन गर्दै पूर्व मन्त्री एवं क्षेत्र नं. २ का सांसद ह्दयराम थानीले समास विकास, क्षमता विकास र असल आचरण सिकाउने एकमात्र संस्था रेडक्रस भएको बताए । उनले भ्रष्टाचारको चरम अवस्थामा पनि रेडक्रसमात्रै अहिलेसम्म टाढा बसेको भन्दै यसको कार्य क्षेत्र र भूम
निजामति सेवा दिवसमा बजार सरसफाइ

निजामति सेवा दिवसमा बजार सरसफाइ

    प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४       |
निजामति सेवा दिवसको अवसरमा  आज छिन्चु बजार सरसफाई गरिएको छ ।  भेरीगंगा नगरपालिकाको आयोजनामा बजार सरसफाई गरिएको हो ।   सरसफाई कार्यक्रम अन्र्तगत छिन्चु बजारमा पूर्ण रुपमा सरसफाई गरिएको नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले बताए । उनले नगरको सरसफाई व्यवस्थापनका लागि अभियानात्मक रुपमा निरन्तर लागिरहेको जानकारी दिए । उद्योग बाणिज्य संघ भेरी, नेपाली सेना, नेपाल प्रहरी, स्थानिय व्यापारीलगायत
‘मानव बेचविखन तथा ओसारपसार राेक्न सवैकाे साथ अावश्यक’

‘मानव बेचविखन तथा ओसारपसार राेक्न सवैकाे साथ अावश्यक’

    प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४       |
दैलेख । मानव बेचविखन तथा ओसारपसार जस्ता कार्यलाई न्युनीकरण गर्न सबैले पहल गर्नुपर्ने दैलेखका सरोकारवालाहरुले बताएका छन । मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराधका घटनाहरुलाई कसैले पनि नलुकाई सम्बन्धीत निकायमा जानकारी गराउन आग्रह समेत गरेका छन् । मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको ११ औ राष्ट्रिय दिवसको अवसरमा रेडीयो ध्रुबतारा एफ.एम.मा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै दैलेखका सहायक प्रमुख ज
सुर्खेतमा ‘कर्णाली दर्पण’ विमाेचन

सुर्खेतमा ‘कर्णाली दर्पण’ विमाेचन

    प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४       |
सुर्खेत । प्रदेश स्तरीय कर्णाली दर्पण साप्ताहिक पत्रिकाकाे विमाेचन गरिएाके छ । प्रदेश नम्वर ६ लाई आधार मानेर उक्त पत्रिकाको एक कार्यक्रमका बीच विमोचन गरिएको हाे । सुर्खेत र दैलेखबाट एकैसाथ प्रकाशित हुने उक्त पत्रिका प्रदेशका सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासमूलक गतिविधिलाई प्राथमिकता दिइने साप्ताहीकका प्रकाशक शेरबहादुर थापाले बताएका छन् । पत्रिकाको विमोचन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपमे
error: Content is protected !!