ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
प्रकाशित मितिः ६ पुष २०७६, आईतवार १९:४२
जाजरकोट : भेरी नगरपालिका-११ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
सल्यानको सल्लीबजारबाट भेरी नगरपालिका-१ घरतर्फ भे. ८ प ८१५९ नम्बरको मोटरसाइकलमा आइरहेका ३६ वर्षीय जीतसिंह परियारलाई रुकुम पश्चिम आठविसकोट नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको रा. १ द १४ नम्बरको आठविसकोट नगरपालिकाको ट्याक्टरले ठक्कर दिएको हो।
ठक्करबाट घाइते परियारको चौरजहारीस्थित मेसिन अस्पतालमा उपचारका क्रममा