☰ open Loading... 24 April 2019|   बुधबार, बैशाख ११, २०७६

कला

पञ्चपुरीमा सांस्कृतिक महोत्सव शुरू

पञ्चपुरीमा सांस्कृतिक महोत्सव शुरू

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५       |
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा वृहत सांस्कृतिक महोत्सव शुरु गरिएको छ । महोत्सवको कर्णाली प्रदेश सभाका सांसद यज्ञ बहादुर बिसीले मंगलबार (आज) उद्घाटन गरेका छन् । पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय, सामाजिक सांस्कृतिक भेषभुषा संरक्षण र आर्थिक विकासमा महोत्सवको महत्वपूर्ण भुमिका रहने विसीको विश्वास छ । उनले ओझेलमा रहेका पश्चिमका धार्मिक र पर्यटकिस्थललाई चिनाउन यस्ता महोत्सवले
कर्णाली महोत्सवमा शनिवार गायक प्रमोद खरेल आउँदै

कर्णाली महोत्सवमा शनिवार गायक प्रमोद खरेल आउँदै

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन १०, २०७५       |
सुर्खेत । गत शनिवार देखि कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जारी कर्णाली महोत्सव २०७५ मा भाेली शनिवार चर्चित आधुनिक गायक प्रमोद खरेल आउने भएका छन । पछिल्लो समय युवा पुस्ताका लागी अत्यन्तै रुचाईएका आधुनिक गायक खरेलको प्रस्तुति रहने आयोजक सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए । कर्णाली महोत्सवमा दिनदिनै दर्शकहरुको चाप बढेको आयोजकको दाबी छ । अघिल्ला दिनका तुलनामा
पञ्चपुरीमा सांस्कृतिक महोत्सव

पञ्चपुरीमा सांस्कृतिक महोत्सव

    प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५       |
सुर्खेत । पश्चिम सुर्खेतको बाबियाचौरमा आगामी फागुन दोस्रो सातादेखि पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । रेडियो डाडादरा एफ एमको आयोजना तथा वावियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह–आयोजनामा फागुन ८ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन गरिन लागिएको हो । पश्चिम सुर्खेतको सान, पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागेको सिं
‘मालिका’ फिल्म होइन, नारीलाई सशक्त बनाउने अभियान हो : मुख्यमन्त्री शाही

‘मालिका’ फिल्म होइन, नारीलाई सशक्त बनाउने अभियान हो : मुख्यमन्त्री शाही

    प्रकाशित मितिः बिहिबार, कार्तिक १५, २०७५       |
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बिहीवार रेखा थापाको फिल्म मालिकाको च्यारिटी शो सम्पन्न भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोलीले मालिका फिल्म लक्ष्मी चलचित्र मन्दिरमा गएर हेरेको हो । चलचित्र हेरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले महिलाहरू कमजोर छन् भन्ने मानसिकता हटाउने अभियानको शुरूवातको रुपमा लिएको प्रतिक्रिया दिए । फिल्म अवधिभर हलमै बसेका मुख्यमन्त्री शाह
यस्ताे छ फर्क दाइ फर्क (भिडिया)

यस्ताे छ फर्क दाइ फर्क (भिडिया)

    प्रकाशित मितिः सोमवार, अशोज २२, २०७५       |
काठमाडौं  । बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सिर्जना ’फर्क दाइ फर्क’ आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गीत सार्वजनिक गरेका हुन् । रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीत विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । उनले गीत मार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान,
‘अनुराग’ उत्कृष्ट चलचित्र : नेकपा नेता खनाल

‘अनुराग’ उत्कृष्ट चलचित्र : नेकपा नेता खनाल

    प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५       |
काठमाडौं । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताएका छन् । शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्तक कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकार धमलाले बनाएको चलचित्र अनुराग
उपन्यासकार भरत सुवेदीको ‘छाया’ विमाेचन

उपन्यासकार भरत सुवेदीको ‘छाया’ विमाेचन

    प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५       |
सुर्खेत । उपन्यासकार भरत सुवेदीको उपन्यास ‘छाया’ विमोचन भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन एवम् साहित्यकार प्रा. खोपीराम लम्सालले उपन्यासको विमोचन गरेका हुन् । मध्यपश्चिमाञ्चल गजल मञ्चले आयोजना गरेको उपन्यास विमोचन एवम् रचना वाचन कार्यक्रममा उपन्यासको विमोचन भएको हो । शुभकामना मन्तव्य दिँदै साहित्यकार प्रा. खोपीराम लम्सालले उपन्यास विधामा स्वच्छन्दतावादको प्रयोग हुने भएप
चलचित्र एक दिनको टेर्लर सार्वजनिक (भिडियाे)

चलचित्र एक दिनको टेर्लर सार्वजनिक (भिडियाे)

    प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५       |
सुर्खेत । श्रीनाथ फिल्मस्को ब्यानरमा निर्माण भएको कर्णली प्रदेशकै पहिलो चलचित्र एक दिनको टेलर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रेम शर्मा, गणेशभक्त गौतम, याम नारायण आचार्य, खम्बराज गिरी,प्रेमदेब गिरी, चिन्तामणि कडेल, धर्म नेपाली, दिपेन्द्र बलि, सिता पंगाली, खुमलाल आचार्य, प्रकाश पौडेल, ललित बहादुर कसेरा, सबिता राणा, प्रमोद हमाल, टिकाराम रावल को अभिनय रहेको छ । चलचित्र मेहेनत र सोचेको अनुसार नै ब
तीजमा दिनभर सुर्खेतको खुला मञ्चमा जे देखियो (फोटोफिचर)

तीजमा दिनभर सुर्खेतको खुला मञ्चमा जे देखियो (फोटोफिचर)

    प्रकाशित मितिः बुधबार, भदौ २७, २०७५       |
सुर्खेत । वीरेन्द्रनगरको खुला मञ्च बुधबार रंगिन बनेको थियो । महिलाहरुको पर्व हरितालिका तीजमा सयौं चेलीहरु तीजमा गाउँदै रमाईलो गर्दै खुला मञ्च भरी भराउ थियो । बागिना सुर्खेतले तीज विशेष कार्यक्रमको आयोजना गरेपनि कतिपय महिलाहरु आफ्नै सुरुमा समुहमा गोलवद्ध हुँदै नाच्दै रमाएका थिए । वागिनाले आयोजना गरेको तीज कार्यक्रममा सुर्खेतकी चेली चर्चित गायिका टिका पुनले तीजका गीतहरु गाएर सुर्खेतीलाई नचाइन् ।
दुलही

दुलही

    प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०७५       |
भाग एक पढ्न यहाँ क्लिक गर्नुहाेस् : भाग १ दुलही भाग १ बाट बाँकी कथा... हतेरी ! मैले क्याफेमा यो होस किन पुराईन 'किन अरु मानिसहरुले अनौठो पारामा हेरिरहेका छन भनेर ?' त्यतिखेर मैले के सोचेको थिए भनेनी, बेहुलिलाई देखेर हेरेका होलान भनेर । उनीहरूले त एक्लै बरबराई रहेको मलाई देखेर पो क्वारक्वारती हेरेका रहेछन । फेरि उ मलाई मात्र किन देखि ? अरुलाई पनि देखिनु पर्ने हो ? न्युउरेर सोफामा अलपत्र पर
error: Content is protected !!