☰ open Loading... 22 May 2025|  

समाचार

जीवन उपयोगी सीप विकास तालिम

जीवन उपयोगी सीप विकास तालिम

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, शनिबार २०:२४
  दैलेख -दैलेख सदरमुकाममा अपांगता भएका व्यक्तिहरुका लागि जीवन उपयोगी सीप विकास तालिम प्रदान गरिएको छ ।  सि.वि.एम ग्लोबल नेपाल र सोसेक नेपालको साझेदारीमा सञ्चालित हातेमालो हाम्रो आवाज हाम्रो सहभागिता परियोजनाको सहजीकरणमा अपाङ्गंता भएका व्यक्तिहरुको लागि जीवन उपयोगी सीप विकास तालिम नारायण नगरपालिका ,भैरबी गाँउपालिका र नौमूले गाँउपालिकामा गठन गरिएका अपाङ्गंता स्वावलम्बन समुहका  ४० जना सदस
पचालझरना गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

पचालझरना गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित मितिः ३० बैशाख २०८२, मंगलवार २०:२१
कालिकोट । पचालझरना गाउँपालिका कालिकोटले आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाको आर्थिक, प्रशासनिक, सामाजिक तथा सेवा प्रवाहसम्बन्धी गतिविधिहरूको समिक्षा गरिएको थियो। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष देवराज शाहीले गरेका थिए। प
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दैलेखको प्रभातफेरि

आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दैलेखको प्रभातफेरि

    प्रकाशित मितिः २० बैशाख २०८२, शनिबार १२:१५
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभात फेरि गरिएको छ। गणेश चोकबाट सुरु भएर प्रभात फेरि जिविसहलमा पुगेको थियो। जिविस हलमा अन्तरक्रिया तथा साधारण सभा पनि गरिएको छ। जिल्लाबाट पत्रकार महासंघ प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व सदस्य पदाधिकारी अध्यक्षहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासङ्घ केन्द्रीय नगेन्द्र उपाध्याय, विशेष अतिथि कर्णाली प
सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा खड्का निर्विरोध चयन

सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा खड्का निर्विरोध चयन

    प्रकाशित मितिः २४ चैत्र २०८१, सोमबार २२:०५
सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् । आज उम्मेदवारी दिने दिनको अन्तीम समयसम्म खड्काको मात्र एकल उम्मेदवारी परेपछी खड्का निर्विरोध चयन भएका हुन् । खड्का यसअघीको बाणिज्य संघको निर्वाचनमा लक्ष्मण कंडलेसंग पराजित भएका थिए । खड्काले वीरेन्द्रनगरमा सुर्खेत सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अन्य पदाधिकारीमा पनि निर्विरोध गर्ने तयारी भएको छ । सुर्खेत उद्

बजारमा अनेकथरी घिउ, मनलाग्दी भाउ

    प्रकाशित मितिः २४ चैत्र २०८१, सोमबार ०६:२७
अनामनगरकी अञ्जु प्रधान शनिबार घर छेउकै एक डेरी पसलमा घिउ किन्न गइन् । त्यसअघि उनले केही ठूला स्टोर र ठूला किराना स्टोरमा विभिन्न ब्रान्डका घिउको भाउ सोधेकी थिइन् । उनले नेपाली ब्रान्डकै घिउ अधिकतम १ लिटरको २ हजार ४ सय रुपैयाँसम्म र भारतीय कम्पनीले उत्पादन गरेका घिउ १ हजार ५ सय रुपैयाँसम्म पर्ने थाहा पाइन् । उनले ठूला स्टोर र केही ठूला पसलमा सोधेको घिउको भाउ अत्यधिक महँगो लागेपछि लोकल नै किन्
वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः १५ चैत्र २०८१, शनिबार १६:१४
सुर्खेत, ग्लोबल मनी वीक २०२५ को अवसरमा नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले उषा बाल बाटिका उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उषा बाल बाटिका उच्च माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको नेपाल बैंक लिमिटेड सुर्खेत शाखाका प्रबन्धक श्री बलराज बुढाले जानकारी दिए । कार्यक्रमा प्रमुख वक्ताका रूपमा नेपाल बैं
कर्णालीका ७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर

कर्णालीका ७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर

    प्रकाशित मितिः ११ चैत्र २०८१, मंगलवार ०६:२६
‘सबै बालबालिका विद्यालय जान पाउनुपर्छ’ भन्दै सरकारले भर्ना अभियान चलाएको वर्षौं बितिसक्यो। तर, विकास र समृद्धिबाट पछि परेको कर्णाली प्रदेशमा अझै ७.१ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्। यो संख्या आफैंमा राज्यको उपेक्षाको ज्वलन्त उदाहरण हो। शिक्षा पहुँचमा ल्याउन भन्दै नीतिगत कुरा जति भए पनि कर्णालीमा त्यो व्यवहारमा देखिएको छैन। प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार ज
१० लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्क

१० लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्क

    प्रकाशित मितिः १० चैत्र २०८१, सोमबार १७:०७
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । योसँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्‍याउने देशकै पहिलो सेवाप्रदायक बनेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्
इजरायलद्वारा लेबनानमा आक्रमण

इजरायलद्वारा लेबनानमा आक्रमण

    प्रकाशित मितिः ८ चैत्र २०८१, शनिबार २०:१०
इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको भनाइ छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन् । आ
वीरेन्द्रनगरले बयलकाँडा गढी पुनर्निर्माण गर्ने

वीरेन्द्रनगरले बयलकाँडा गढी पुनर्निर्माण गर्ने

    प्रकाशित मितिः २९ फाल्गुन २०८१, बिहीबार २१:४६
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले चार बुँदे गढी घोषणापत्र जारी गरेको छ । विहिबार वीरेन्द्रनगरकाे गढीमा सम्पन्न शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा शाखाले विहिबार वीरेन्द्रनगर–१४, स्थित ऐतिहासिक गढी क्षेत्रमा बैठकको आयोजना गरेको थियो । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माका अनुुसार बैठकले आम पत्रकारहरुको साझा हकहित र पेश