☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

विप्लवका जिल्ला सदस्य शाहीको हत्या

विप्लवका जिल्ला सदस्य शाहीको हत्या

    प्रकाशित मितिः १७ आश्विन २०७५, बुधबार १८:०७
कालिकोट । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठन योङ रेड फोर्स (वाईआरएफ) कालिकोटका जिल्ला सदस्य वीरबहादुर शाहीको हत्या भएको छ । जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला असोज १२ गते बिच बाटोमा हत्या भएकाे हाे । १२ गतेको कार्यक्रम सकेर घर फर्किदै गर्दा कार्यक्रमस्थलबाट करिब एक किलोमिटर पर लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो । शाहीको हत्याप
सुर्खेतबाटै लाइसेन्स वितरण गरिने

सुर्खेतबाटै लाइसेन्स वितरण गरिने

    प्रकाशित मितिः १७ आश्विन २०७५, बुधबार ०८:११
सुर्खेत । सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले अबको तीन महिनाभित्र लाईसेन्स वितरण गर्ने तयारी थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको यातायात सेवा कार्यालयलाई सवारी चालक अनुमति पत्रका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको खवर आजको स्काई न्यूज दैनिकले छापेको छ । चा
अख्तियारमा कर्णालीका तीन सय उजूरी

अख्तियारमा कर्णालीका तीन सय उजूरी

    प्रकाशित मितिः १६ आश्विन २०७५, मंगलवार १५:२९
कालिकोट : अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७५/०७६ को भदौ महिनासम्म ३२९ मुद्दा दायर भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाबाट दुई महिनाको अवधिमा यी मुद्दा दायर भएका हुन् । कर्णाली प्रदेशका मन्त्रालय हिसावले शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालय ११६ वटा मा परेका छन् भने सबैभन्दा कम सूचना प्रविधि मन्त्रालयको एउटा उजुरी परेको छ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतल
चाडपर्वलाई लक्षित गरेर ३ सय ६० प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरेर ३ सय ६० प्रहरी परिचालन

    प्रकाशित मितिः १५ आश्विन २०७५, सोमबार १७:३२
बुद्धिमान पुन सल्यान । दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् । जिल्लाको शान्ती सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा ३ सय ६० प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हाे । चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरुलाई मध्यनजर राखि सार्वजनिक यातायातका साधनहरुमा आवस्यकता अनुसार सादा पोशाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने
कर्णाली प्रदेश सभाकाे पहिलाे बैठक असाेज २३ गते बस्ने

कर्णाली प्रदेश सभाकाे पहिलाे बैठक असाेज २३ गते बस्ने

    प्रकाशित मितिः १५ आश्विन २०७५, सोमबार १७:२९
सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आगामी असोज २३ गते दिउँसो १ बजे बस्ने गरी मिति तय भएकाे छ । सरकारले प्रदेशसभालाई पर्याप्त काम दिन नसक्दा संसद बैठक गत साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको थियाे ।  कर्णाली प्रदेश सभाका निमित्त सचिव दिनेश भट्टका अनुसार कर्णाली प्रदेश सभाले यसअघि जम्मा २० वटा विधेयकमध्ये १३ वटा विधेयक पारित गरिसकेको छ । ती १३ वटै विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरी ऐ
किन हटाइयो मालपोत कार्यालयका लेखपाढी व्यवसायलाई ?

किन हटाइयो मालपोत कार्यालयका लेखपाढी व्यवसायलाई ?

    प्रकाशित मितिः १४ आश्विन २०७५, आईतवार १६:१९
सुशील खड्का सुर्खेत । मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई आइतबारदेखी हटाएको छ । भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले मालोपत कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाउन परिपत्र गरेपछि उनीहरुलाई आइतबारदेखी कार्यालय प्रवेशमा रोक लगाइएको हो । विभागले यसअघि नै कार्यालयलाई दश वुदे निर्देशन पठाइएको थियो । मालपोत कार्यालयमा अनाधिकृत व्यक्तिलाई
सुर्खेतमा बालुवा र गिट्टी नखुल्दा विकासे काम ठप्प

सुर्खेतमा बालुवा र गिट्टी नखुल्दा विकासे काम ठप्प

    प्रकाशित मितिः १४ आश्विन २०७५, आईतवार १५:३३
सुर्खेत । सुर्खेतमा बालुवा र गिट्टी समयमै नखुल्दा विकासे काम प्रभावित भएकाे छ । निर्माण सामग्री अभाव भएका कारण कर्णाली प्रदेशको राजधानीमै निर्माणाधीन चार लेन सडक निर्माण कार्य समेत राेकिएकाे छ । वीरेन्द्रनगर नगरपालिकाले गत असारमा खोलाबाट गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाएपछि वीरेन्द्रनगरमा निर्माण कार्य प्रभावित भएको हो । वीरेन्द्रनगर नगरपालिकाले असोजको मध्य हुँदा समेत ठेक्का नखुलाउँदा सडकमा
चीन भ्रमण सकेर फर्किए कर्णालीका मुख्यमन्त्री

चीन भ्रमण सकेर फर्किए कर्णालीका मुख्यमन्त्री

    प्रकाशित मितिः १३ आश्विन २०७५, शनिबार १६:५८
हिल्सा–जमुनाहा सडकको सम्भाव्यताका लागि सहमति सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफनो पहिलो चीन भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण वनाउन निकै उपलब्धीपुर्ण भएको बताएका छन् । साताव्यापी चीन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा सुर्खेत विमानस्थलमा शनिवार संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले हिल्सा–जमुनाहा द्रुतमार्ग निर्मा
संघीयताकाे नयाँ अभ्यासले काममा असहजता : सभामुख शाही

संघीयताकाे नयाँ अभ्यासले काममा असहजता : सभामुख शाही

    प्रकाशित मितिः ११ आश्विन २०७५, बिहीबार १८:११
सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले संघीयता नयाँ अभ्यास भएका कारण सबैलाइ असहजता महसुस भएको आफूले पाएको बताए । विहीबार वीरेन्द्रनगरमा नेफ्स्कूनद्धारा आयोजित कार्याक्रमलाई सम्वोधन गर्दै उनले चाहे स्थानीय तह होस, या प्रदेश सरकार वा सहकार क्षेत्र होस या अन्य क्षेत्र, सबैतीर काम गर्न असहजता व्याप्त छ ।’ सभामुख शाहीले भने, ‘त्यहि असहजतालाई चिर्दै हामी अगाडी बढीरहेका छौं । सबैले अघि बढन जर
कर्णालीकाे अर्थ समितिले माग्याे मन्त्रालयसँग शीर्षकगत खर्च विवरण

कर्णालीकाे अर्थ समितिले माग्याे मन्त्रालयसँग शीर्षकगत खर्च विवरण

    प्रकाशित मितिः ११ आश्विन २०७५, बिहीबार १२:५४
सुर्खेत । कर्णाली प्रदेश सभाको अर्थ समितिले विभिन्न मन्त्रालयसँग शीर्षकगत खर्च विवरण मागेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयसँग गत आर्थिक वर्ष २०७४÷०७५ मा गरेको बजेट खर्चको शीर्षक अनुसारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । समितिका अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा बुधवार बसेको बैठकले आर्थिक मामिला तथा योजन