☰ open Loading... 16 April 2024|  

प्रदेश खबर

नेपालगन्जमा निषेधाज्ञा कडाई गर्न चोक चोकमा सेना परिचालन

नेपालगन्जमा निषेधाज्ञा कडाई गर्न चोक चोकमा सेना परिचालन

    प्रकाशित मितिः ६ जेष्ठ २०७८, बिहीबार ०६:०७
नेपालगञ्ज । बाँकेमा दैनिक १० देखि १५ जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ । दैनिक मृत्युदर बढेसंगै निषेधाज्ञालाई कडाई गरिएको छ । बाँकेमा तेश्रो पटक निशेधाज्ञा थप गरि कडाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ । नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन् । हरेक चोक चोकमा सशस्त्र प्रहरी नेपाल प्रहरी, नेपाली सेनालाई समेत ड्युटीमा खटाईको छ ।कोरो
१० थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री दैलेख ल्याइँदै

१० थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री दैलेख ल्याइँदै

    प्रकाशित मितिः ६ जेष्ठ २०७८, बिहीबार ०५:४६
दैलेख- कोभिड(१९ )विरुद्धको लडाइँका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले दैलेखका लागी अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री पठाएको छ।देशभर अक्सिजन सिलिण्डरको अभाव भईरहेको बेला दैलेख जिल्लामा प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केको पहलमा दैलेखका लागि अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री पठाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागले दैलेख अस्पतालक
नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक

नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक

    प्रकाशित मितिः ५ जेष्ठ २०७८, बुधबार ०६:००
  काठमाडौं । नयाँ शक्ति पार्टीको भर्चुअल माध्यमद्वारा सम्पन्न केन्द्रीय समिति बैठकले कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा संयोजक तोकेको छ।कर्णाली प्रदेश संयोजकमा वि सं। २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्ण बहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको छ ।   प्रदेश समितिको सम्पूर्ण अधिकार बैकल्पिक ब्यवस्था नभएसम्

नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना संक्रमण फेला

    प्रकाशित मितिः ५ जेष्ठ २०७८, बुधबार ०५:५४
काठमाडौं । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको हो ।   भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ ।ह
मुलुक ‘प्रोक्सी रुल’ तिर

मुलुक ‘प्रोक्सी रुल’ तिर

    प्रकाशित मितिः ४ जेष्ठ २०७८, मंगलवार ०५:५७
  छैटौँ खेपमा छौँ आज छलफल शृंखलाको, नेपालको अर्थ राजनीतिलाई हेर्ने क्रममा। विदेशी मालिकलाई नरिझाइकन सत्तामा पुग्न पनि सकिँदैन र सत्तामा टिक्न पनि सकिँदैन भन्ने मानसिकताबाट निसृत छ यो– ऐतिहासिक समय–प्रवाहको। अहिले जे देखिएको छ त्यो भनेको यसै निरन्तरताको एउटा अत्यन्त दुष्कर स्वरूप हो। यस्तो बेलामा यो स्वरूप पटाक्षेप भएको छ जुन बेलामा नेपाली ’सरकार नै नभएको अवस्था’ मा छन्। दिउसै मैन बत्ती बाल
कोरोना कारण सल्यान अस्पतालमा दुई जनाको मृत्यु

कोरोना कारण सल्यान अस्पतालमा दुई जनाको मृत्यु

    प्रकाशित मितिः ३ जेष्ठ २०७८, सोमबार २०:२६
रुकुम पश्चिम - कोरोना भाइरसको संक्रमणबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका (१३ का ४५ वर्षीय पुरुष र बनगाड कुपिण्डे नगरपालिका (९ का ५९ वर्षीय पुरुषको कोभिड(१९ संक्रमण मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।   सोमबार थप दुईजनाको मृत्यु भएसँगै सल्यानमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। संक्रमित दुबैजनाको जिल्ला अस्पताल सल्यानमा उपचारका
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

    प्रकाशित मितिः ३ जेष्ठ २०७८, सोमबार २०:२२
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन कर्णालीका विभिन्न जिल्ला अस्पतालमा १३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । रुकुम पश्चिममा ४ जना, दैलेख र सुर्खेतमा ३र३ जना, सल्यानमा २ जना र जुम्लामा १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा। रविन खड्काले जानकारी दिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको न
जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर प्रदान

जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर प्रदान

    प्रकाशित मितिः ३ जेष्ठ २०७८, सोमबार ११:०२
    सल्यान : जिल्ला अस्पताललाई सेल्फ हेल्प अभियान समूहले सल्यान २० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। सेल्फ हेल्प समूहले ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार’ अभियान सञ्चालन गरी सामाजिक सञ्जालबाट आर्थिक संकलन गरेको थियो।     सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानल
महामारीमा इन्धनको मूल्य बढ्यो

महामारीमा इन्धनको मूल्य बढ्यो

    प्रकाशित मितिः ३ जेष्ठ २०७८, सोमबार १०:५०
काठमाडौं : कोरोना महामारीकै बीच नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल, मट्टितेल र अन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य  प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आइतबार मूल्य वृद्धि गरिएको हो। सोमबारबाट काठमाडौं उपत्यकामा पेट्रोल १२३, डिजेल र मट्टीत
कर्णालीमा थपिए माओवादी केन्द्रका दुई मन्त्री

कर्णालीमा थपिए माओवादी केन्द्रका दुई मन्त्री

    प्रकाशित मितिः ३ जेष्ठ २०७८, सोमबार ०७:१४
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन्।थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।शाहीले सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका हुन्। नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्