☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

प्रदेश खबर

सुर्खेत उपत्यका खानेपानीको कार्यालयमा किन लाग्यो ताला ?

सुर्खेत उपत्यका खानेपानीको कार्यालयमा किन लाग्यो ताला ?

    प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६       |
डेस्क सम्वाददाता सुर्खेत । वीरेन्द्रनगर उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा तालावन्दी गरिएको छ । संस्थाका श्रमिक ट्रेड युनियन कर्मचारीहरुले आफ्नो हित विपरित स्किम प्रमुख र कार्यालय प्रमुख लागेको भन्दै आइतबार तालावन्दी गरेका हुन् । युनियनका अध्यक्ष गणेशमान खनालको नेतृत्वमा गएका कर्मचारीहरुले आफ्ना मागहरु पूरा गर्न पटक–पटक आग्रह गर्दा समेत सुनुवाई नभएको
दैलेखमा पनि चालक एशाेसिएसनकाे शाखा स्थापना

दैलेखमा पनि चालक एशाेसिएसनकाे शाखा स्थापना

    प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६       |
चालकमा इमान्दारीता र सक्षमताको खाँचो ः मेयर खड्का दैलेख । सवारी चालकहरुको जिम्मेवारी महत्वपूर्ण हुने भएकाले इमान्दारीता र सक्षमताको खाँचो रहेको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले बताउनु भएकाे छ । सरकारी तथा संस्थान सवारी चालक एशोसियसन दैलेख शाखाको उद्घाटन गर्दै उनले सवारी चालकहरुले यात्रुलाई सही गन्तव्यमा पु¥याउन इमानदार र जिम्मेवार चालकको महत्वपुर्ण भुमिका हुने खड्काले बताउनु भएक
मेहलकुनामा लागेकाे अागाे नियन्त्रणमा अायाे, दश लाखकाे क्षती

मेहलकुनामा लागेकाे अागाे नियन्त्रणमा अायाे, दश लाखकाे क्षती

    प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६       |
सुर्खेत । गुर्भाकोट नगरपालिका–८ मेहलकुना बजारको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शनिवार विहान लागेको भेरीगंगा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो । स्थानीय तिर्थ बुढाथोकीको घरको एक कोठामा खाना पकाइरहेको अवस्थामा नजिकै रहेको पेट्रोलमा सल्कीएपछि आगो लागेको प्रहरीले जनाएको छ । आगलागी
मेहलकुनामा आगलागी, नियन्त्रणकाे प्रयास जारी

मेहलकुनामा आगलागी, नियन्त्रणकाे प्रयास जारी

    प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६       |
डेस्क सम्वाददाता सुर्खेत । पूर्वी सुर्खेतको मेहलकुनामा आगलागी भएको छ । गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आगलागीहुँदा दुई घरमा क्षेत्री पुगेको प्रहरीले जनाएको छ । स्थानीय तिर्थबहादुर बुढाथोकी घरबाट शुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको शिक्षक इन्द्र थापाले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि भेरीगंगा नगरपालिकाबाट दमकल पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले ज
जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव

जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
जुम्ला, जुम्लामा कृषि, पर्यटन तथा  औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महोत्सवको उद्घाटन गरेका छन् ।महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले महोत्सव आर्थिक समृद्धिको एक आधार भएको बताए । प्रचारप्रसारकै अभावले जुम्लाको अर्गानिक उत्पादनले बजार नपाएको उल्लेख गर्दै महोत्सवले बजारीकरणमा इँटा थप्ने उनको भनाइ थियो । जुम्लाको समुचित विकास र
नगरपालिकामा दमकल छ, चालक छैनन् : आगलागीबाट ५७ लाखको क्षति

नगरपालिकामा दमकल छ, चालक छैनन् : आगलागीबाट ५७ लाखको क्षति

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
जुम्ला, चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका जगतबहादुर रावतको घरमा सोमबार राति आगलागी हुँदा ५७ लाखबराबरको क्षति भएको छ । बिजुलीको तार सर्ट भएपछि आगलागी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको दमकल सञ्चालन नहुँदा आगलागीबाट धेरै क्षति भएको पीडित जगतबहादुुर रावतले गुनासो गरे । आगलागीबाट सामुदायिक सहरी गाउँघर क्लिनिक बाटुली कुलालको होटेल र घरधनी जयबहादुर भण्डारीले सञ्चालन गरेको खाद्यान्न पसल पूर्णरूपमा ज
गिट्टी कुटेर गुजारा चलाउँदै अपांगता भएका जीवन

गिट्टी कुटेर गुजारा चलाउँदै अपांगता भएका जीवन

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
सल्यान : बन्गाड कुपिन्डे नगरपालिका सल्लीबजारका ५८ वर्षीय जीवन सुनार अपांगता भएका व्यक्ति हुन्। अपांगता भएता पनि उनी जीविकोपार्जनका लागि गिट्टी कुट्दै आएका छन्। सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा भत्ता मासिक ६०० रुपैयाँले घर चल्न नसकेपछि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका उनले बताए। सम्पत्तिको नाममा एक रोपनी जग्गा भएका सुनारको जन्मजात दुवै खुट्टा सवल छैन। बैशाखीको भरमा उनी हिँडडुल गर्ने गर
मुलुकको १ प्रतिशत रासायनिक मल मात्र कर्णालीमा खपत

मुलुकको १ प्रतिशत रासायनिक मल मात्र कर्णालीमा खपत

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
सुर्खेत: नेपालमै कर्णाली प्रदेश सबैभन्दा कम रासायनिक मल प्रयोग गर्ने प्रदेशको रुपमा देखिएको छ। देशैभर अंग्रजी सन् २०१७/०१८ मा कर्णाली प्रदेशमा देशभर खपत भएको रासायनिक मलको १ प्रतिशत मात्रै रासायनिक मल खपत भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। जबकी अंग्रजी सन २०१७/०१८ नेपालमा कुल ३ लाख ६४ हजार २०  मेट्रिक टन रासायनिक मल खपत भएको थियो। संघीय सरकारको कृषि विभागले शुक्रबार वीरेन्द्

दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
जुम्ला : पर्यटन प्रवर्द्धन गर्ने जुम्लामा दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ। कर्णालीका धार्मिक तथा पर्यटकीय स्थललाई चिनाइ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लामा दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको हो। कर्णाली खेलकुद क्लब जुम्लाले पत्रकार सम्मेलन गरी यही भदौ २९ गतेदेखि जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको जानकारी दिएको हो। म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
कर्णाली सरकारले स्वीकृत गरेको कर्मचारी संगठन र व्यवस्थापन नै अवैज्ञानिक

कर्णाली सरकारले स्वीकृत गरेको कर्मचारी संगठन र व्यवस्थापन नै अवैज्ञानिक

    प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६       |
कर्मचारी संगठन र व्यवस्थापनप्रति ट्रेड युनियन असन्तुष्ट सुशील खड्का सुर्खेत । कर्णाली सरकारले स्वीकृत गरेको कर्मचारी संगठन तथा व्यवस्थापन अव्यवहाकि र अवैज्ञानिक रहेको भन्दै आधिकारीक ट्रेड युनियनि सुर्खेतले असन्तुष्टि जनाएको छ । छलफल र परामर्शविना ल्याएको कर्मचारी संगठन तथा व्यवस्थापन (ओएण्डएम) कर्मचारीहरुको हित विपरित भएको भन्दै आधिकारिक ट्रेड युनियनले असन्तुष्टि जनाएको हो । याे पनि पढ्नुहाेस्
error: Content is protected !!