☰ open Loading... 19 April 2024|  

अन्तर्वार्ता

‘गाउँवासीलाई डोकोमा तरकारी बोक्न छुटाउँछु’

‘गाउँवासीलाई डोकोमा तरकारी बोक्न छुटाउँछु’

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ११:३०
दैलेखको गुँरास गाउँपालिका सुर्खेत जिल्लासंग जोडिएको गाउँपालिका हो । यहाँको आम्दानीको मुख्य स्रोत पर्यटन र तरकारी खेती नै हो । पूर्वको लालिकाँडादेखी पश्चिमको सेरीसम्म बाह्रैमास तरकारी खेती हुन्छ । कृषिको हव मात्रै हैन गुँरासे मुख्य पर्यटकीय गन्तव्य पनि हो । तर गुँरास गाउँपालिकाका ग्रामिण सडक भने मौसमी रुपमा सञ्चालन हुन्छ । गाउँपालिकाले कृषि र पर्यटनको विकासको तथा ग्रामिण सडक सञ्जाललाई दिर्घकालिन यो
‘आपूर्तिको काठ सहज बनाउँदा तस्करी रोकियो’

‘आपूर्तिको काठ सहज बनाउँदा तस्करी रोकियो’

    प्रकाशित मितिः १४ भाद्र २०७४, बुधबार १६:०५
सुर्खेत वनमा धनी जिल्ला भएपनि काठ तस्कर, अतिक्रमण र डढेलोको चपेटामा छ । वर्षेनी वन अतिक्रमण गर्नेलाई जिल्ला वन कार्यालयले हटाउने कार्यलाई पनि तिव्रता दिँदै आएको छ । राजनीतिक स्वार्थमा वन जंगल मासिदै गएकोमा वन संरक्षणकर्मीहरु चिन्ता व्यक्त गर्दै आएका छन् । जिल्ला वन कार्यालय सुर्खेतको जिम्मेवारी पाएको दुई वर्ष विताएका जिल्ला वन अधिकृत हेमराज विष्टलाई वनको अवस्था, संरक्षणमा देखिएका चुनौती र आपूर्तीक
”दुल्लुकाे पुर्वाधार र पर्यटन विकास पहिलो प्राथमिकतामा राखेका छाैं”

”दुल्लुकाे पुर्वाधार र पर्यटन विकास पहिलो प्राथमिकतामा राखेका छाैं”

    प्रकाशित मितिः ११ भाद्र २०७४, आईतवार ०९:२६
स्थानीय तहको निर्वाचनपछि निर्वाचित भईसकेपछि दुल्लुको विकासका लागि जनतामाझ दिलाएको विकास योजनाहरु समेट्दै समृद्ध दुल्लुका लागि कस्ता योजनाहरु बनाईएका छन् । त्यसका बारेमा दैलेख दुल्लु नगरपालिकाको मेयर घनश्याम भण्डारीसंग पश्चिमनेपाल डटकमकर्मीले गरेको कुराकानीकां अंश । १) आजभोली के मा व्यस्त हुनुहुन्छ ? – आर्थिक वर्षको शुरुवात संगै आजभोलीको समय भनेको विकासको हिसावले एबिललष्लन एजबकभ को समय हो । दुल
“जनताकै लागि माेटरसार्इकल किन्न लागेका हाैं”

“जनताकै लागि माेटरसार्इकल किन्न लागेका हाैं”

    प्रकाशित मितिः १० श्रावण २०७४, मंगलवार ०९:५६
चौकुनेको गाउसभा भर्खरै सम्पन्न भएको छ । कस्ता योजना पारित गर्नुभयो ? पहिलो वर्षको बजेट भएकाले हामीले चौकुने गाँउपालिकाको बजेट समग्र सम्वृद्विका लागि मास्टर प्लानिगं बनाएर जाने निर्णय गरेका छौं । यस वर्षको बजेटमा विशेष गरेर पुर्वाधारलाई प्राथमिकता दिदै ११ करोड बजेट विनियोजन गरेका छौं । हामीले चौकुनेको आर्थिक विकास, सामाजिक विकास, संस्थागत विकास लगायतका क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरेका छ
‘गाडी चढ्दैन, जनतालाई बचाउन एम्बुलेन्स किन्छु’

‘गाडी चढ्दैन, जनतालाई बचाउन एम्बुलेन्स किन्छु’

    प्रकाशित मितिः ८ श्रावण २०७४, आईतवार ०७:३१
आज भोली के काममा व्यस्त हुनु हुन्छ ?  – चामुण्डा–विन्द्रासैनी नगरपालिकाको प्रथम नगर सभा भर्खरै सम्पन्न गरेका छौं । हामी यसै काममा केन्द्रित थियौं, र यसपछि यस नगरपालिकाका ९ वडामा विनियोजित रकमको सहि सदुपयोग कसरी गर्ने, विकासका पुर्वाधारहरुलाई कसरी दिगो विकासको रुपमा लिएर आम नगरवासीको जनजीविका र आर्थिक उन्नतिको पाटोलाई माथि उठान सकिन्छ भन्ने विषयमा होमिएको छु । पाँच वर्षभित्रमा समृद्ध नगर बनाउ
प्रदेश र संघमा एमाले पहिलो हुन्छः बडुवाल

प्रदेश र संघमा एमाले पहिलो हुन्छः बडुवाल

    प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार ११:२९
राजनीतिको सुरुवात कसरी गर्नुभो ?   पढ्दा पढ्दै गरेको हुँ । २०५० तिरै हुनुपर्छ जसबेला म आठ कक्षामा पढ्थें । उतिबेलाका शिक्षक श्यामबहादुर कार्की, बलबहादुर कठायत, दिपक बम र कर्णबहादुर कठायतले राजनीतिक प्रेरणा दिनुभएको हो । त्यतिबेला उहाँहरुकै सक्रियतामा हामी अनेरास्ववियुमा लागेका हौं । एमालेको त्यति राम्रो संगठन थिएन । २०४९ सालमा लगाम गाविस भरि नै एमालेले उम्मेदवारी दिएन । २०४८ सालमा हाम्रो सबै
‘राकम कर्णालीलाई प्लाष्टिकमुक्त र देशकै नमूना शहरको रुपमा विकास गर्छौँ’

‘राकम कर्णालीलाई प्लाष्टिकमुक्त र देशकै नमूना शहरको रुपमा विकास गर्छौँ’

    प्रकाशित मितिः २८ असार २०७४, बुधबार १९:४७
दैलेख जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित आठबीस नगरपालिकामा अपर कर्णाली हाइड्रो निर्माण हुदैछ । आठबीसको केन्द्र राकम कर्णालीमा मेगासीटी बन्ने तरखर गर्दैछ । सोही नगरपालिकामा स्थानीय तहको चुनावबाट नेपाली काँग्रेसका तर्फबाट उपमेयर पदमा दिपा बोहोरा उम्मेदवार बनिन र विजय प्राप्त गरिन् । तिनै उपमेयर बोहोरासंग हाम्रा सहकर्मी शेरबहादुर थापाले आठबीस नगरपालिकाको सम्वृद्वि वरिपरि रहेर कुराकानी गरेका थिए । प्रस
‘मापदण्ड निर्माण गरेर कर्मचारी समायोजन गर्नुपर्छ’

‘मापदण्ड निर्माण गरेर कर्मचारी समायोजन गर्नुपर्छ’

    प्रकाशित मितिः १९ असार २०७४, सोमबार ०९:०९
सुर्खेत पटक–पटक आईरहनु हुन्छ,कर्मचारी संगठनको प्रदेश नम्बर ६ मा कस्तो अबस्था छ ?  - नेपाल निजामति कर्मचारी संगठन खासगरी कन निजामती कर्मचारीको पहिलो संगठन हो र पहिलो संगठन भएको हुनाले यो क्षेत्रमा मात्र होइन देशैभरी संगठनको प्रभाव राम्रो छ । ६ नम्बर प्रर्देशमा धेरै व्टा जिल्लाहरु जितेका छन् । मुगु हुम्ला बाहेक अरुसबै हामीले जितेका छौँ । स्थानीय निकाय कर्मचारी र निजामती कर्मचारी बिचमा समायोजनक
‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ’

‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ’

    प्रकाशित मितिः २६ बैशाख २०७४, मंगलवार २१:१८
देवकुमार सुवेदी कांग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् । लगातार २ कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । नेपाल रेडक्रस, वीरेन्द्रनगर जेसीज, नेपाल परिवार नियोजन संघ लगायत अन्य संघसंस्थाहरुमा आवद्ध सुवेदी कुशल बक्ता समेत हुन् । नेपाली कांग्रेस सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि दर्जन बढी नेताहरु आकांक्षि
‘राजनीतिमा जेठो र  कान्छोले कुनै अर्थ राख्दैन्’

‘राजनीतिमा जेठो र कान्छोले कुनै अर्थ राख्दैन्’

    प्रकाशित मितिः २५ बैशाख २०७४, सोमबार ०६:४६
बलाराम शर्मा वीरेन्द्रनगरको चर्चित परिचित नाम हो । विद्यार्थी जीवनबाटै एमालेबाट राजनीतिमा प्रवेश गरेका शर्मा करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिमा विवादित नहुने सूचिमा समेत उनको पर्छ । राजनीतिक उत्तरचढावमा शर्माले जेल जीवन समेत बिताएका थिए । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका तिनै शर्मा २०७४ साल अर्थात यही बैशाख ३१ गते हुन लागेको स