☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

गन्तव्य

पर्यटक लोभ्याउने बर्दिया

पर्यटक लोभ्याउने बर्दिया

    प्रकाशित मितिः शनिबार, पुस १६, २०७३       |
बर्दियामा मौलिक, साँस्कृति तथा प्राकृतिक रुपमा सुन्दर र रमणीय जिल्ला हो ।  जिल्लाको कुल २ हजार २५ वर्ग क्षेत्रफल मध्य करिव ६९ प्रतिशत भू–भाग समथर र ३१.२७ प्रतिशत भू–भाग चुरे पर्वतमा पर्दछ । अन्न भण्डारको रुपमा परिचित बर्दिया जिल्ला पर्यटन, धार्मिक, सांस्कृतिक र कृष्णसारको संगम थलको रुपमा पनि प्रख्यात छ । थारु समुदायको बाहुल्यता मानिने यहाँ पछिल्ला वर्ष बाह्य जिल्लाबाट अन्य जातजातिहरु बसाई सराई
कर्णालीबासीकाे दैनिकी १० तस्विरमा हेर्नुस्

कर्णालीबासीकाे दैनिकी १० तस्विरमा हेर्नुस्

    प्रकाशित मितिः बुधबार, पुस १३, २०७३       |
कर्णाली राजमार्गको यात्रा जोखिमपुर्ण भएता पनि विभिन्न सुन्दर प्राकृतिक र सांस्कृतिक दृश्यका कारण यात्रुका लागि रोमाञ्चक हुन सक्छ । तस्वीर : शव्द : सेवा भट्टराइ २३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्ला जान्छ। यात्रु र पर्यटकको चाप बढ्दै गएतापनि राजमार्गका छेउछाउका धेरैजसो संरचना भने परम्परागत नै देखिन्छन्। १० वर्ष अघि यातायात चल्न शुरु भएको कर्णाली राजमार
हेरिरहुँ लाग्ने हुम्लाका १२ तस्वीर हेर्नुस्

हेरिरहुँ लाग्ने हुम्लाका १२ तस्वीर हेर्नुस्

    प्रकाशित मितिः शनिबार, मंसिर १८, २०७३       |
अझै यातायात सेवा नपुगेको मध्यपश्चिमको कर्णाली अञ्चलमा पर्ने विकट हुम्ला जिल्लामा मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छन् । तस्वीर भरतबन्दु थापा ।                     स्राेत विविसी नेपालीबाट
विदामा घुम्न जाने ? रारा ताल नछुटाऔं

विदामा घुम्न जाने ? रारा ताल नछुटाऔं

    प्रकाशित मितिः आइतवार, अशोज ३०, २०७३       |
२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जबाट बिस्थापित नागरिकहरुलाई बाँकेको चिसापानीमा बसोबास गराइएको छ । त्यसै स्थानलाई आजभोल राराबास भनिन्छ । पछिल्लो समय यही राराबासमा कृष्णलाल चौधरीको नेतृत्वमा गाभरभ्याली होमस्टे अत्यन्तै सफलताका साथ सञ्चालित छ । बाँके, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुसहित छ नं प्रदेशका छ वटा जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास,
हाम्रो सल्यान, राम्रो सल्यान

हाम्रो सल्यान, राम्रो सल्यान

    प्रकाशित मितिः शनिबार, भदौ २५, २०७३       |
पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको जिल्ला हो सल्यान । हालको मध्यपश्चिम विकास क्षेत्रमा पर्ने यो जिल्ला प्रादेशीक संरचनामा प्रदेश नम्बर ६ मा परेको छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन ।   बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ल
रुप फेरीरहने रारा ( फोटोफिचर)

रुप फेरीरहने रारा ( फोटोफिचर)

    प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३       |
मुगु जिल्लाको सिरानीमा अवस्थित नेपालकै सुन्दर एवं ठूलो ताल रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यातायातको भरपर्दो व्यवस्था नभएका कारण विगतका वर्षहरुमा ओझेलमा परेको रारा अब मुगु सडक सञ्जालमा जोडिएसँगै अब विस्तारै हेर्न चाहनेका लागि सहज बनेको छ । रारासम्म पुग्न जो कोहीलाई पनि विगतकोजस्तो कष्ट ब्यहोर्नु अब साहेदै नपर्ला । किनकी लामो समयको प्रतिक्षापछि ताल्चा विमानस्थल कालोपत्रे भएको
कसरी रह्यो अछाम जिल्लाको नाम ?

कसरी रह्यो अछाम जिल्लाको नाम ?

    प्रकाशित मितिः शनिबार, भदौ १८, २०७३       |
अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको थियो । समुद्री सतह बाट ५४० मिटर देखी ३८२० मिटर सम्म पहाडी श्रृखलामा रहेको अछाम जिल्ला कुल
आहा ! दार्चुला

आहा ! दार्चुला

    प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३       |
उकाली, ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढे अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरीन्छ । सरकारले पश्चिम नेपालको जैविक विविधता बोकेको अपि नाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणा गरेको हो । दार्चुला जिल्लाको १९०३ वर्ग किलो मिटर अर्थात् २१ वटा गाविसमा फैलिएको यो क्षेत्रभित्र निकै मनमोहक फाटँहरु,
घुम्न जाउँ ‘कुईया ताल’

घुम्न जाउँ ‘कुईया ताल’

    प्रकाशित मितिः मङ्लबार, भदौ ७, २०७३       |
जैविक विविधताले भरिपूर्ण दैलेखको लाकुरी गाउँ विकास समिती वार्ड न ६ मा रहेको कुईया ताल पर्यटकिय हिसाबले भरिपूर्ण ताल हो । तालका माथी तिर अग्ला लेकहरु फेदमा पर्ने कुइया ताल, मुलको पानी जम्मा भएर बनेको यो ताल २०४६ सालमा स्थानिय बासिन्दाहरुले निमार्ण गरेको मानव निर्मित ताल हो । वरिपरि घना जङ्गलको बीचमा रहेको सुन्दर कुइया तालको एक छेउबाट हेर्दा निक्कै मनमोहक दृश्य हेर्न सकिन्छ । सुन्दर कुइया हेर्न च
घुम्न जाउँ दैलेख महावु लेक

घुम्न जाउँ दैलेख महावु लेक

    प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३       |
चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्त
error: Content is protected !!