☰ open Loading... 5 October 2024|  

मुख्य समाचार

८४ पिस लागु औषधसहित दुई पक्राउ

८४ पिस लागु औषधसहित दुई पक्राउ

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १८:३९
सुर्खेत प्रहरीले रत्नराजमार्ग अन्तरगत लेखपराजुल–६ सत्तरी सनीमोडबाट ५ लिटर कोरेस र ८४ पिस अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक केशवराज ज्ञवालीको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो । ग ४ प २९३९ नम्बरको मोटरसाईकलसहित वीरेन्द्रनगर १० खजुरा बस्ने २४ को विनय मल्ल र सोही ठाउँका वर्ष २८ का ललित जंग मल्ललाई पक्राउ गरिएको छ । चेकजाँचका क्
कस्को लापरवाहीले मृत्यु भयो ६ महिने गर्भवती शोभाको ? (भिडियोसहित)

कस्को लापरवाहीले मृत्यु भयो ६ महिने गर्भवती शोभाको ? (भिडियोसहित)

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १४:४९
अस्पतालको लापरवाहीले मृत्यु भयो :  आफन्त अस्पतालले उपचारमा कुनै लापरवाही गरेको छैन्, आरोप गलत हो : निमित्त प्रमुख डा. खड्का अत्यधिक रक्तश्रावले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपाचार गराइरहेकी ६ महिने एक गर्भवती महिलाको मृत्यु भएको छ । दैलेख बाँसी–४ देउनबाडाकी करिव २२ वर्षिय शोभा शाहीको मंगलबार विहान १० बजे उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ ८ बजे एक्काशी रक्तश्राव भएपछि थप
भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार ०७:४७
सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेपालनी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो । आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत बिनियोजन गर्न छोडेको खवर साझा विसौनी दैनिकमा छ । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँ
उमेरले छेकेन आमाहरुको पढ्ने रहर

उमेरले छेकेन आमाहरुको पढ्ने रहर

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:०७
भन्छन्, ‘नपढे पो लाज, पढ्न के को शरम ?’ गंगा ऐडी जब औला भाँचेर आफ्नो उमेर गन्न थाल्छिन् तब उनलाई लाग्छ, ‘अहो म त डाँडामाथिको घाम पो भएछु ।’ ६० वर्ष पुगिन् गंगा । ‘उमेरले तीन बिस पो छोइसकेछ’ आफूलाई वृद्ध अवस्थाले छोइसकेको अनुभूत हुन्छ उनलाई । तर उनै ‘डाँडामाथिकी घाम’ झोलाभरी किताब बोकेर भर्खर विद्यालय धाउन थालेकी छिन् । उबेला पढ्न पाइनन् । सानैमा विवाह भयो । छोराहरु जन्मिए । घर व्यवहार सम्हाल्
वेवारिसे अवस्थामा ६ सय राउण्ड गोली फेला

वेवारिसे अवस्थामा ६ सय राउण्ड गोली फेला

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १५:२०
जाजरकोट प्रहरीले भेरीमालिका ३ स्थित स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारेको छ । जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल उक्त परिमाणको गोली फेला परेका निरीक्षक बोहराले बताउनु भएको छ । सडकमा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेको
पूँजीवादी पत्रकारले माओवादीका समाचार लेखेनन् : सञ्चारमन्त्री कार्की

पूँजीवादी पत्रकारले माओवादीका समाचार लेखेनन् : सञ्चारमन्त्री कार्की

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १९:०१
मिशन र भिजनमा अडिक हुन प्रेस सेन्टरलाई आग्रह सूचना तथा सञ्चारमन्त्री राम कार्कीले कतिपय ठुला मिडिया गृहका पत्रकारले माओवादीले गरेको राम्रा कामको समाचार नलेखेकोमा दुःखेसो पोखेका छन् । प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशको अधिवेशन उद्घाटन गर्न सुर्खेत आएका सञ्चारमन्त्री कार्कीले पूँजीवादी संस्कार हावी भएका पत्रकारले माओवादीले गरेको प्रगतीका समाचारहरु नलेख्ने गरेको आरोप लगाएका छन् । नेपाल टेलिकमको
प्रेस सेन्टर प्रदेश ६ को अध्यक्षमा दुई जनाको दावी

प्रेस सेन्टर प्रदेश ६ को अध्यक्षमा दुई जनाको दावी

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १२:२३
प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशको अधिवेशन अहिले केहीवेरमा सुर्खेतमा शुरु हुँदै छ । सम्मेलनको उद्घाटन सञ्चारमन्त्री राम कार्कीले गर्ने कार्यक्रम तय भएको छ । चुनावी अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अभिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनीधि, केन्द्रिय सदस्यहरु सुर्खेत आइपुगेका छन् । अधिवेशनले केन्द्रिय अधिवेशनमा जाने प्रतिनीधिहरुको टुङ्गो समेत लगाउने छ । त
कवाडी पसलमा भूमिगत समुहको आगजनी

कवाडी पसलमा भूमिगत समुहको आगजनी

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार ०८:१५
वीरेन्द्रनगरको जुम्लारोडस्थित एक कवाडी पसलमा भूमिगत समुहले आगजनी गरेको छ । सो समुहले शनिबार विहान करिव पाँच बजेतिर आगजनी गरेको प्रहरी जनाएको छ । पसलमा फलाम मात्रै रहेकाले कुनै क्षती भने भएको छैन् । आफूलाई भूमिगत समूह बताउने समाज सुधार जनता पार्टीले घटनाको जिम्मेवारी लिएको खवर हाम्रो अखबार दैनिकमा छ । सो पार्टीका प्रमुख बताउने सुरविर थापाले चेतावनी स्वरुप पसलमा आगजनी गरिएको बताए । पार्टीले घटनास्
प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १९:२६
जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ । अहिलेसम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोह
दसैंको टीकाको साइत पौने ९ बजे

दसैंको टीकाको साइत पौने ९ बजे

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १५:५१
यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको