
नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ
प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:३१
शुक्रबार मध्यराति ११ः४७ मा गएको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्यो । नगरपालिकाले उपमेयर सरिता सिंहसहित ५४ जनालाई गुमायो । चिकित्सकहरुका अनुसार, घाइतेहरुलाई समयमा अस्पताल ल्याउन नसक्दा समेत बढी मानवीय क्षति भयो ।
कठिन भौगोलिक अवस्था र भूकम्पपछि पहिरो गएर सडक अबरुद्ध हुँदा समयमा अस्पताल पुर्याउन कतिपय अवस्थामा समस्या भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउ