☰ open Loading... 20 April 2024|  

प्रदेश खबर

सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा रावत विजयी

सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा रावत विजयी

    प्रकाशित मितिः २ पुष २०७५, सोमबार १९:३१
सुशील खड्का सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका रावतले ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए । अन्य पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का (७८९),
पूर्व अध्यक्षसहितको सहभागीतामा उप्रेती प्यानलले निकाल्यो वृहत ¥याली

पूर्व अध्यक्षसहितको सहभागीतामा उप्रेती प्यानलले निकाल्यो वृहत ¥याली

    प्रकाशित मितिः २८ मंसिर २०७५, शुक्रबार १६:२०
सुर्खेत । भोली हुन लागेको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त उद्योगी–व्यवसायीबाट उम्मेदवार बनेका प्रकाश उप्रेतीको प्यानलले वीरेन्द्रनगरमा ¥याली निकालेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो । याे पनि पढ्नुहाेस् : संघलाई सबैको साझा थलो बनाउँछु : उप्रेती उप्रेतीको प्यानललाई जिताउन पूर्व अध्यक्ष निरक केसी, पदमबहादुर शाही, विष्णुबहादुर शाही र वर्त
उप्रेतीको प्यानललाई पूर्व अध्यक्षको समर्थन

उप्रेतीको प्यानललाई पूर्व अध्यक्षको समर्थन

    प्रकाशित मितिः २८ मंसिर २०७५, शुक्रबार १४:५१
सुर्खेत । भोली हुन लागेको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त उद्योगी–व्यवसायीबाट उम्मेदवार बनेका प्रकाश उप्रेतीको प्यानललाई पूर्व अध्यक्षहरुले समर्थन जनाएका छन् । वर्तमान अध्यक्षसहित चार जना पूर्व अध्यक्षहरुले विज्ञप्ती जारी गर्दै उप्रेतीको प्यानललाई जिताउन समर्थन जनाएका हुन् । विज्ञप्तीमा पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य निरक केसी, पूर्व अध्यक्ष सूर्यबहादुर खड्का, विष्णुबहादुर श
भिडियो ग्रुपबाटै प्रहरीलाई निर्देशन

भिडियो ग्रुपबाटै प्रहरीलाई निर्देशन

    प्रकाशित मितिः २७ मंसिर २०७५, बिहीबार १९:५९
ADV... सुर्खेत २७ मंसिर । कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णाली प्रदेशको नारा प्रदेश प्रहरीले पनि अबलम्बन गर्न थालेको छ । नयाँ प्रविधिको भरपुर प्रयोग गर्ने र त्यसबाट प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिन र निर्देशन दिन प्रदेश प्रहरीले बिहीवार वीरेन्द्रनगरमा ‘भिडियो कन्फरेन्स’ गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले हरेक महिनाको २ पटक प्रदेशभरका जिल्ला प्रहरी
२२ पदका लागि ४३ जनाको उम्मेदवारी

२२ पदका लागि ४३ जनाको उम्मेदवारी

    प्रकाशित मितिः २६ मंसिर २०७५, बुधबार १९:४१
सुशील खड्का सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा होमिएको छ । यहीँ मंसिर २९ गते हुने संघको नयाँ नेतृत्वका लागि बुधबार लोकतान्त्रिक र संयुक्त उद्योगी–व्यवसायीको प्यानलले मनोनयन दर्ता गरेर चुनावी मैदानमा होमिएका हुन् । २२ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । बुधवार उम्मेदवारी मनोनयनको अवधिमा धनबहादुर रावतको प्यानल र प्रकाश उप्रेतीको प्यानलबाट ग
संघलाई सबैको साझा थलो बनाउँछु : उप्रेती

संघलाई सबैको साझा थलो बनाउँछु : उप्रेती

    प्रकाशित मितिः २६ मंसिर २०७५, बुधबार १९:३९
सुर्खेत । संयुक्त उद्योगी व्यवसायी समूह प्यानलबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश उप्रेतीले आफूले जिते सुर्खेत उद्योग बाणिज्य संघलाई सवैको साझा थलो बनाउने प्रतिक्रिया दिएका छन् । वीरेन्द्रनगरमा बुधबार साँझ पत्रकार सम्मेलनमा बोल्दै उनले सुर्खेतको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए । सार्वजनिक नीजि साझेदारी नीतिलाई प्रभावकारी रुपमा अंगिकार गर
व्यवसायीक हितमा काम गर्छु : रावत

व्यवसायीक हितमा काम गर्छु : रावत

    प्रकाशित मितिः २६ मंसिर २०७५, बुधबार १८:३५
सुर्खेत । लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका धनबहादुर रावतले सम्पूर्ण व्यवसायिक हितका लागि आफ्नो प्यानल क्रियाशील रहने बताएका छन् । उनले व्यवसायीहरुको लागि वीमाको पहल गर्नुका साथै पलायन तथा विस्थापित व्यवसायीहरुको लागि स्थापना गरिएको राहत कोषको रकम वृद्धि गरिने पनि बताएका छन् । याे पनि पढ्नुहाेस् : सुर्खेतका वस्तुगत समितिले रावतको पक्षमा समर्थन जनाए उनले विगतदेखि आफूले सम्पूर
सुर्खेतका वस्तुगत समितिले रावतको पक्षमा समर्थन जनाए

सुर्खेतका वस्तुगत समितिले रावतको पक्षमा समर्थन जनाए

    प्रकाशित मितिः २६ मंसिर २०७५, बुधबार १५:२८
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगत समितिहरुले धनबहादुर रावतको प्यानललाई समर्थन गरेका छन् । संघ अन्तरगत रहेका १७ ओटा वस्तुगत समितिहरुमध्य १३ ओटाले रावतको प्यानललाई मतदान गर्नेभन्दै समर्थन जनाएका हुन् । यहीँ मंसिर २९ गते हुन लागेको संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारमा धनबहादुर रावत र प्रकाश उप्रेती चुनावी मैदानमा छन् । तर बस्तुगत समितिका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्
वीरेन्द्रनगरमा ‘टिपटप लण्ड्री हाउस’, यी सेवा लिन सकिन्छ

वीरेन्द्रनगरमा ‘टिपटप लण्ड्री हाउस’, यी सेवा लिन सकिन्छ

    प्रकाशित मितिः २६ मंसिर २०७५, बुधबार १५:१०
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त ‘टिपटप लण्ड्री एण्ड ड्राइक्लिन हाउस’ सञ्चालनमा आएको छ । झन्डै २० लाख लगानीमा वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चाललमा ल्याइएको लण्ड्रीको आज (बुधबार) कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री नन्दसिह बुढाले उद्घाटन गरेका हुन् । कर्णाली प्रदेशमै पहिलो अत्याधुनिक प्रविधियुक्त टिपटप लण्ड्री एण्ड ड्राइक्लीन हाउसमा अस्पताल, होटल, हो
म‌ंसिर २७ मा बागिना साँझ

म‌ंसिर २७ मा बागिना साँझ

    प्रकाशित मितिः २५ मंसिर २०७५, मंगलवार १८:१९
सुर्खेत । विगत दुुई दशक देखि सुर्खेत सहित कर्णाली प्रदेशको कला संस्कृतिको संरक्षण गर्दै आएको बागीना समुह सुर्खेतले यहि मंसिर २७ गते बागीना सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ । आज विरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना मार्फत एक दिने बागीना सांझ कार्यक्रम गर्ने बागीनाले जानकारी दिएको हो । पछिल्लो समय सुर्खेतमा सांगीतिक माहोल सुनसान हुदै गएको भन्दै बागीनाले सांस्कृतिक जागरण ल्याउने उदेश