☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

तिला, हिमा र जवा नदीको गिटी–बालुवा उत्खननमा रोक

तिला, हिमा र जवा नदीको गिटी–बालुवा उत्खननमा रोक

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १४:४०
गिटी, बालुवा र ढुंगा जथाभावी संकलन र निकासी हुन थालेपछि जुम्लाको तिला, हिमा र जवा नदीमा उत्खननमा रोक लगाएको छ । जिल्ला समन्वय समितिको नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन र बिक्रीसम्बन्धी अनुगमन तथा समन्वय समितिले रोक लगाएको हो । केही समयदेखि तिला, कर्णालीको त्रिवेणी, राँका, बाबिरा, उठिल्या, दानसाँघु र लुम्सेरा तथा हिमानदी, नराकोट र पातारासीको जवा नदीमा जथाभावी उत्खनन्, संकलन र निकासी हुँ
चीनले अनुमति नदिँदा फर्किए मानसरोवर तीर्थयात्री

चीनले अनुमति नदिँदा फर्किए मानसरोवर तीर्थयात्री

    प्रकाशित मितिः ९ जेष्ठ २०७६, बिहीबार १८:३५
चीनले अनुमति नदिएपछि हुम्लाबाट मानसरोवर कैलाशका लागि गएका तीर्थयात्री फर्किएका छन् । बुधबार सिमकोट पुगेका २० भारतीय तीर्थयात्री फिर्ता भएका हुन् । उनीहरू सन्नी ट्रेकमार्फत मानसरोवर कैलाश यात्राका लागि मुम्बईबाट हुम्ला पुगेका  थिए । चीनले मानसरोवरका लागि अनुमति नदिएपछि उनीहरू नेपालगन्ज फर्किएको सन्नी भ्याली रिसोर्ट, हुम्लाका म्यानेजर निमा लामाले बताए । उनका अनुसार मानसरोवर यात्राका लागि ७५ जना आए
खुकुरी हानेर छोराले गरे बाबुको हत्या

खुकुरी हानेर छोराले गरे बाबुको हत्या

    प्रकाशित मितिः ९ जेष्ठ २०७६, बिहीबार १८:३४
रुकुम : रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन्। २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिए। प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमा
सुख्खा क्षेत्रमा प्रभावकारी बन्दै प्लाष्टिक पोखरी

सुख्खा क्षेत्रमा प्रभावकारी बन्दै प्लाष्टिक पोखरी

    प्रकाशित मितिः ९ जेष्ठ २०७६, बिहीबार १८:२६
सल्यान : सल्यानका सुख्खा क्षेत्रमा प्लाष्टिक पोखरी निकै प्रभावकारी बन्दै गएको छ। वर्षाको समय र खेर गएको पानी संकलन गरेर हिउँदमा तरकारी खेतीमा सिँचाइ भएकाले प्लाष्टिक पोखरी प्रभावकारी बनेको हो। जलवायु परिवर्तनसँगै सल्यान जिल्लाका अधिकांस ठाँउहरुमा पानीका मुहानहरु सुक्दै गईरहेका छन् ।जिल्लाका बिभिन्न स्थानमा खेर गईरहेको पानी संकलन गरेर तरकारीखेतीमा सिँचाइ हुन थालेपछि तरकारी खेतीसमेत बढेको छ। पोखर
दुर्गम गाउँमै पुगेर नि:शुल्क उपचार

दुर्गम गाउँमै पुगेर नि:शुल्क उपचार

    प्रकाशित मितिः ९ जेष्ठ २०७६, बिहीबार १८:२४
सिमकोट : हुम्लाको ताँजकोट र  अदनचुली गाउँपालिकामा विशेषज्ञ चिकित्सक टोलीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन  सम्पन्न गरेको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा हुम्ला जिल्लाको अदानचुली र ताँजाकोट गाउँपालिकामा स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो।  चिकित्सक डा मंगल रावलको नेतृत्वमा सातजना चिकित्सकको टोली द
गाउँमै आखाँ शिविर

गाउँमै आखाँ शिविर

    प्रकाशित मितिः ८ जेष्ठ २०७६, बुधबार १६:५२
दैलेख, दैलेखको ग्रामीण बस्तीमै आखाँ शिविर गरिएको छ । भैरवी गाउँपालिकाको चार स्थानमा मातिविन्दु छनौट तथा आखा उपचार शिविर गरिएको हो । शिविरले आर्थिक अवस्था कमजोर भएर अस्पतालसम्म आउन नसक्नेहरु लाभान्वित भएका छन् । ७ दिनसम्म भैरवीका आयोजित शिविरमा ६ सयभन्दा बढीले चेकजाँच गराएका हुन् । बैशाख २८ गतेबाट संचालित मोतिबिन्दु छ्नौट तथा आँखा उपचार घुम्ती शिबिर रावतकोट, स्वास्थ्य चौकी बडलम्जी, स्वास्थ्य चौक
विप्लव माओवादीका भेरी इन्चार्जसहित दुई जना पक्राउ

विप्लव माओवादीका भेरी इन्चार्जसहित दुई जना पक्राउ

    प्रकाशित मितिः ७ जेष्ठ २०७६, मंगलवार १७:५६
सुर्खेत । प्रदेश प्रहरीले प्रतिवन्धित विप्लव माओवादीका भेरी इन्चार्जसहित दुई जनालाई भेरीगंगा नगरपालिका ५ भर्लेनीबाट बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरी इन्चार्ज बलबहादुर ओली (शीतल) र सुर्खेत जिल्ला इन्चार्ज खड्कबहादुर खड्का (यमराज) रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट पार्टीका पर्चा र आगामी योजनाका दस्तावेज बरामद गरेको जनाएको छ ।
जैशी हत्या काण्डका तीन अभियुक्त पक्राउ

जैशी हत्या काण्डका तीन अभियुक्त पक्राउ

    प्रकाशित मितिः ७ जेष्ठ २०७६, मंगलवार १७:५३
सुर्खेत । वीरेन्द्रनगर १ बाँगेशीमलका चन्द्रप्रसाद जैसी (आचार्य) को हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले तीन महिनापछि जैसी हत्या आरोपित पक्राउ गरेको हो । यो पनि पढ्नुहोस् : गुमनाम बन्दै आचार्य हत्या प्रकरण,अनुसन्धानमा प्रहरीको बेवास्ता पक्राउ पर्नेमा वीरेन्द्रनगर ६ बुद्धपथ नजिकै होटल सञ्चालन गर्दै आएका कृष्ण वि
१५ थान भरुवा बन्दुक बरामद

१५ थान भरुवा बन्दुक बरामद

    प्रकाशित मितिः ६ जेष्ठ २०७६, सोमबार १८:०५
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५ थान भरुवा बन्दुक बरामद गरेको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न ठाउँबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको हो । बराहताल गाँउपालिकाको रक्सेनी, करियापानी, लेखगाउँ र चेपाङ तथा पञ्चपुरी नगरपालिकाको बाच्छीबाट गस्तीका क्रममा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दि
प्रेम विवाह गरेको चार महिनामै श्रीमानले अर्की लिएर भागेपछि…

प्रेम विवाह गरेको चार महिनामै श्रीमानले अर्की लिएर भागेपछि…

    प्रकाशित मितिः ६ जेष्ठ २०७६, सोमबार ११:३९
राेल्पा :  ‘दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन्। सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोचेकी थिइनन्। ‘हामीले एक अर्कालाई औधि माया गर्दथ्यौ