☰ open Loading... 18 July 2025|  

बजार

भोलि (साउन १ गते) कर्णाली प्रदेशमा बिदा

भोलि (साउन १ गते) कर्णाली प्रदेशमा बिदा

    प्रकाशित मितिः ३२ असार २०८२, बुधबार १३:२९
कर्णाली प्रदेश सरकारले कर्णालीमा साउन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारको मन्त्री परिषद्बाट २०८१ साल चैत्र १७ गते विदा दिने निर्णय गरेको हो ।
दुई महिनामा सुर्खेतमा ६ किलोग्राम लागूऔषध बरामद, ९४ जना पक्राउ

दुई महिनामा सुर्खेतमा ६ किलोग्राम लागूऔषध बरामद, ९४ जना पक्राउ

    प्रकाशित मितिः २९ असार २०८२, आईतवार ०९:२६
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले भने, 'यो दुई महिनाका अवधिमा हामीले करिब सात किलोग्राम लागूऔषध बरामद गर्नुका साथै पाँच महिला र ३९ पुरुष गरी ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छन्।' उनका अनुसार दुई महिनाका अवधिमा लागूऔषध (ब्राउन सुगर) ३५ ग्राम ३४
खोटाङका तत्कालीन शिक्षा अधिकारीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका तत्कालीन शिक्षा अधिकारीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २७ असार २०८२, शुक्रबार ०७:२०
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित जनता उच्च माविलाई प्राप्त अनुदान रकम हिनामिना गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारीहरूसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । विद्यालयको चार कोठे भवन निर्माणका लागि प्राप्त अनुदान हिनामिना गरी भवन गुणस्तरहीन बनाइएको भन्दै तत्कालीन शिक्षा अधिकारी बालकृष्ण चापागाईंलगायत ९ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर
वीरेन्द्रचाेकमा ट्राफिक बत्ती सञ्चालन

वीरेन्द्रचाेकमा ट्राफिक बत्ती सञ्चालन

    प्रकाशित मितिः २५ असार २०८२, बुधबार १७:५४
वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ गरेको हो । जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चौकबाट ट्राफिक बत्ती जडान गरेर सञ्चालनमा ल्याएको छ । आवश्यक प्राविधिक परीक्षण पश्चात
डोल्पाको अन्नपूर्ण माविका प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पाको अन्नपूर्ण माविका प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २३ असार २०८२, सोमबार २२:०३
डोल्पाको अन्नपूर्ण माध्यमिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा करिब ३० लाख रुपैयाँ बराबर अनियमितता गरेको अभियोगमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिलाई हानि नोक्सानी पुर्‍याइएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित २९
तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

    प्रकाशित मितिः २३ असार २०८२, सोमबार २१:५३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडाध्यक्षलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष जनार्दन यादव र घुस रकम लिने कार्यमा संलग्न एक व्यवसायीलाई अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले आज (सोमबार) रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, वडाध्यक्ष यादवले वडाभित्रका विभिन्न योज
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

    प्रकाशित मितिः २२ असार २०८२, आईतवार १९:५८
डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख (डिएफओ) अमर प्रसाद साहमाथि उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि हातपात गरी फरार भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार, तीन–चार जनाको सङ्ख्यामा आएको समूहले साहमाथि हातपात गरेको थियो । आक्रमणकारीहरूले मुखमा कालो मास्क लगाएका थिए र घटना लगत्त
कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १०:३७
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशन गरेको थियो। गत वर्ष यस प्रदेशमा ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार सात सय ७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार
पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढ्यो

पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढ्यो

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार ०६:४४
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगम सञ्चालक समितिको निर्णयअनुसार, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि भएको छ। यद्यपि, खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।
असार १५ : धान दिवस

असार १५ : धान दिवस

    प्रकाशित मितिः १५ असार २०८२, आईतवार ०९:५५
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो सं