☰ open Loading... 17 September 2024|  

जनप्रतिनिधि

बाढीमा जाेखिम

बाढीमा जाेखिम

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०३:३८
दैलेखको रतिखोलामा आएको भेल तर्न खोज्दै यात्रुहरु । पुल नहुँदा लेकबाट ढुंगा बगाएर ल्याउने भएकाले खोला तर्न निकै सास्ती हुने गर्दछ । दैलेखको गुँरासे हुँदै कर्णाली राजमार्गबाट जुम्ला जाने छोटो बाटो भएरकाले यहि रतिखोलाबाटै धेरैजसो गाडी चल्ने गर्दछन् ।  
त्रिशुल

त्रिशुल

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:४१
दाङ जिल्लाकाे धर्ना गा.वि.स.१ धारापानी मन्दिरमा रहेको विश्वकै ठूलो दाबि गरिएको त्रिशुल । 
रोपाई

रोपाई

    प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ०३:०६
प्रयाप्त वर्षा भएपछि पश्चिम दैलेखको तोलीजैशी गाविसमा धान रोप्दै महिलाहरु । मनसुनको आगमनसंगै दैलेखका लेकाली क्षेत्रका अधिकाँश ठाउँमा धान रोपाई अन्तिम चरणमा पुगेको छ । तर खोला किनारा र सिँचाई अभाव क्षेत्रमा भने धान रोप्ने काम असार १५ पछिबाट शुरु हुने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । कुल ८ हजार ५ सय ७ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने दैलेखमा २१ प्रतिशत रोपाई सकिएको छ । राकमकर्णाली, नौमुल
कहिले बन्ला पुल ?

कहिले बन्ला पुल ?

    प्रकाशित मितिः २५ असार २०७३, शनिबार ०३:२०
यो दृश्य पश्चिम सुर्खेतको गुटु–बिनिघाट सडक अन्तर्गत पर्ने बेतान र लगामको सीमानामा पर्ने सिमलखेत खोलाको पुलको हो । वीरेन्द्रनगर–डोटी जोड्ने चर्चित यो सडक खण्डमा काम चलाउ काठको पुलमा वर्षौदेखि पश्चिम सुर्खेतका नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाँध्य छन् । तर जिल्ला विकास समिति, सडक कार्यालय, माननिय र जिल्ला स्थित राजनीतिक दल कानमा तेल हालेर बसेको आरोप यहाँका नागरिकहरुको छ । मालबहाक सवारी सधानबाट