☰ open Loading... 15 November 2019|   शनिबार, कार्तिक ३०, २०७६

बजार

शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

    प्रकाशित मितिः शनिबार, कार्तिक २०, २०७३       |
फ्रान्सको राजधानी पेरिसबाट नजिकै पर्ने उत्तरपुर्वी क्षेत्रमा रहेको शरणार्थी शिविरबाट झण्डै ३ हजार जना शरणार्थीलाई हटाउन थालिएको छ । पेरिसको आधिकारीक निकायले शुक्रबार विहानदेखि उनीहरुलाई हटाउने अभियान सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् । क्यानल सैण्ट मर्टिनमा रहेको ओभरहेड व्रिजबरीपरी बस्दै आएकाहरुलाई हटाउन शान्तिपूर्वक प्रक्रिया अगाडी बढाइएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय
अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने चीनिया बाँदरको भविष्यवाणी

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने चीनिया बाँदरको भविष्यवाणी

    प्रकाशित मितिः शनिबार, कार्तिक २०, २०७३       |
चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले
इराकको पूर्वी क्षेत्र सेनाको कब्जामा

इराकको पूर्वी क्षेत्र सेनाको कब्जामा

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
 इराकी सुरक्षा बलले शुक्रबार मोसुलको पूर्वीभागमा रहेको छ वटा जिल्ला पुनः नियन्त्रणमा लिएको छ ।  इस्लामिस्क स्टेट (आइएस) आतङ्ककारी समूह र सुरक्षाबलबीच भएको भीषण झडपपछि सो जिल्लाहरु नियन्त्रणमा आएको सुरक्षा स्रोतले जानकारी दिएको छ । आतङ्कवाद विरुद्धको राष्ट्रिय सेवा (सीटिएस) का सयौं कमाण्डो र इराकी सेनाको संयुक्त सहभागीतामा मोसुलको पूर्वी क्षेत्रमा शुक्रबार विहानबाट नै कारबाही सुरु भएको थियो ।
डुङ्गा दुर्घटना ५४ को मृत्यु

डुङ्गा दुर्घटना ५४ को मृत्यु

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
इन्डानेसियाको पश्चिमी क्षेत्रमा गत बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको छ । यस दुर्घटनामा अझै अन्य छ जना बेपत्ता रहेका र उद्धारकार्य जारी रहेको बताइएको छ । घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयका प्रवक्ता मरसुदीले जानकारी दिएका छन् । क्षमता भन्दा बढी इन्डोनेसियाली कामदारहरु सवार रहेका र उच्चगतिका रहेको यो डुङ्गा
टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
 एकको मृत्यु तीस घाइते टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको बम विस्फोटमा परी एक व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छ
न्युयोर्क अस्पतालले राजनीतिक बहसमा रोक लगायो

न्युयोर्क अस्पतालले राजनीतिक बहसमा रोक लगायो

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
न्युयोर्कको लङग आइल्यान्डमा अवस्थित साउथ ह्याम्पटन अस्पतालले आफ्नो कार्डियो रिह्याब युनिटको सभाकक्ष (जिम हल) मा निर्वाचन सम्बन्धी राजनीतिक बहस गर्न रोक लगाएको छ । अस्पतालमा उपचार गरिरहेका बिरामीहरुको स्वास्थस्थितिलाई ध्यानमा राखी उक्त निर्णय गरिएको अस्पतालकी प्रबन्धक जेसिका स्वाटोचाले जानकारी दिइन् । पहिला पहिला राष्ट्रपतीय निर्वाचनमा खासै रुची प्रकट नगर्ने अमेरिकी जनताहरु यस पटक भने मतदानको
चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल

चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ९, २०७३       |
माथि आकाशमा देखिएको कुनै चरा होइन, हवाईजहाज पनि होइन, चीनको पहिचान पाण्डा पनि होइन। त्यो त चीनको पहिलो आकाशे रेल हो । यो आकाशमा ड्रागन उडे जसरी गुड्छ । १८ मिटर लम्बाई र २ दशमलव ३ मिटर चौडाई रहेको यो रेल ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्नेछ । एकपछि अर्को गर्दै आश्चर्यजनक कुराहरु निर्माण गर्दै आएको चीनले अर्को वर्षबाट सञ्चालनमा ल्याउने गरी तीन साताअघि झुण्डिने आकाशे रेलको परीक्षण गरिभ्याएको छ ।
विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

    प्रकाशित मितिः शुक्रबार, भदौ ३१, २०७३       |
घरपरिवारले विवाह गर्न नदिएपछि भारतमा एक जोडिले आत्महत्याको प्रयास गरेको छ । भारतको गुजरात प्रदेशको पंचमहल जिल्लाका एक जोडीले आत्महत्याको प्रयास गरेका हुन् । समाचार एजेन्सी दैनिक भास्करका अनुसार पावागंढमा रहेको महाकाली मन्दीरको ३ स्थित पावागंढमा ती हजार फिट अग्लो पहाडबाट उनीहरुले हाम फालेका थिए । अग्लो स्थानबाट हामफाले पनि युवक सकुशल छन् । तर युवती भने गम्भीर घाइते छन् । स्थान्ीयले दुवैको उद्धा
आणविक परिक्षणको चौतर्फी विरोध

आणविक परिक्षणको चौतर्फी विरोध

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौ आणविक परीक्षणको विश्वका नेताहरुले निन्दा गरेका छन् । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुट र नर्वेली विदेशमन्त्री ब्रोज ब्रेन्डलगायतका नेताले निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति
विद्राेहीद्वारा स्कुलमा अाक्रमण, १० विद्यार्थीकाे मृत्यु

विद्राेहीद्वारा स्कुलमा अाक्रमण, १० विद्यार्थीकाे मृत्यु

    प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३       |
अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स ९एमएसएफ० ले आइतबार जनाइएको छ । एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गर्नुभएको छ ।  घ
error: Content is protected !!