
समाजसेवी सुनारले गरे वादी समुदायलाई सहयोग
प्रकाशित मितिः बिहिबार, फाल्गुन १३, २०७७
|
सुर्खेत,१३ फागुन । समाजसेवी तिर्थ सुनारद्धारा वीरेन्द्रनगरको मुख्य मन्त्री कार्यालय अगाडी धर्नामा बसेका बादी समुदायलाई सहयोग गरेका छन् ।दैलेखबाट आएर बिगत चार दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा रहेका उनीहरुलाई पाँच पेटी पानी र चामल नुन र खाद्यान्न सहयोग गरेका हुन् ।
युवा समाजसेवी सुनारले बिगतदेखि नै समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएका छन् ।साथै उनले वादी समुदायलाई आफ्नो हक अधिक