☰ open Loading... 29 March 2024|  

प्रदेश खबर

संसदीय रिपोटिङ्गमा पत्रकारलाई अब्बल बन्न सुझाव

संसदीय रिपोटिङ्गमा पत्रकारलाई अब्बल बन्न सुझाव

    प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार १६:२३
सुर्खेत । संसदीय रिपोर्टिङ्गमा पत्रकारहरुलाई आफ्नो क्षमता निखार्न एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । देश संघीय संरचनामा रुपान्तरण भएसंगै संसदीय रिपोर्टिङ्ग कसरी गर्ने भन्ने सवालमा आफूहरुलाई तिखार्न सहभागीहरुले सुझाएका हुन् । क्रियाशील पत्रकार मञ्च नेपालले वीरेन्द्रनगरमा मंगलबार आयोजना गरेको संसदीय मामिला तथा स्थानीय सरकार सम्वन्धी रिपोर्टिङ्ग तालिमको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधि सभ
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

    प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार ०८:५९
  बैतडी  ।  प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।   क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३÷७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार÷चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन÷तीन जनाले उपचार
सीटीइभिटी नै दिन्छ नक्कली अनुमति, सुर्खेतमा प्राविधिक शिक्षाको नाममा ठगि

सीटीइभिटी नै दिन्छ नक्कली अनुमति, सुर्खेतमा प्राविधिक शिक्षाको नाममा ठगि

    प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार ०८:१३
मदन विक, सुर्खेत । पछिल्लो समय प्राविधिक शिक्षा अध्यापन गराउने नाममा ठगि भईरहेको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सीटीभिटी) कै मिलोमतोमा ठगि भईरहेको पाइएको हो । व्यवसायी तालिम परिषद्को केन्द्रीय कार्यालयको नियम एउटा स्थानमा अनुमति लिएका शिक्षालयले अर्को स्थानमा शाखा खोल्न नपाउने प्रवाधान छ । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् क्षेत्रीय कार्यालय कोहलपुरको मिलोमतोम
पानीकाे बहाव घट्दा १४ घण्टा लाेडसेडिङ

पानीकाे बहाव घट्दा १४ घण्टा लाेडसेडिङ

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १८:४१
सागर परियार जुम्ला  । कर्णाली अञ्चलको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिकामा दैनिक १४ घण्टा लोडसेडिङ हुने गरेको छ । सदरमुकाम स्थित उत्तर दक्षिण बग्ने जुगाड खोलामा पानीको बहाब घटेसंगै र विद्युत उत्पादन मेसिन जिण भएपछि दैनिक विद्युत आपुर्ति घटेको हाे । साविकको चन्दननाथ गाविस केन्द्रीत पाँच सय घरधुरीका लागि २०४० सालमा घुघुती जलविद्युत आयोजना स्थापना गरी संचालनमा ल्याएको थियो । तर दैनिक हिजो आज
मृर्गाैला पीडितलार्इ काेरियाबाट एकलाख सहयाेग

मृर्गाैला पीडितलार्इ काेरियाबाट एकलाख सहयाेग

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १८:३३
सुर्खेत । दुवै मृर्गौलामा समस्या भएपछि उपचारको क्रममा रहेका दैलेखका एक युवालार्इ काेरिया बस्ने नेपालीहरूले अार्थिक सहयाेग गरेका छन् । रकम अभावका कारण प्रभावकारी उपचार हुन नसकेका दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीलाई कोरियामा रहेका नेपालीहरुले संकलन गरेको रकम सोमबार हस्तान्तरण गरिएको हो । सुर्खेत–कोरिया सम्पर्क समितिका अध्यक्ष कुमार भट्टराई र टेकेन्द्र हमालको नेतृत्वमा संकलन भ
‘पैसाको बार्गेनिङ्ग गर्नेलाई छाड्दैनौँ’

‘पैसाको बार्गेनिङ्ग गर्नेलाई छाड्दैनौँ’

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १६:४३
सुर्खेत ।  सेवाग्राहीहरुसंग पैसाको बारगेनिंग गर्ने कर्मचारीहरुलार्इ नछाड्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले बताएका छन । सोमबार वीरेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । अनुसन्धानबाट कसैलाई पनि छुटकारा नदिने भन्दै कोही कसैले अनियमितता गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिने उनले बताए ।  उ

बगरको उखुखेतीबाट पचास लाख आम्दानी

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १६:१४
कञ्चनपुर  ।  नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।  वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् । पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको

इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार ११:५३
बैतडी  ।  बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले क
कृषकलाई अन्न भकारी वितरण गरिँदै

कृषकलाई अन्न भकारी वितरण गरिँदै

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार ११:५१
दार्चुला  ।  कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिए । कृषि तथा खाद्य सुरक्षा आयोजन

दुर्गममा ढिके नूनकै भर

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार ११:४८
जाजरकोट ।   यहाँका दूरदराजका गाउँमा अझै ढिके नूनको प्रयोग हुने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट टे«डिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पु¥याउन नसक्दा यहाँका गाउँमा ढिके नूनको प्रयोग बढेको हो । नगरपालिकाको दल्लीमा रहेको डिपोबाट महिनाको दुई दिन आयोडिनयुक्त नून वितरण हुने गर्दछ । महिना