☰ open Loading... 23 May 2024|  

फोटो फिचर

इजरायली आक्रमणमा हमासका उप प्रमुख सालेह मारिए

इजरायली आक्रमणमा हमासका उप प्रमुख सालेह मारिए

    प्रकाशित मितिः १८ पुष २०८०, बुधबार ११:११
इजरायली आक्रमणमा परी हमासका उप प्रमुख सालेह अल–अरुरी मारिएका छन्। बीबीसीका अनुसार लेबनानको राजधानी बेरूतमा भएको आक्रमणमा परी हमास उप प्रमुख सालेहको मृत्यु भएको हो। इजरायलका एकजना प्रवक्ताले हमास नेतृत्वविरुद्ध गरिएको आक्रमणमा सालेह मारिएको दावी गरेका छन्। हमासले इजरायलको आक्रमणको आलोचना गरेको छ। यसैबीच लेबनानका प्रधानमन्त्री नजिम मिकातीले इजरायलको निन्दा गर्दै भनेका छन्, ‘इजरायल लेबनानलाई
लयमा फर्कियो पर्वतीय पर्यटन

लयमा फर्कियो पर्वतीय पर्यटन

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १७:२३
कोरोना महामारीसँगै विथोलिएको पर्वतीय पर्यटन लयमा फर्किन सुरु गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन कोभिड–१९ अगाडिकै अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले २०१८ मा निकालेको तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा ८.५ प्रतिशतसम्म योगदान थियो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालका पर्यटन उद्योगले ३ लाख ७१ हजार जनाभन्दा बढीलाई रोजगारी सिर्जना गरेको
तनहुँकी बिनु ‘मिस मगर नेपाल’

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २२:०७
मिस मगर नेपालको ताज तनहुँकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्। उनले उपाधिसहित ७० हजार नगद पुरस्कारका साथै ‘मोस्ट डेडिकेटेड’ पुरस्कार समेत प्राप्त गरिन्। ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’द्वारा आयोजित मिस मगर नेपालको प्रतिस्पर्धामा म्याग्दीकी दिवा पाइजामगर फस्ट रनर अप भइन्। उनले उक्त ताजसँगै ‘ख्यातिप्
चिसो बढेपछि सडकमै आगो बालेर ताप्दै दैलेखका स्थानीयवासी (फोटोफिचर)

चिसो बढेपछि सडकमै आगो बालेर ताप्दै दैलेखका स्थानीयवासी (फोटोफिचर)

    प्रकाशित मितिः ११ कार्तिक २०८०, शनिबार १९:५५
चिसो बढ्दै गएपछि दैलेख सदरमुकाममा स्थानीयले सडककमा आगो बालेर ताप्दै आइरहेका छन् । बिहान र बेलुका चिसो बढ्दै गएपछि सर्वसाधारणहरुले आगो बालेर तापेको बताएका छन् ।
सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

    प्रकाशित मितिः २६ जेष्ठ २०८०, शुक्रबार १३:१०
  दैलेखमा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।विद्यालय कर्मचारी संयुक्त आन्दोलन समितिमा विद्यालय कर्मचारी संगठन नेपाल र विद्यालय कर्मचारी युनियनले संयुक्त आन्दोलन गरेका हुन् ।सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिए पनि बजेटमा नसमेटिएकोले विभिन्न माग राखी आन्दोलन सुरु गरेको कर
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन (फोटोफिचर)

    प्रकाशित मितिः १२ जेष्ठ २०७९, बिहीबार १९:४०
    दैलेख । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा राष्ट्रिय युवा संघ दैलेख र अनेरास्ववियुले दैलेखले आज दैलेख सदरमुकाममा प्रदर्शन गरेको छ। देशमा सरकारले खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेको भन्दै राष्ट्रिय युवा संघ दैलेख रअनेरास्ववियुले दैलेखले विरोध गरेको हो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन उनीहरूले माग गरेका छन् । प्रदर्शनमा देखिएका
झरी पछिको दैलेख बजार (फोटो फिचर)

झरी पछिको दैलेख बजार (फोटो फिचर)

    प्रकाशित मितिः १६ पुष २०७८, शुक्रबार १४:२४
लगातार बर्षा र झरी पछिको दैलेख सदरमुकाम रमझम देखिएको छ ।दैलेख सदरमुकामबाट हेर्दा दैलेखका बिभिन्न ठाँउमा बाक्लो हिउँ देख्न सकिन्छ । अहिले दैलेख सदरमुकाम लगायत बिभिन्न ठाँउ बेहुली झै सिँगारिएको छ । दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमालमा हिउँ देख्न सकिन्छ ।फोटो फिचर हेर्नुहोस् ।          
आहा क्या राम्रो गेरुखानी मेला (फोटो /भिडियो फिचर सहित)

आहा क्या राम्रो गेरुखानी मेला (फोटो /भिडियो फिचर सहित)

    प्रकाशित मितिः ९ मंसिर २०७८, बिहीबार १९:३४
  दैलेखको भगवतीमाई गाउँ पालिका -३ बढावलमा गेरुखानी जात्रा भव्य भएको छ । विभिन्न कार्यक्रम जात्रामा भएको थियो । देउडा खेल देखि अन्य नाचहरु जात्रा भर्ने जात्रालु मनोरञ्जन लिए । जाजरकोट देखि सुर्खेत दैलेखका स्थानिय जात्रामा सहभागी थिए । परम्परागत रूपमा सदियौ देखि चल्दै आएको यो जात्रा निकै महत्त्व रहेको छ । फोटो/ भिडियो जनक अधिकारी https://www.facebook.com/janak.adhikari.9235/pos
लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी (फोटो फिचर)

लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी (फोटो फिचर)

    प्रकाशित मितिः १ आश्विन २०७८, शुक्रबार ०५:५७
हुम्ला,  । हिमाली जिल्ला हुम्लामा बोटमा स्याउ पाक्नै लागेका छन् । स्याउ पाक्न लागेपछि किसानमा भने खुसीयाली छाउन थालेको छ । जति फल्नु पर्ने हो त्यति फल्न नसके पनि बोटमा लागेका स्याउ फल्न लागेपछि ८० वटा बोट लगाउनुभएकी शान्ति बोहराले खुसी व्यक्त गर्नुभयो । उहाँको स्याउ फारममा आधा बोट फेका छन् भने आधा बोटमा थोरै मात्र दाना लागेका छन् । बोटमा जति लागेका छन्, ती सबै स्याउका दाना पाक्ने बेला हुन लागेको छ
पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)

पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)

    प्रकाशित मितिः ३१ भाद्र २०७८, बिहीबार ०५:१७
  अ अ अ   हुम्ला :  पर्यटकका लागि प्रचुर सम्भावना बाेकेको हुम्लाको टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।​पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नाउरलगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन्। टाँके