☰ open Loading... 5 October 2024|  

फोटो ग्यालरी

खेलकुद मन्त्री श्रेष्ठले गरे, सुर्खेतमा निरीक्षण

खेलकुद मन्त्री श्रेष्ठले गरे, सुर्खेतमा निरीक्षण

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:३४
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन। उद्घाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए। रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुन
ढकमक्क फुलेको गुलमोहर (फोटो फिचर)

ढकमक्क फुलेको गुलमोहर (फोटो फिचर)

    प्रकाशित मितिः ८ जेष्ठ २०८१, मंगलवार १२:०१
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानको सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । आजभोली वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रंगीएका छन् । तस्बिरः सुरेश आचार्य  
आहा म्याङ्लुङ बजार

आहा म्याङ्लुङ बजार

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार ०९:३८
पूर्वी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार । ढाका कपडाको राजधानी भनेर तेह्रथुमलाई भन्ने गरिन्छ । म्याङ्लुङ हुँदै मध्यपहाडी राजमार्ग पाँचथरतिर लगिएको छ ।
आहा खाँदवारी बजार

आहा खाँदवारी बजार

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार ०९:३८
संखुवासभा जिल्लाको सदरमुकाम खाँदवारी बजार । तस्विर ः विशाल सुनार
महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?

महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १३:५६
गृहिणीहरु आफ्नो स्वास्थ्यलाई लिएर अलि हेलचेक्र्याइँ गर्छन् । जसकारण भविष्यमा गम्भीर स्वास्थ्य समस्याको जोखिम हुनसक्छ । योग र व्यायामका साथै स्वस्थ शरीरका लागि स्वस्थ आहार पनि महत्वपूर्ण हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । महिलाका लागि स्वस्थ रहने ४५ टिप्स १. बिहान उठ्ने बित्तिकै सुरुमा तातो पानी पिउने बानी बसाल्नुपर्छ । त्यस्तै मनतातो पानीमा कागती वा मह मिसाएर पिउन सकिन्छ
तराईका जिल्लाहरूमा आज होली मनाइँदै

तराईका जिल्लाहरूमा आज होली मनाइँदै

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार ११:४९
तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदैछ। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लाहरूमा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। तराईका जिल्लामा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झ
सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार

सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार १४:३५
पछिल्लो वर्षहरुमा सुर्खेतका सडकमा ठेला व्यापार बढ्दो छ । सडक नै ढाक्ने गरी गरिएको ठेला व्यापारले सडक दुर्घटना उत्तिकै निम्त्याउने गरेको छ । नगर पालिका र प्रहरी प्रशासन ती व्यापारीहरुलाई व्यवस्थित गर्न लागेको देखिदैन् । एरी चौक, दैलेखी चौक लगायतका स्थानहरुमा सडक नै ढाक्ने गरी ठेला व्यापारीहरुले व्यापार गरेको देखिएको छ ।
रारामा बढ्यो पर्यटकीय चहलपहल

रारामा बढ्यो पर्यटकीय चहलपहल

    प्रकाशित मितिः १ चैत्र २०८०, बिहीबार १६:२९
कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य रारामा पर्यटक चहलपहल सुरु भएको छ । जाडो सकिएसँगै रारामा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो । गर्मी मौसम सुरुवातसँगै घुम्नेको संख्या बढिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताए । रारा घुम्न मौसम सुरु भएपछि काठमाडौं, पोखरा, बुटवल, भैरहवालगायतका सहरबाट दैनिक ३० देखि ४० जना आउन थालेको उनको भनाई छ । छिमेकी जुम्ला, हुम्ला,
दोस्रो पटक भत्काईयो वीरेन्द्रनगरको अवैध संरचना

दोस्रो पटक भत्काईयो वीरेन्द्रनगरको अवैध संरचना

    प्रकाशित मितिः ३० फाल्गुन २०८०, बुधबार १६:४२
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाले पुनः डोजर चलाएको छ । बुधबार बिहान डोजर चलाएपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेर रोकेका थिए । अहिले पुनः डोजर चलाएको हो। संरचनामा हटियालाइन तर्फबाट भत्काउन सुरु भएको थियो । व्यवसायीहरुले आफुले बनाएको संरचना भत्काएर लैजान थालेका छन् । विहिबारसम्म सवै पसलका सामानहरु लैजाने र खाली हुने जनाईए
अवैध संरचना भत्काउन खोज्दा ढुङ्गा हानाहान

अवैध संरचना भत्काउन खोज्दा ढुङ्गा हानाहान

    प्रकाशित मितिः ३० फाल्गुन २०८०, बुधबार १६:३१
सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका घर टहरा भत्काउन खोज्दा ढुङ्गा हानाहान भएको छ। वीरेन्द्रनगर नगर पालिकाले डोजर लगेर घण्टाघर लाइनमा व्यापारिक सटर भत्काउन थालेसँगै व्यवसायीहरुले अन्धाधुन्दा ढुङ्गा प्रहार गरेका हुन्। ढुङ्गा प्रहारबाट डोजरको सिसाहरू फुटेको र अपरेटर घाइते भएको जनाइएको छ। केही स्थानीय व्यापारीहरू पनि सामान्य घाइते भएका छन्। नगरपालिकामा कार्यरत कर्मचारीहरूसहित डोजर सटर भत्काउ