☰ open Loading... 25 January 2021|   मङ्लबार, माघ १३, २०७७

गन्तव्य

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

    प्रकाशित मितिः आइतवार, पुस २६, २०७७       |
दैलेख -हिउँ पर्ने सिजन सुरु भएयता महावुमा पुग्नेहरु बढेका छन् । दैलेख सुर्खेतबाट अहिले धमाधम हिउँ खेल्न पुग्ने गरेका छन् । लोभलाग्दो हिउँसँग लुकामारी गरेको दृश्य पोस्ट भइरहेको छ । दैलेख बजारबाट बिहान गएर साझ फर्कन सकिने सडक लेकमै पुगेकोले हिँड्न नपर्ने छ । हिउँ बढी भएको बेला थोरै हिड्नु पर्छ । निकै मनमोहक महावु हिउँमा होस या गर्मी सिजनमा पुग्ने  पर्यटक लोभिने छन् । हिउँमा महावुु यस्तो देखियो (

दुल्लूमा बालेश्वरको महत्व

    प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५       |
दैलेख, पुरानो शिखर शैलीको मन्दिर बालेश्वर आफैमा महत्व बोकेको छ । निकै पुरानो मन्दिर बालेश्वर आसपासलाई पार्कमा परिणत गरिएको छ । अहिले पार्क निर्माणसंगै बालेश्वर दुल्लु पुग्नेहरु नघुमी सुकै पाउँदैनन् । मन्दिर परिसरलाई शहिद पूर्ण स्मृती उद्यान बनाएर सुन्दर पार्क पनि निर्माण गरिएको छ । अहिले दुल्लुको सुन्दता बालेश्वरमा बनाईएको पार्कले झन थपेको छ । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाका पिता बालन
नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

    प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       |
पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभं्रंस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ । सिगो कर्णाली अञ्चलका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने संभावना प्रशस्त छ । भाषाको क्षेत्रमा पनी दैलेख निकै धनी छ । नेपाली भाषाको उत्पती जुम्लाको सिजालाई मानि
पाहुनाका लागि घरेलु उत्पादन 

पाहुनाका लागि घरेलु उत्पादन 

    प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४       |
दैलेखको दुल्लुनगरपालिकाको खाइतडामा स्थानीय घरेलु मदिरा उत्पादन गर्दै एक महिला । यहाँ होमस्टे सञ्चालन भएपछि पछिल्लो समय पाहुनाको चाप बढ्ने भएकाले घरेलु मदिरा पाहुनाको स्वागतका लागि दिईने गरिन्छ ।
गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४       |
दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् । खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी
ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख

ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४       |
आकाश खुलेको बेला नागवेली स्वरुपमा देखीएको दैलेख सदरमुकामको दैलेखबजार मुख्य भाग । यहाँबाट दैलेखको पुरै भुभाग हेर्न सकिन्छ । ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक महत्वले भरिपूर्ण जिल्ला दैलेखमा पर्यटकहरुका लागि घुम्न र हेर्न थुप्रै स्थलहरु छन् । यहाँ नेपाली भाषाको पहिलो शिलालेखदेखी पानीमाथि ज्वाला बल्ने खोलासम्म छन् । यहाँ जुनसुकै मौसममा पनि घुम्न आउन सकिन्छ । त्यस्तै विभिन्न जातजातिको उत्प
रारामा पर्यटकहरु घोडामा घुम्दै

रारामा पर्यटकहरु घोडामा घुम्दै

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४       |
मुगुको रारा तालमा आन्तिरिक पर्यटकहरु घोडामा घुम्दै । दशैं लागेसंगै रारा हेर्न आउने पर्यटकहरुको घुईचो लागेको छ । दैनिक यहाँ डेरसयदेखी २ सय बढी ताल हेर्न आउने गरेको ब्यापारीहरु बताउँछन् ।
निर्यात हुँदै तरकारी

निर्यात हुँदै तरकारी

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
दैलेखको गुँरास गाँउपालिकाको गोगनपानीस्थित बुवैराखेबाट तरकारी निर्यातका लागि तमाटर गाडीमा लोड गर्दै किसान । गाँउभरि किसानले उत्पादन गरेको तरकारी बुवैराखेमा संकलन गरि सुर्खेत नेपालगंज निर्यात गरिन्छ । ब्यापारीले धेरै नाफा खान थालेपछि किसानहरु मिलेर संकलन केन्द्र बनाएर उत्पादन र तरकारी विक्रि गर्ने गर्दछन् ।
पर्यटकिय गन्तव्य ‘महावु’

पर्यटकिय गन्तव्य ‘महावु’

    प्रकाशित मितिः मङ्लबार, साउन २४, २०७४       |
दैलेख जिल्लाको उच्च हिमालमा रहेको महावु धाम धार्मिक तथा पयर्टकिय क्षेत्रकोरुपमा लिन सकिन्छ । नेपालमा विभिन्न राजनैतिक फेरवदल भए देशमा लोकतन्त्रको बहाली पछि देश संघियतामा प्रवेश गरे सगै स्थानिय तहको चुनाव समेत भई सकेको अवस्थामा जनप्रतिनिधीहरु कामकारवार्ही सुरु गरको भएपनि यस वर्षको बजेट पूर्वाधार तर्फ बढिनै खर्च गरेको भएपनि पर्यटकिय क्षेत्र र यसको सम्वद्धन तथा निमार्णकालागी पुग्दो रकम छुटाउन नसको अव
जुम्लाको ऐतिहासिक महत्व र पर्यटन गन्तव्य

जुम्लाको ऐतिहासिक महत्व र पर्यटन गन्तव्य

    प्रकाशित मितिः मङ्लबार, चैत्र १५, २०७३       |
परापूर्वकालमा श्वामी दत्तात्रय मुर्तिलाई डस्न दुईवटा नाग (अजिंगर) आउँदा भेटाउन नपाउँदै श्वामी दत्तात्रयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भएका र पछि ती नाग जुम्लाहा डाँडा जस्ता देखिएकाले जुम्ल्याहा शब्दको अपभं्रस हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने पुरानो भनाई रहेको पाइन्छ । नेपालमा जतिपटक राजनीतिक र भौगोलिक सिमा निर्धारण हुँदा पनि जुम्ला एउटा जिल्लाको रूपमा उहिलेदेखि नै रहँदै आएको छ