☰ open Loading... 23 October 2019|   बुधबार, कार्तिक ६, २०७६

कला

सिडिओ नै तीजमा छमछमी नाचेपछि…

सिडिओ नै तीजमा छमछमी नाचेपछि…

    प्रकाशित मितिः शुक्रबार, भदौ १७, २०७३       |
महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरु सँगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । दर्शकहरु निकै रमाईलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानियहरुको नाच हेरे । महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले सदरमुकाममा तिजको रौनक ह्वात्तै बढाईदिएक
विष्टले पाए दुई गीतबाट चार अवार्ड

विष्टले पाए दुई गीतबाट चार अवार्ड

    प्रकाशित मितिः शुक्रबार, भदौ १७, २०७३       |
पहिलो गीतबाटै सर्वोत्कृष्ट गायिका बनिन पार्वती गीतकार तथा संगीतकार हरि विष्टले लगातार तेस्रो वर्ष सर्वोत्कृष्ट लयको अवार्ड हात पारेका छन् । छायाँछवी क्रिएसनले आयोजना गरेको तेस्रो तीज म्यूनिक अवार्डमा विष्टले सर्वोत्कृष्ट लयको अवार्ड प्राप्त गरेका हुन् । यस वर्ष विष्टले बजारमा ल्याएको माइतीको देश बोलको गीतबाट विष्टले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । यस वर्ष ‘माइतीको देश...’ र ‘पानी सलल...’ ब
 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा

 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा

    प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३       |
सुर्खेती चर्चित कलाकार हरि विष्टका दुई गीत सर्वोत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । तेस्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचमा विष्टका माईतीको देश र पानी सलल बोलका गीत पर्न सफल भएका हुन । https://www.youtube.com/watch?v=jAHBakDNA2M विष्टका यो वर्षका चर्चित दुई गीत उत्कृष्ट मीक्सीङमा कुमार रानाले गरेको पानी सलल र सञ्जय श्रीपालको माइतिको देश छ । यस्तै उत्कृष्ट सम्पादकमा नवीन घर्तिमगर माइति
सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)

सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)

    प्रकाशित मितिः शनिबार, भदौ ११, २०७३       |
तस्वीर शव्द : सुशील खड्का हरितालिका तीज आउँन अझै ८ दिन बाँकी रहँदा पनि सुर्खेतमा तीजको रौनक शुरु भएको छ । सुर्खेतका विभिन्न स्थानमा पछिल्ला समय दैनिक तीज विशेष कार्यक्रम हुने गरेका छन् । कार्यक्रममा चर्चित कलाकारहरु पुर्णकला विसि , शोभा त्रिपाठी,नन्दा बस्याल, देवकला बस्नेत लगायतले बेजोड प्रस्तुति थियो । यस्तै, कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर
किन बदलियो काईलीको भूमिका ?

किन बदलियो काईलीको भूमिका ?

    प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३       |
एक समयको चर्चित टेलिश्रृंखला झ्याईकुटी झ्याईकी ‘काईली’ अचेल फरक भूमिकामा छिन् । झण्डै सात वर्ष ‘काईली’ का रुपमा टेलिसिरियलमा छाएकी नन्दा बस्याल मौलिक लोक नृत्य निर्देशनमै व्यस्त हुन्छिन् । राजधानी होस् या मोफसलमा सुटिङ हुने म्युजिक भिडियोको नृत्य निर्देशनमा उनी सबैको रोजाईमा पर्छिन् । आफ्नै नेतृत्वको संस्था ‘सिस्टर नेपाल’ ले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रमका लागि केही दिन अघि जन्मथलो
भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

    प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३       |
नवोदित गायिका भावना आचार्यले ‘त्यो डाँडापारि छेउ’ नामक म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ‘तिमीले लगाएको आँखाको गाजलले मलाई लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ, तिमी पनि उत्तिकै राम्रो छौं मेरो रुपमा लोभ्याएका छौं भनत म कस्तो भाको छु’ यस्तै शब्द भावमा अनुबन्धित तीज गीतमा उनलाई खेम भण्डारीले स्वरमा साथ दिएका छन् । कामना डिजिटलले बजारमा ल्याएको यो गीत मौलिकतामा आधारित छ । ‘कुनै
करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म

करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म

    प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३       |
शनिबार सम्पन्न भएको ‘डी सिने अवार्ड’मा केही रोचक दृश्यहरु पनि देखियो । नायिका करिश्मा मानन्धरको फेसन शैली पोखरामा पनि देखियो । करिश्मा जुन गेटअपमा अवार्ड स्थल पुगेकी थिइन्, त्यसले धेरैको ध्यान खिच्यो । यी बाहेक अवार्ड कसले पायो भन्ने बिषयमा पनि सबैको ध्यान तानिनु स्वभाविक नै हो, जसलाई हामीले विस्तृतमा प्रस्तुत गरिसकेका छौ । डी सिने अवार्डमा कलाकार दीपाश्री निरौलाको सेल्फीदेखि नृत्य पनि रोचक थिय
एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ

एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ

    प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३       |
लोकदोहोरी गायिका सुनिता दुलाललाई अहिले तिजले छपक्कै छोपेको छ । हिन्दू महिलाको पर्व तिज आउन अझै करिब २० दिन बाँकी छँदा उनलाई भने स्टेज शो गर्न भ्याईनभ्याई छ । देशभित्र त उनी व्यस्त छिन् नै, देशबाहिर पनि उनी कार्यक्रम गर्न जाँदैछिन् । नेपाली रहेका अधिकांश देश गइसकेकी उनी यो वर्ष सबैभन्दा पहिले स्टेज शोका लागि जापान जाँदैछिन् । “२४ तारिखमा जापान जाँदैछु, त्यहाँ कार्यक्रम सकेर त्यतैबाट कोरिया र न
मोडल हन्ट नेपाल बने विवेक र रोनाली

मोडल हन्ट नेपाल बने विवेक र रोनाली

    प्रकाशित मितिः शनिबार, साउन २९, २०७३       |
काठमाडौं सिनामंगलका १८ बर्षिय विवेक खड्का र काठमाडौ थापाथलीकी २१ बर्षिया रोनाली अमात्य मोडल हन्ट नेपाल २०१६ को उपाधि चुम्न सफल भएका छन् । विवेकले पुरुष तर्फको र रोनालीले महिला तर्फको उपाधि जितेका हुन् । ६ फिट एक इन्चका विवेकले ३४ र पाँच फिट दुई इन्चकी रोनालीले २५ स्पर्धिलाई पछि पार्दै उपाधि जितेका हुन् । रोनालीले शिर्ष उपाधिका साथमा बेष्ट पर्सनालिटी उपाधि समेत आफ्नो पोल्टामा पारिन् । दुबै शिर्
अनुलाइ कस्ले भन्याे “क्या राम्री”

अनुलाइ कस्ले भन्याे “क्या राम्री”

    प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३       |
गायक मोतीराज खनाल, पूर्णकला वीसी र गीता पराजुलीको स्वरमा समावेश ‘क्या राम्री पुतली’ बोलको तीज गीतको भिडियो बजारमा आएको छ । यो गीतमा मोडल अनु शाह र बब्बु थापाले मोडलिङ गरेका छन् । जीवन शाहीले भिडियोको निर्देशन गरेका हुन् । नेपाली तीज गीतमा विकृती फैलिदै गएको छ । गीतका शब्ददेखि भिडियोमा छाडापन भित्रिएको पाइन्छ । यो गीतको शब्द पनि सरल छ, भिडियो पनि आकर्षक नै बनाइएको छ । गीतमा मोदिराज खनालकै शब
error: Content is protected !!