☰ open Loading... 20 April 2024|  

प्रदेश खबर

नहर खन्दा भेट्टिएको बम निष्क्रिय पारियो

नहर खन्दा भेट्टिएको बम निष्क्रिय पारियो

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार १५:५०
रुकुम । चौरजहारी नगरपालिका–१० चिसापानीमा चौरजहारी टार सिंचाई आयोजनाको नहर खन्ने क्रममा सोमबार बेलुकी भेट्टिएको बाल्टिन बम मंगलबार बिहान सेनाले निष्क्रिय पारेको छ । सेनाको ज्वालादल गण ‘क’ गुल्म चौरजहारीबाट आएको सेनानी गोरखबहादुर पुजारा नेतृत्वको टोलीले बम निष्क्रिय पारेको हो । जेसीभी मार्फत नहर खनिरहेका बेला बम भेट्टिए पछि ठेकेदार कम्पनी बज्र ग्रुप प्रालिले प्रहरीलाई खबर गरेको थियो । सोमबार बेलु
चामुण्डामा विकासे योजनाको अनुगमन

चामुण्डामा विकासे योजनाको अनुगमन

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार ११:००
मदन विक,चामुण्डा (दैलेख)। चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले चालू आर्थिक वर्षमा गरेका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन सुरु गरेको छ । नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री) को नेतृत्वमो नगरभित्र सञ्चालित योजनाको अनुगमन सुरु गरेको हो । वडा नं. १, २,३, ४, ५, ६,७, ८ र ९ मा सञ्चालित सडक पुर्वाधर निर्माणका योजनाहरुलाई समेत अनुगमन गरिउको थियो । नगरपालिकाले अनुगमनको पहिलो दिन वडा न
चैतमा बजेटसँगै ‘श्वेतपत्र ’

चैतमा बजेटसँगै ‘श्वेतपत्र ’

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार ०९:३२
सुर्खेत ।  आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ महिनाका लागि चालु आवको बजेट ल्याउन ‘विशेष तयारी’ थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ । प्रदेश सरकार चालु आवको बजेट चैतभित्रै र आगामी आवको बजेट असार १ मा सार्वजनिक गर्न तयारीमा जुटेको हो । मन्त्रालयले ‘तत्कालै का लागि’ अर्थात् चालु आवको बजेट र आगामी आवका लागि पूर्ण बजे ट निर्माणको प्रक्रिया थाले को छ । कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका आर्थि
‘तीन वर्षमै नगर झलिमिलि बनाउछौँ’

‘तीन वर्षमै नगर झलिमिलि बनाउछौँ’

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार १९:१५
चामुण्डामा विद्युत लाइन विस्तारमा तिव्रता  चामुण्डा ।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा विद्युत लाईन विस्तार गरिएको छ । उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ लाइन विस्तार गरिएको हो । नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार भएपछि स्थानीयहरु हर्षित भएका छन । लाइन विस्तार भएर बत्ति बलेपछि रातीमा अध्ययन गर्न, ठुला उद्योगहरु संचालन गर्न पाउने नगरवासीको अपेक्षा छ । विद्युतको लाइन विस्ता

प्रदेश ७ का मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार १३:३८
डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि (मंगलबार) विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८९४० अनुसार दुई वा दुईभन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार भट्टले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।  प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले भट्टले
केन्द्रको अलमलले प्रदेश सरकारलाई समस्या

केन्द्रको अलमलले प्रदेश सरकारलाई समस्या

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार ०८:५६
सुर्खेत । संघीय सरकारले व्यवस्थापकीय विषयमा स्पष्ट नीति तय नगर्दा प्रदेशलाई काम गर्न समस्या भएको छ । नयाँ पत्रिकामा समाचार छ । कर्णालीमा संघीय सरकारको अलमलले समस्या निम्त्याएको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारले कतिपय कुरामा स्पष्ट नपार्दा अप्ठ्यारो परेको बताए । ‘सरकार गठन भएको एक महिना भयो, अगाडि बढ्ने बाटो पहिल्याउनै मुस्किल भएको छ,’ मुख्यमन्त्री शाहील
कर्णाली प्रदेशमा सेयर कारोबार शून्य

कर्णाली प्रदेशमा सेयर कारोबार शून्य

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार ०८:३९
काठमाडौं । कर्णाली प्रदेशमा सेयर बजारकोपहु“च पुग्न सकेकोछैन । कान्तिपुर दैनिकमा समाचार छ । सातवटा प्रदेशमध्ये कर्णाली (६ नम्बर) प्रदेशमा धितोपत्र ब्रोकरहरू नपुगेपछि दोस्रो बजारको सेयर कारोबार नभएको हो। नयाँ संरचनाअनुसार उक्त प्रदेशमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला छन । ती जिल्लामा दोस्रोबजारको सेयर कारोबारका लागि धितोपत्र ब्रोकर हालस
डोल्पामा आन्दोलन, काठमाडौंमा संघर्ष समिति गठन

डोल्पामा आन्दोलन, काठमाडौंमा संघर्ष समिति गठन

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार ०८:०७
डोल्पा ।  डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम गर्न माग राख्दै काठमाडौंमा पनि संघर्ष समिति गठन गरिएको छ । राजधानी काठमाडौंमा आज धनराम बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । पहिले देखि नै दुनै कायम गरिएको उक्त नगरपालिकाको केन्द्र किर्ते गरेर रातारात जुफाल सारिएकोमा पुनः दुनैमा फिर्ता ल्याउन दबाब स्वरुप काठमाडौ‌मा पनि संघर्ष समिति गठन गरिएको दुनैका स्थानीय बवि
नीति कार्यक्रमको विवरण पेश गर्न आर्थिक मामिल मन्त्रालयकाे अनुरोध

नीति कार्यक्रमको विवरण पेश गर्न आर्थिक मामिल मन्त्रालयकाे अनुरोध

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १९:४१
सुर्खेत । आर्थिक मामिला तथा योजना मन्त्रालयको आईतबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षका लागि बजेट तयार गर्नुपर्ने भएकाले सबै मन्त्रालयले आफ्ना नीति तथा कार्यक्रमको विवरण पेश गर्न अनुरोध गरिएको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा प्रदेश सरकार संचालन नम्र्स र खर्च मितव्ययिता सम्बन्धी मापदण्ड तथा आचार संहिता तयार पार्ने
कर्णाली प्रदेशमा चार संसदीय समिति प्रस्ताव

कर्णाली प्रदेशमा चार संसदीय समिति प्रस्ताव

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १८:२६
सुर्खेत । कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा संसदीय समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो । समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा स