☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

हाइड्रोका कारण गाउँगाउँमा पहिरोको जोखिम

हाइड्रोका कारण गाउँगाउँमा पहिरोको जोखिम

    प्रकाशित मितिः ११ असार २०७६, बुधबार २०:१४
दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पदमखोला लघु जलविद्युत् आयोजनाले वातावरणीय संरक्षणमा लापररबाही गर्दै प्राकृतिक सम्पतिको दोहन गरेको पाइएको छ। निर्माणाधीन अवस्थामा रहेको ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनतर्फ ध्यान नदिएर सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तातिरको जमिन खन्दा अहिले त्योभन्दा माथिको सबै भाग पहिरोको रुपमा खसेको छ।
विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका कार्यालय

विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका कार्यालय

    प्रकाशित मितिः ११ असार २०७६, बुधबार २०:१०
कालिकोट : विप्लव समूहका कार्यकताले नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै आगजनी गरेका हुन्।  बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका छन्। नरहरिनाथ गाउँपालिकाको ६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन्।  विप्लव समूहका कार्यकर्ताहरुले नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रश
अछाममा दुई वडा कार्यालयमा आगजनी

अछाममा दुई वडा कार्यालयमा आगजनी

    प्रकाशित मितिः १० असार २०७६, मंगलवार २०:२८
अछाम: अछाममा दुईवटा वडा कार्यालयमा आगजनि भएको छ। पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो। पञ्चदेवल विनायकमा आगजनिबाट कार्यालयमा रहेका  सामाग्रीहरु जलेर नस्ट भएका छन्।  वडा कार्यालयका कागजातहरु जलेर नस्ट भएको प्रहरीले बताएको छ। मंगलबार विहान  २ बजेको समयमा आगजनी भएको हो। आगजनी भएको करिब १५ मिनेट भित्र स्थानियले आगो नियन्त्रणमा लिएका थिए।
ठाँटीकाँधका घरघरमा धारा

ठाँटीकाँधका घरघरमा धारा

    प्रकाशित मितिः १० असार २०७६, मंगलवार १९:४५
दैलेख, ठाटीकाँध गाउँपालिका मुकाम ठाटीकाँध बजार । वर्षदिन अघिसम्म मात्र सरसफाईका लागि होईन् यहाँ खानका लागि समेत प्रयात्त पानी थिएन् । बजार काकाकुल थियो । एउटा मात्रै कट धाराको भरमा पुरै बजार निर्भर थियो । धारा पनि बजार टाढा । धारामा पनि पानी लिन लाईन लाग्नुपर्ने बाध्यता उस्तै । शौचालयका लागि पानी समेत हुन्र्थेन् । काकाकुल ठाटीकाँधमा कपडा धुने र नुहाउने सपना जस्तै हुन्थ्यो । ठाटीकाँध बजारमात्रै होई
ब्रेन ट्युमरको शल्यक्रिया गर्दा सकियो जमिन, बचाइदिन सहयोगको अपिल

ब्रेन ट्युमरको शल्यक्रिया गर्दा सकियो जमिन, बचाइदिन सहयोगको अपिल

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार २१:२१
सु्र्खेत । महाबु गाउँपालिका–१, दैलेखकी ३० वर्षीया विनिता शर्माका परिवारले उनको उपचारमा सहयोग गर्न सबैसँग याचना गरेका छन् । सात महिनाअघि ब्रेन ट्युमरको शल्यक्रिया गर्दा जग्गाजमीन सकिएको भन्दै थप उपचारका लागि परिवारले याचना गरेका हुन् । शल्यक्रियापछि शर्मा दृष्टिविहीन बनेकी छिन् । गलत औषधिका कारण शर्मा दृष्टिविहीन बनेको परिवारको आरोप छ । अहिले उनी टाउको दुख्ने समस्याबाट समेत ग्रसित रहेको पति निरक
भेरीले बगाएर २ किशोर वेपता

भेरीले बगाएर २ किशोर वेपता

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार २०:५२
जाजरकोट: गर्मी छल्न भेरी नदी गएर नुहाउँदै गर्दा सोमबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ लहाँ गाउँका दुई किशोर बगेर मृत्यु भएको छ। खदाङको  हरियापनीस्थित  भेरीमा पौडी खेल्दै गर्दा लहाँका १३ वर्षीय बीरबहादुर नेपाली र १४ वर्षीय विमल नेपालीको मृत्यु भएको डोल्पा प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए। मष्टा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यायनरत विमलको शव भेटिए पनि बीरबहादुरको भने अहिलेसम्म फेल
लिफ्ट प्रविधिले हटायो खानेपानीको दुःख

लिफ्ट प्रविधिले हटायो खानेपानीको दुःख

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार २०:५१
सल्यान : कुमाख गाउँपालिका वडा न ५ नेटाकी ६० वर्षिया खली दमाई घरनजिकै पानी भर्न पाउँदा दंग छिन्। यसअघि १ घण्टाको पैदल हिँडेर पानी बोक्ने गरेकी दमाईं घरनजिकै पानी भर्न पाउँदा मख्ख परेकी हुन्। घरनजिकै बनेको धाराबाट पानी बोक्दा उनलाई पानी बोक्न सजिलो त भएको छ नै अन्य कामकाज गर्न सहज भएको छ। ५५ वर्षिया वाली बुढाथोकी पनि घरनजिकैबाट पानी बोक्दा दंग छन् नै त्योभन्दा ओरालोमा मात्र पानी बग्न देखेकी उनले
जाजरकोटकाे रुपगाड पुल पनि बाढीले बगायो 

जाजरकोटकाे रुपगाड पुल पनि बाढीले बगायो 

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार १९:४९
जाजरकोट : भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ।  पुल बगाएसँगै जाजरकोट-डोल्पा सडक खण्डभित्र पर्ने डोल्पा खण्डको आवत-जावत अवरुद्ध भएको छ। जुफाल विमानस्थलबाट दुनै आवत-जावतका साथै अन्य तल्लो डोल्पाबाट दुनै आउँने बाटो अवरुद्ध भएको छ। १ महिना अघि मात्र निर्माण गरिएको पुल बाढीले वगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधन थन्किएका छन्।  विहानै आएको बा
जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय

जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार १९:४८
जुम्ला : जुम्लामा खस सभ्यतासहितको संग्रहालय बन्ने भएको छ। शुक्रबार सिंजा गाउँपालिका-२ विष्ट वाडामा बहु प्रतिष्ठित सिंजा सभ्यता खस संग्रहालयको शिलान्यास गरिएसँगै संग्रहालय बन्ने पक्कापक्की भएको हो। नेपाली उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयको ५० लाख सहयोग, कर्णाली प्रदेशको समन्वय र भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा खस संग्रहालयको शिलान्यास गरिएको हो। खस भाषा र खस सभ्यताको उ
युवालाई रोजगारी प्रदेशकाे पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

युवालाई रोजगारी प्रदेशकाे पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

    प्रकाशित मितिः ९ असार २०७६, सोमबार १९:४४
कालिकोट: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारले रोजगारीमूलक योजना आर्थिक वर्ष २०७६/०७७ नीति तथा कार्यक्रममा समेटिएको बताएका छन्। कालिकोट प्रेस संगठन  नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अबका दिनमा प्रदेश सरकारले अनुदानमूलक क्षेत्रभन्दा रोजगारमूलक कार्यक्रम प्रदेश सरकारले ल्याएको बताएका हुन्। कर्णालीमा केवल अनुदान दिने कामले आत्मनिर्भर नहुने बताउँदै रोजगारमूल