☰ open Loading... 9 September 2024|  

मुख्य समाचार

बाँके बस दुर्घटना अपडेट : उपचारका क्रममा थप एक जनाको मृत्यु

    प्रकाशित मितिः १२ भाद्र २०८१, बिहीबार १८:०२
बाँकेको गनापुरमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मत्यु भएको छ । दुर्घटनामा दाङ घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा गम्भीर घाइते भएका दाङ तुलसीपुरका
बँदेल मारेको आशंकामा पूर्वडीआईजी, बहालवाला सईसहित १० जना पक्राउ

बँदेल मारेको आशंकामा पूर्वडीआईजी, बहालवाला सईसहित १० जना पक्राउ

    प्रकाशित मितिः १२ भाद्र २०८१, बिहीबार १३:४१
सप्तरीमा बँदेल मारेको आशंकामा पूर्व डीआईजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी पलार क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गरेको ट्याक्टर र स्कार्पियोमा सवार चोरीसिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालि
दैलेखको आठबिसमा चट्याङ लागेर बालकको मृत्यु, ५ जना घाइते

दैलेखको आठबिसमा चट्याङ लागेर बालकको मृत्यु, ५ जना घाइते

    प्रकाशित मितिः ११ भाद्र २०८१, बुधबार २०:०५
दैलेखको आठबिस नगरपालिका -५ पिपलकोटमा बुधबार (आज) साँझ चट्याङ लागेर २ वर्षीय रोशन विष्टको मृत्यु भएको छ। रोशनको हजुर आमा ४० वर्षीया कमला विष्ट गम्भीर घाइते छिन् । उनको होस् आएको छैन । त्यस्तै स्थानिय प्रदीप बहादुर विक वृर्ष बहादुर मिजारको घरमा सामान्य क्षति हुनुका साथै परिवार घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए ।
दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    प्रकाशित मितिः ११ भाद्र २०८१, बुधबार १२:३३
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ। यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए। उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औ

मदिरा सेवनपछि अछाम कांग्रेस प्रवक्ता र जिल्ला समन्वय प्रमुखबिच कुटाकुट, दुवै घाइते

    प्रकाशित मितिः ९ भाद्र २०८१, सोमबार २२:५३
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र कांग्रेस जिल्ला प्रवक्ता पदमबहादुर शाहबीच मदिरा पिएर कुटाकुट भएको छ । आइतबार साँझ समन्वय समितिको कार्यालयभित्रै रहेको समन्वय प्रमुखको निवासमा अन्य दुईजनासहित उनीहरूले मदिरा सेवन गरेका थिए । राति साढे १० बजेसम्म चलेको ‘मदिरा पाटी’मा सुरक्षित आवास गृह (सेफ हाउस) र कांग्रेस जिल्ला नेतृत्वको विषयमा भनाभन हुँदा उनीहरूबिच कुटाकुट भएको हो । समन्वय प
आज यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

आज यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

    प्रकाशित मितिः ९ भाद्र २०८१, सोमबार ०५:५२
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ
क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

    प्रकाशित मितिः ९ भाद्र २०८१, सोमबार ०५:३७
विगतमा भएका सहमति पालना नभएपछि सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । सरोकार पक्षसँगको सहमतिविपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले आइतबार अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनाको मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् । क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ ।
दैलेखमा सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

दैलेखमा सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

    प्रकाशित मितिः ८ भाद्र २०८१, आईतवार १२:५६
दैलेख । दैलेखमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका वडा नं –८की १९वर्षीया धनसाेभा विकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । अत्यधिक रक्तस्राव भएपछि आईतबार बिहान करिब ९ बजे तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको उनले जानकारी दिए । जिल्लामा सुत्केरी  महिलाको स्वास्थ्
रामेछाप पहिरो : ६ जनाको शव फेला, ४ बेपत्ता

रामेछाप पहिरो : ६ जनाको शव फेला, ४ बेपत्ता

    प्रकाशित मितिः ८ भाद्र २०८१, आईतवार ११:५४
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुष रहेका छन्। थापामगर शिक्षिका हुन्। यस्तै ५७ बर्षीय उर्मिला पहरी, ३० बर्षीय सन्दीप पहरी, १४ बर्षीय विज्ञान पहरी र बर्षीय ११ सन्तोष पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी कौशल न्यौपानेल
सुर्खेत बसपार्कमा दिनहुँ लफडा (भिडियो)

सुर्खेत बसपार्कमा दिनहुँ लफडा (भिडियो)

    प्रकाशित मितिः ८ भाद्र २०८१, आईतवार ११:५२
सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ । प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो । सुर्खेतमा हिल्सा यातायात प्रा.ली. र संयूक्त यातायातबाट छुट्ने गाडीमा यात्रु चढाउनका लागि बल प्रयोग गर्ने गरेका छन् । उनीहरुले यात्रुहरुलाई तानातान गर्ने, झोला चुटाउने अमानविय ब्यवहार गर्ने गरेका छन् । जसका कारण प्रहरी दैनिक रुपमा