☰ open Loading... 21 July 2024|  

फोटो फिचर

विश्व कै उचाइमा रहेको मानववस्ती डोल्पास्थित छार्का भोट सेरोफेरो। (फोटो फिचर)

विश्व कै उचाइमा रहेको मानववस्ती डोल्पास्थित छार्का भोट सेरोफेरो। (फोटो फिचर)

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १६:३२
विश्व कै उचाइमा रहेको मानववस्ती डोल्पास्थित छार्का भोट सेरोफेरो तस्विरमा। तस्विर अमरराज सेजुवाल
१३ हजार पर्यटकले गरे रारा भ्रमण

१३ हजार पर्यटकले गरे रारा भ्रमण

    प्रकाशित मितिः ३१ जेष्ठ २०८१, बिहीबार १५:२३
जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेका छन्। गत साउनदेखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरी कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेन्जर जयहरि धितालले बताए। उनका अन’सार गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब १
ढकमक्क फुलेको गुलमोहर (फोटो फिचर)

ढकमक्क फुलेको गुलमोहर (फोटो फिचर)

    प्रकाशित मितिः ८ जेष्ठ २०८१, मंगलवार १२:०१
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानको सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । आजभोली वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रंगीएका छन् । तस्बिरः सुरेश आचार्य  
महावुमा १२ थरिका ढकमक्क गुरासँ (फोटो फिचर)

महावुमा १२ थरिका ढकमक्क गुरासँ (फोटो फिचर)

    प्रकाशित मितिः १२ बैशाख २०८१, बुधबार १४:२७
दैलेख महावु क्षेत्रमा फुलेको गुरासँ । यहाँ १२ थरिका विभिन्न रंगका गुरासँहरु वैशाख महिनाभर देख्न सकिन्छ । दैलेख सदरमुकामबाट दुई घण्टाको बाईक यात्रापछि यहाँ पुग्न सकिन्छ । आन्तरिक पर्यटकहरु गुरासँ फुल्ने सिजनमा यहाँ पुग्ने गर्दछन् । महावु क्षेत्रमा फुल्ने गुरासँबारे प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । तस्विरहरु ः विशाल सुनार
सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)

सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १५:२१
आज शिवरात्री देशभर शिवको पुजाआरधना गरेर मनाईदै छ । यसै क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित लाटिकोईलीमा रहेको पुरानो शिव मन्दिरमा बाक्लो भक्तजनहरु सहभागी थिए । केही फोटो फिचरहरु । तस्विर ः गोविन्द केसी
राउटे बालक काठको भाँडा बनाउँदै

राउटे बालक काठको भाँडा बनाउँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १३:३९
राउटे बालक परम्परागत रुपमा काठको भाँडा बनाउँदै । हिजोआज सरकारले भत्ता लिन थालेसंगै काठका भाँडा कम बनाउँन थालेका छन् । राउटे दैलेखको जंगलमा बसेका छन् । तस्विर ः गोविन्द केसी÷
थारु नाच, थारु संस्कृती

थारु नाच, थारु संस्कृती

    प्रकाशित मितिः २९ माघ २०८०, सोमबार १२:१९
बाँकेको गाभर भ्यालीमा रहेका थारु समुदायहरुले पाहुनाहरुलाई थारु परिकारदेखि थारु संस्कृती नाचहरु देखाउँदै । पछिल्लो वर्षहरुमा गाभर भ्यालीमा सुविधा सम्पन्न होमस्टे बनेसंगै आन्तरिक तथा बाहिरिए पर्यटकहरु पुग्ने गर्दछन् । तस्विर ः गोविन्द केसी  
हिमपातपछि यस्ताे देखियाे दैलेख सदरमुकाम (फोटो फिचर)

हिमपातपछि यस्ताे देखियाे दैलेख सदरमुकाम (फोटो फिचर)

    प्रकाशित मितिः २० माघ २०८०, शनिबार ०७:०४
लगातार बर्षा पछिको दैलेख बजार निकै सुन्दर देखिएको छ । दैलेख सदरमुकामबाट हेर्दा दैलेखका बिभिन्न ठाँउमा बाक्लो हिउँ देख्न सकिन्छ । दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमालमा हिउँ देख्न सकिन्छ ।दैलेख जिल्लालाई महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा लिन सकिन्छ।हेर्नुस् तस्बिरतस्बीर– यामराज बिष्ट ।    
हिमपातपछिका केही तस्बिरहरु

हिमपातपछिका केही तस्बिरहरु

    प्रकाशित मितिः १८ माघ २०८०, बिहीबार १८:०४
मौसम बदली भएसंगै काठमाडौ उपत्यकामा छिटपुट वर्षा भएको छ। आज बिहानैदेखि काठमाडौंको मौसम धुम्म देखिएको थियो। साझतिर छिटपुट वर्षा भएको हो। त्यस्तै उच्च हिमाली भेगमा हिमपात भएको छ। बागलुङ, पूर्वी रुकुम, म्याग्दी, हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा हिमपात भएको छ। जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ।
हेलीबाट यस्तो देखियो कर्णाली राजमार्ग

हेलीबाट यस्तो देखियो कर्णाली राजमार्ग

    प्रकाशित मितिः ६ माघ २०८०, शनिबार १०:५१
दैलेख–सुर्खेत सिमामा रहेको पातलखोला नजिकबाट जुम्ला जान खनिएको कर्णाली राजमार्ग । राजमार्ग अन्र्तगत यो क्षेत्रमा धेरै दुर्घटना हुने गर्दछ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालिकोट हुँदै जुम्लासम्म २ सय ३२ किलोमिटर रहेको छ । तस्विर ः गोविन्द केसी