☰ open Loading... 14 December 2019|   शनिबार, मंसिर २८, २०७६

कला

गीतमा लगानी ‘बालुवामा पानी’

गीतमा लगानी ‘बालुवामा पानी’

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
नेपाली चलचित्रमा अधिकांश लगानी डुबिरहेको छ भन्दै ठूलै हल्लीखल्ली हुन्छ । निर्माता तथा निर्देशकहरु गुनासो गरिरहन्छन् । साता, महिना अनि वर्षको घाटा कति ? फेसबुकलगायत सामाजिक सञ्जालमै भए पनि हिसाबकिताब आइरहन्छ । कलाकार तथा निर्माता निर्मल शर्माको फेसबुक हेरेमात्रै पुग्छ । अघिल्लो महिना उनले लेखेको एउटा स्टाटस : विगत २३ वर्षदेखि तनमनले आवद्ध भएको यो चलचित्र नगरीमा धेरै समयदेखि हरेक महिना निर्माताहरुक
बेस्तडा महोत्सव २०७६

बेस्तडा महोत्सव २०७६

    प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६       |
मंसिर, दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,भगवतीमाई खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि मंसिर १९ गते बिहिबार देखी भगवतीमाई गाउपालिकाको बेस्तडामा संचालन भएको भगवतीमाई पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा को अवसरमा कार्यक्रमका प्रमुख अथिती , बिशेष अथिती तथा अथितीहरुलाई राजु कुमार खत्रीले छमछमि नचाउनु भएको छ । उद्घाटन कार्यक्रम संचालन भईरहेको बेला आफ्न
सिएल शर्माको थारु गीत शुबेदीको निर्देशनमा छायाकंन सम्पन्न

सिएल शर्माको थारु गीत शुबेदीको निर्देशनमा छायाकंन सम्पन्न

    प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६       |
अहिले बाँके र बर्दियाका बिभिन्न स्थानमा म्यूजिक भिडियोको छायाकंन धमाधम भैरहेका छन । यो एउटा मोफसलमा कलाकारीता फस्टाउनु भनेको मोफसलमा संर्घषरत कलाकारका लागी राम्रो कुरा हो । त्यही क्रममा मंशिर २१ गते शनिबार नवराज शुबेदीको निर्देशनमा बर्दियाको बढैयातालमा थारु गीतको छायाकंन भएको छ । बिगत लामो समय देखि निर्देशनमा संर्घषरत सुबेदीले यो भन्दा पहिले नेपाली भाषी गीतको निर्देशन गर्दै आएका थिए । पछिल्लो स
चलचित्र अधुरो सपना निर्माण गरिँदै

चलचित्र अधुरो सपना निर्माण गरिँदै

    प्रकाशित मितिः मङ्लबार, मंसिर १७, २०७६       |
सुर्खेत । सामाजिक कथानाक चलचित्र अधुरो सपना निर्माण गरिन लागिएको छ । कर्णाली मुभी हाउसको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रको मंगलबार काँक्रेविहारमा शुभ मुर्हत गरिएको हो । चलचित्रको सामाजिक विकास मन्त्री दल रावल, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, वरिष्ठ कलाकार प्रेमदेव गिरी, गणेशभक्त गौतमले शुभमुर्हत गरेका थिए । खगेन्द्र के.पी.को कथा तथा निर्देशन र युवराज बास्तोलाको संगित
पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्न महानायक हामलसहित सात कलाकार सुर्खेतमा

पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्न महानायक हामलसहित सात कलाकार सुर्खेतमा

    प्रकाशित मितिः बिहिबार, कार्तिक २८, २०७६       |
 सुर्खेत । शान्ति र सद्भावका लागि सप्तरंग यात्रा कार्यक्रम आज सुर्खेतमा हुने भएको छ । कार्यक्रममा महानायक राजेश हमालसहितका कलाकारको प्रस्तुति रहनेछ । पर्यटन वर्ष २०२० लाई प्रवद्र्घन गर्ने उद्देश्यसहित राष्ट्रिय कालाकारहरुको टोलीले सामाजिक विकास मन्त्रालय भन्दा दक्षिणतर्फ रहेको खुला मैदानमा प्रस्तुति राख्न लागेका हुन् । महानायक हमालसहित हाँस्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, गायिका मेलिन
बलिउड अभिनेता गोविन्दा नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपालमा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६       |
काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन् । महोत्सव आयोजक चलचित्र निर्माता संघको निमन्त्रणामा गोविन्दा नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग छोटो कुरा गर्दै उनले फिल्म फेस्टिभलमा आफू अतिथिका रूपमा आएको बताए । महोत्सवमा गोविन्दाले पनि प्रस्तुति दिने न
मयूर नाच नाचेर विद्यालयलाई सहयोग

मयूर नाच नाचेर विद्यालयलाई सहयोग

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६       |
रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५, लाइतको एक युवा क्लबले दशैं तथा तिहारमा मयूर नाच नाची संकलन भएको रकम विद्यालयलाई सहयोग गरेको छ। स्थानीय समाज परिवर्तन युवा क्लबले दशैं र तिहारको अवसरमा वडाका घरघरमा मयूर नाच नाचेर संकलन गरेको १ लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत विद्यालयलाई सहयोग गरेको क्लबका सहसचिव टेकबहादुर खड्काले बताए। विद्यालयको भ
यसपालीको ईदमा अक्षय र सलमानबीच बक्स अफिस भिडन्त

यसपालीको ईदमा अक्षय र सलमानबीच बक्स अफिस भिडन्त

    प्रकाशित मितिः आइतवार, कार्तिक १७, २०७६       |
अभिनेता सलमान खान हरेक वर्षको ईदमा आफ्नो नयाँ त्यो पनि सोलो चलचित्र रिलिज गर्दै आइरहेका छन् । बलिउडमा ईद सलमानकै हो भन्ने बुझेर उनीसँग आफ्नो चलचित्र जुधाउन अरु डराउँछन् । तर यो वर्ष ईदमा २ ठूला चलचित्रको महाभिडन्त हुने देखिएको छ । सलमानले चलचित्र ‘राधेः यार मोस्ट वान्टेड भाइ’ ईदका लागि बुक गरिसकेका छन् । अभिनेता अक्षय पनि आफ्नो चलचित्र ‘लक्ष्मी बम्ब’ यही मितिमा रिलिज गर्न चाहन्छन् । यसो हो भ
नेपथ्यको नयाँ गीतमा चेलीको वेदना

नेपथ्यको नयाँ गीतमा चेलीको वेदना

    प्रकाशित मितिः आइतवार, कार्तिक १७, २०७६       |
काठमाडौं । लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ । शिरमा रिबन सालको पछ्यौरी हिराजस्तो झललल सम्झिरहने त्यो मुहार अब मैले बिर्सूं कसरी ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गर्न लागिएको हो । “मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,” नेपथ्यका मुख्य गायक तथा अ
बलिउडमा बायोपिकको बाढी, फर्मुला पुरानै

बलिउडमा बायोपिकको बाढी, फर्मुला पुरानै

    प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६       |
हिन्दी फिल्म उद्योगमा बायोपिक फिल्म र सत्य घटनामा आधारित फिल्महरूको निर्माण गर्ने होड शुरु भएको छ । ‘मेरी कोम’, ‘भाग मिल्खा भाग’, ‘दंगल’, ‘धोनी’ जस्ता फिल्मको सफलताले एउटा नयाँ ट्रेन्ड शुरु गरिदिएको छ । “आज दर्शक फिल्महरूमा जीवनको सार्थकता र सत्यताको झलक हेर्न चाहन्छन् । अबका दर्शक फिल्महरूमा कुनै न कुनै किसिमबाट सम्बन्ध जोडिएको महसुस गर्न चाहन्छन् ।” यो भनाइ हो निर्देशक मिलन लूथरियाको, जसले सन्
error: Content is protected !!