☰ open Loading... 14 April 2021|   बिहिबार, बैशाख २, २०७८

प्रदेश खबर

यस्ता छन् भेरीगंगा नगरपालिकाका ‘रोडम्याप’

यस्ता छन् भेरीगंगा नगरपालिकाका ‘रोडम्याप’

    प्रकाशित मितिः शनिबार, असार ३१, २०७४       |
सडक–पर्यटनदेखि संस्कृतिसम्म कृषिदेखि सहकारीसम्म खेलकुददेखि क्षेत्र पूर्वाधार विकाससम्म सुशासनदेखि परिचालनसम्म बाढी पिडितदेखि युवा रोजगारसम्म सुर्खेत : भेरीगंगा नगरपालिका सुर्खेतले आफ्नो दीर्घकालिन विकासका लागि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार नगरको आयोजनामा भएको प्रथम नगरसभामा नगरको विकासका लागि आर्र्थिक, सामाजिक, भौतिक पूर्वाधारलगायतलाई प्राथम
तिला गाउँपालिकाको प्रथामिकता प्रत्येक वडामा सडक पुर्याउने

तिला गाउँपालिकाको प्रथामिकता प्रत्येक वडामा सडक पुर्याउने

    प्रकाशित मितिः शनिबार, असार ३१, २०७४       |
जुम्ला । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि भएको तिला गाउँपालिकाको प्रथम गाउँ सभाले सडकलाई प्रथामिकता दिइएको छ । सडकमा तीन करोड ६७ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो । आगामी एक वर्ष्भित्रै तिलाका प्रत्येक वडामा यातायात सेवा सञ्चालन गर्ने गरि वजेट छुट्याइएको छ । तिला गाउँपालिकाका प्रमुख रतननाथ योगीले स्थानीय तहको पहिलो बजेटले सडकलाई प्रथामिकता दिइएको बताए । यसैगरी प्रथम गाउँ सभाले चालु तर्
बराहताल गाउँपालिकाको बजेट ३२ करोड : सडक विस्तारलाई प्राथमिकता

बराहताल गाउँपालिकाको बजेट ३२ करोड : सडक विस्तारलाई प्राथमिकता

    प्रकाशित मितिः शनिबार, असार ३१, २०७४       |
सुर्खेत । आर्थिक वर्ष०७४/०७५ कालागी सुर्खेतको बराहताल गाउँपालिकाले ३३ करोड ६२ लाख ३ हजार रुपैया बजेट बिनियोजन गरेको छ । बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले प्रस्तुत गरेको बजेटमा बराहताल समृद्ध विकासका लागि सडकलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेकाे जानकारी दिएकी हुन् । भौगोलिक विकटता र विकासका संरचनामा पछाडि परेको स्थानिय तहका रुपमा हेरीएको सुर्खेतको बराहताल गाउँपालिकाले गाउँपालिका
योजना बाँडफाँडमा पक्षपात भएको भन्दै नगर सभा वहिष्कार

योजना बाँडफाँडमा पक्षपात भएको भन्दै नगर सभा वहिष्कार

    प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४       |
जुम्ला । निर्वाचित वडा अध्यक्षहरुले योजना बाँडफडमा पक्षपात भएको भन्दै कर्णालीको् पहिलो नगरपालिका चन्दननाथ नगरपालिकाको पहिलो नगर सभा बहिस्कार गरेका छन । नगर प्रमुख कान्तिका सेजुवालले बजेट प्रस्तुत गर्दै गर्दा बजेट विनियोजित तथा योजना बाडँफाँड पक्षपात भएको भन्दै नगर सभा बहिष्कार गरेका हुन । नगर सभाबाट चन्दननाथ नगरपालिका ५ नम्बरमा कर्णाली रोजगारको कार्यक्रम र अन्य योजना बाँडफाँडमा पक्षपात भएकोले ४ ज
सिम्ताकाे प्रथम गाउँसभा : सिम्ता उज्यालाेदेखि स्वच्छ खानेपानी कार्यक्रम पारित

सिम्ताकाे प्रथम गाउँसभा : सिम्ता उज्यालाेदेखि स्वच्छ खानेपानी कार्यक्रम पारित

    प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४       |
गाउँपालिकाकाे बजेट झण्डै १५ कराेड सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले पहिलो गाउँसभाबाट चारवटा कार्यक्रमलाई महत्वको कार्यक्रमका रुपमा अघि बढाएको छ ।गाउँपालिकाको केन्द्र वजेडिचौरमा भएको पहिलो गाउँसभाबाट सिम्ता उज्यालो कार्यक्रम, सडक सञ्जाल विस्तार कार्यक्रम, कृषिसँग सम्वन्धित काम गर्न जनतासँग सिम्ता गाउँपालिका तथा स्वच्छ र सफा खानेपानी कार्यक्रम गाउँपालिकालाई अघि बढाइएको हो । गाउँपालिकाका उपाध
पहिराेकाे त्रासले रातभर जाग्राम

पहिराेकाे त्रासले रातभर जाग्राम

    प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४       |
आछाम । पहिरो खस्ने डरले अछामको रामारोशन–७, सुतारवासीको निन्द्रा खोसिएको छ । वर्षा सुरु हुनासाथ त्यहाँका १ सय १० १० परिवार ढुक्कले सुत्न पाएका छैनन् । गाउँमाथिबाट पहिरो खस्न थालेपछि पुरै बस्ती नै नरहने खतरा बढेको स्थानीय लालबहादुर विकले बताए । ‘ अब त झरी लाग्ने बेला भाये,‘उनले भने, ‘पानी पर्यो, भने आलोपालो सुत्नपर्छ । गाउँमा सल्लाह गरेर पालैपालो सुत्छौं । पानी पर्दा राति पहिरो खसेर गाउँ परिने डरले
अछामकाे विनायक अासपासका ग्रामिण सडक अवरूद्ध

अछामकाे विनायक अासपासका ग्रामिण सडक अवरूद्ध

    प्रकाशित मितिः बिहिबार, असार २९, २०७४       |
अछाम । केहिदिन पहिले देखिको अविरल बर्षाका कारण अछामको विनायक आसपासका शाखा सडकहरु पुर्ण रुपमा अवरुद्ध बनेका छन । गएको बर्ष बर्खामा पनि निरन्तर गाडि चलेका यहाका केहि शाखा सडकहरु अवरुद्ध बनेको हुन । विनायक तोली कालेकाडा सडक खण्डको विनायक तोलि खण्डमा ३ ठाउमा पहिरोका कारण बाटो अवरुद्ध बनेको छ । उक्त सडकमा साना तथा ठुला सवारी साधन चल्न छोडेका छन । यस्तै विनायक लयाटि सडक खण्ड पनि पानिले छिया छिया परेको

हावाहुरीले मकैबालीमा क्षति

    प्रकाशित मितिः बिहिबार, असार २९, २०७४       |
बैतडी । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको किसानले बताएका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट

बर्दियामा डुबेर दुई बालकको मृत्यु

    प्रकाशित मितिः बिहिबार, असार २९, २०७४       |
बर्दिया । बुधबार साँझ बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपल बस्ने कालु सिंह महराको १२ वर्षीय छोरा राजेश महरा र सोही ठाउँ बस्ने राम सिंह महराको १० वर्षीय छोरा पवन महराले सोही स्थानको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको छ । उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग
रामघाट–दशरथपुर जोड्ने पुल ‘डिजाइनमै फल्ट’

रामघाट–दशरथपुर जोड्ने पुल ‘डिजाइनमै फल्ट’

    प्रकाशित मितिः बुधबार, असार २८, २०७४       |
भेरीगंगाको रामघाट र लेकवेसी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुलको डिजाइनमै फल्ट भएपछि पुनः डिजाइन गरिन लागिएको छ । निर्माण जिम्मा पाएको आशिष जेभीले काम गर्ने क्रममा दशरथपुर साइटमा जमिन कमजोर (बोर्डर मिक्स सोइल) देखिएपछि फेरी पुलको नयाँ डिजाइन गरिन लागेको हो । दशरथपुर–रामघाट जोड्ने स्टील ट्रस पुलको डिजाइन नेपाल ईन्जिनियरिङ ट्रष्टले गरेको थियो । विभागले शुरुमा पास गरेको स्थानमा कमजोर भाग देख