☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार ११:४७
सुर्खेत ।  आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको संभावना छ
च्याउ खेतीबाट बर्दियाका किसान मनग्य आम्दानी गर्दै

च्याउ खेतीबाट बर्दियाका किसान मनग्य आम्दानी गर्दै

    प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार १९:११
नवराज सुवेदी / बर्दिया । यतिबेला कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट विश्व प्रभावित भएको छ । लामो लकडाउने मानिसहरु महिनौ सम्मा घर भित्रै थन्किए । व्यपार व्यवसाय ठप्प छ । मान्छेलाई दैनिक चलाउन समेत हम्मे हम्मे भएको छ । तर बर्दियाका केही किसानहरुलाई भने न त कोरोनाले नै छोयो । नत लकडाउन नै लाग्यो । सुन्दा अच्च लाग्न सक्छ तर यो सत्य कथा हो । यो कथा हो बढैयाताल वडा नं. ३ बर्दियाका सुरेस चौधरीको । चौध
धन्नै दुई करोडको भैसीं खरिदबारे छानविन

धन्नै दुई करोडको भैसीं खरिदबारे छानविन

    प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार १८:४२
दैलेख ।  साउन १८ – नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानविन सुरु गरिको हो । भैसीं खरिद प्रकृया र किसान छान्ने क्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा परेको जनाईएको छ । असारसमान्तमा दुध चिस्यान
पहिरोकाे पिडा

पहिरोकाे पिडा

    प्रकाशित मितिः १६ श्रावण २०७७, शुक्रबार १६:१५
  असार १६-दैलेखको दुल्लु नगरपालिका–५ पोखराकी रीता धमाला पोखरेलले दुल्लु अस्पतालमा साउन १३ गते छोरालाई जन्म दिइन्। सुत्केरी हुँदा रक्तश्राव नरोकिएन्। थप उपचारका लागि रीतालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउनुपर्ने भयो।निरन्तरको वर्षाका कारण सुर्खेत–दैलेख सडक खण्ड विभिन्न ठाउँमा अवरुद्ध थियो। दैलेखको घोडाबास नजिकैको पहिरोले बिहीबार सवारी–साधनहरु घण्टौं लाइनमा थिए। सडक खुल्ने अवस्था नदेखि
विषालु च्याउ खाँदा जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

विषालु च्याउ खाँदा जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    प्रकाशित मितिः १६ श्रावण २०७७, शुक्रबार १५:३८
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्याक्रीमा विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो । ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैहरेको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको प्रदेश अस्पतालक
कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिवमा पाण्डेकाे दावेदार बलियो

कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिवमा पाण्डेकाे दावेदार बलियो

    प्रकाशित मितिः १३ श्रावण २०७७, मंगलवार १४:१८
सुर्खेत । पहिलो पटक गठन हुन लागेको कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा सुर्खेतका घनश्याम पाण्डे दावेदार बलियो मानिएको छ । प्रदेश सरकारले कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिव नियुक्ति प्रक्रिया सुरु गरेसगै यस क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरु मध्यबाट छनोट गरिने चर्चा सुरु भएको हो । यसअघि नै प्रदेश सभावाट प्रदेश खेलकुद विकास ऐन पारित भएपनि कर्णाली खेलकुद विकास परिषदको गठन र सदस
लघु औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी

लघु औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी

    प्रकाशित मितिः ९ श्रावण २०७७, शुक्रबार १८:११
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको लघु औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । प्रदेशका लघु तथा साना उद्यमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्राम आगामी ६ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको हो । वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको परिसरमा निर्माण भइरहेको लगु औद्योगिक ग्रामको काम अन्तिम चरणमा पुगेको छ । विगतम
बाँझो जमिनको सदुपयोग गर्न अनिवार्य खेती

बाँझो जमिनको सदुपयोग गर्न अनिवार्य खेती

    प्रकाशित मितिः ९ श्रावण २०७७, शुक्रबार १८:०५
सुर्खेत  । कर्णालीका जनताको मुख्य पेशा र जीविकोपार्जनको प्रमुख आधार कृषि हो । फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, स्थानीय रैथाने, खाद्यन्न बालीका साथै पुशपालन गरेर जनताले जीविका चलाउँदै आएका छन् । कोरोना भाइरसले हजारौँ युवा स्वदेश फर्किएपछि वर्षौँदेखि बाँझो रहेको जमिनमा खेती गर्न अग्रसर गराउँन प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबै पालिकाहरुमा बजेट पठाएको छ । कर्णालीमा कुल
कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १६:२९
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेखका एक जना, कालिकोट र हुम्लाका एक÷एक जना
नेपाली कांग्रेस कालिकोटको भाबी सभापतीमा शाही र उपाध्यायको चर्चा

नेपाली कांग्रेस कालिकोटको भाबी सभापतीमा शाही र उपाध्यायको चर्चा

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १२:४५
कालिकोट - नेपाली कांग्रेस कालिकोट आगामी जिल्ला अधिवेशनको चर्चा सुरु भएको छ । कालिकोटका कांग्रेसजनहरुले आगामी अधिवेशनबाट आउने नेतृत्व र आगामी नीति तथा रणनीतिका बिषयमा छलफल गर्न थालेका छन् । यस पटकको जिल्ला अधिवेशनबाट कांग्रेसको नेतृत्व युवा नेताको पोल्टोमा आउने सम्भावना बढेको छ । जसका लागि नेपाली कांग्रेसको बर्तमान कार्यसमितिका उपसभापती संकरप्रसाद उपाध्याय र सहसचिव दमनबहादुर शाहीको चर्चा गाँँउ गा