☰ open Loading... 17 September 2024|  

मुख्य समाचार

अपराध रोक्न मोटरसाईकलबाट गस्ती

अपराध रोक्न मोटरसाईकलबाट गस्ती

    प्रकाशित मितिः २६ आश्विन २०७३, बुधबार ०९:२२
दैलेख जिल्ला प्रहरी कार्यालयले जनतालाई सेवा पुराउने उद्देश्यले छिटो छरिदो सेवाका लागि मोटरसाईकल गस्तिको उद्घाटन गरेको छ । प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गर्दै स्थायी रुपमा संचालनका गरिने मोटरसाईलक गस्तिको उद्घाटन दैलेख प्रहरी प्रमुख केदार रजौरेले गरेका हुन् । अहिले दुई वटा मोटरसाईकलमा सदरमुकाम र आसपासको सुरक्षा प्रभावकारीका लागि उक्त गस्ति चौविसै घण्टा खटिने गरि संचालनमा ल्याईएको हो । प्र
रु. १० र २० का नयाँ नोट अभाव

रु. १० र २० का नयाँ नोट अभाव

    प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार ०८:४४
दशैका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट कम पठाएपछि सल्यानका बजारमा १० र २० रुपैयांका नयाँ नोटको अभाब भएको छ । बैंकहरुले समेत २० रुपैयाँका नयाँ नोट नभएको बताएपछि दशैँमा नयाँ नोट लिन नपाएको गुनासो नागरिकहरुको छ । यो बर्ष राष्ट्र बैंकले२० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको थियो । तर चाहेजति नोट बितरण नगर्दा २० र १० रुपैयाँका नयाँ नोटको बजारमा अभाव भएको हो । शारदा नगरपालिका ४ साहुटोलका ब्या
जीप दुर्घटनामा चालकको मृत्यु

जीप दुर्घटनामा चालकको मृत्यु

    प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार ०८:३७
सल्यानमा जीप दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ५ः३० बजे जिल्लाको शारदा नगरपालिका वडा न.ं ६ मदमकाँडा नजिकै लु १ ज २९३४ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटनामा जीप मालिक तथा चालक शारदा नगरपालिका–१ का ३२ बर्षिय घनश्याम थापाको मृत्यु भइको सल्यान प्रहरीले जानकारी दिएको छ । सहचालक शारदा नगरपालिका १ का याम बहादुर भण्डारी सकुशल छन् । सल्यान–रुकुम यातायात ब्यवसायी समितीको भाडा
रोकियो बालविवाह

रोकियो बालविवाह

    प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार १८:३७
नेपालीको महान विजया दशमीको दिन नजिकै गर्दा दैलेख पिपलकोट गाविसकी ४५ बर्षिया जुना शाहीमा जति हर्ष उल्लास छाएको थियो । त्यति नै निराशा छाएको छ । दशै सँग बुहारी भित्राई मिठो खानेकुरा बुहारीले पकाएको खाना खाने जुनाको सपना एकाएक स्वाहा भयो । घरमा विवाहको लागि गेट,खसी चामल, आवश्यक पर्ने सरसमान जोडन आफन्त व्यस्त थिए । त्यतिखेर विवाहको लागि उमेर नपुगेको भन्दै राष्टिय बाल संरक्षण प्रदेश नम्बर छ का संयोजकल
प्रहरी दिवसमा को को सम्मानित भए ? (फोटोफिचर)

प्रहरी दिवसमा को को सम्मानित भए ? (फोटोफिचर)

    प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार ११:२५
देश र जनताको काममा खटिने १७ प्रहरी पुरस्कृत भएका छन् । ६१ औं प्रहरी दिवसको अवसरमा मधयपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले १५ जिल्लाका १७ जना प्रहरीहरुलाई पुरस्कृत गरेको हो । यस क्षेत्रका विभिन्न जिल्लामा रहेर उत्कृष्ट काम गरेकाले मनोवल उच्च बनाउन उनीहरुलाई पुरस्कृत गरिएको क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधव नेपालले जानकारी दिए । उनका अनुसार प्रहरीले दैनिक कार्यसम्पादन गर्ने विभिन्न वि
व्यवसायीक तरकारी खेतीले दिएको खुसी

व्यवसायीक तरकारी खेतीले दिएको खुसी

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १६:५८
सफलताको कथा भाग २ मेरो सात जनाको परिवार छ । घर सालकोट ४ जगंलामा बस्छु । वर्षले ४२ को भए । रोजगारको शिलशिलामा १ वर्ष पहिले बिदेश गए । ज्याला मजदुरी गरेर केहि पैसा जम्मा गरी साहुको ऋण तिर्न र घर खर्च तिर्न मात्र ठिक्क भएको थियो । यसै गरी दिनहरु विति रहेको अवस्थामा २०७२ वैशाख महिनामा गरीवी निवारण कोषको सहयोगी संस्था समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा गठित मिलिजुलि सामुदायिक संस्थामा आवद्ध
देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)

देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १२:२१
सुर्खेतमा बसोबास गर्दै आएका भेरी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका वासिन्दाहरु देउडा संरक्षणका लागि सक्रिय भएका छन् । यस क्षेत्रको पहिचानको रुपमा रहेको देउडा गीत लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरुले सुर्खेतमा देउडा मेला समेत आयोजना गर्दै आएका छन् । देउडाप्रेमीहरु हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरस्थित खुलामञ्चमा भेला हुन्छन् । खुट्टाको चाल मिलाउँदै उनीहरु देउडामा जनताले भोगेका पीडाद
लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ

लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ

    प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार १६:४१
नेपालमा सञ्चालन भएका लघु वित्त कार्यक्रमका नाममा धनी व्यक्तिको संरक्षण गर्ने कार्य रोक्नु पर्ने लघुवित्त कार्यक्रमका संस्थापक एवं  लघुवित्त बिज्ञ शंकरमान आचार्यले बताएका छन् । गरिव, विपन्न र सीमान्तकृत समुदायका लागि लक्षित लघुवित्त कार्यक्रम पछिल्लो समय धनी व्यक्तिहरुलाई पोस्ने खालका भएकाले यस्ता गतिविधि रोक्नु पर्ने तर्क उनको छ । सेवामुलकभन्दा नाफामुलक रुपमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा आपत
अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही

अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही

    प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १९:३४
घोराही नगर क्षेत्रमा शान्ति सुरक्षामा खलल् पु¥याएको भन्दै प्रहरीले २ सय ८४ जनालाई कारवाही गरेको छ । बैशाखदेखि हालसम्म मादक पदार्थ तथा लागु औषध सेवन गरी होहल्ला गर्ने ३४ महिलासहित २ सय ८४ जनालाई कारवाही गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य थापाले जानकारी दिएका छन् । नगर प्रहरीले गरेको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी निरीक्षक थापाले २ सय ८४ मध्य ३७ जनालाई आवश्यक कार
१२ विधामा १२३ खेलाडी छनौट

१२ विधामा १२३ खेलाडी छनौट

    प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १४:१५
सातौं राष्ट्रिय जिल्ला छनौट प्रतियोगिताबाट १ सय २३ जना खेलाडी छनौट भएका छन् । प्रतियोगीताबाट विभिन्न १२ वटा खेलको विधाबाट १ सय २३ जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समिति रोल्पाले जानकारी दिएको छ । फुटबल खेलमा २७ जनाले सहभागी जनाएका थिए । तर १८ जना खेलाडी छनौट भएका छन् । महिला एथ्लेटीक्समा ३, पुरुषतर्फ ४, तेक्वान्दोमा महिलातर्फ ६ र पुरुषतर्फ ८ जना खेलाडी छनौट भएका छन् । यस्तै, कँरातेमा म