☰ open Loading... 3 December 2024|  

प्रदेश खबर

बाँकेमा असोजभन्दा कात्तिकमा कर असुली बढी

बाँकेमा असोजभन्दा कात्तिकमा कर असुली बढी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०७:४०
नेपालगन्ज भन्सार कार्यालयले कात्तिकमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो महिना भदौभन्दा बढी राजस्व असुली गरेको छ। नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकाबाट आयात केही बढेकाले अघिल्लो महिनाभन्दा कात्तिकमा केही राजस्व वृद्धि भएको हो। नेपालगन्ज भन्सार कार्यालयले कात्तिकमा ७६ दशमलब ४४ प्रतिशत अर्थात १६ लाख ६८ हजार तीन सय सात रुपैयाँ मात्र राजस्व असुली भएको छ। २१ लाख ८२ हजार पाँच सय ६२ र
‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान

‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार २०:५८
दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि ९ रोपनीमा गुणे धान फ
जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन

जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार २०:५४
जुम्ला। तिला गाउँपालिका-१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्नेतले जानकारी दिए । विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन

श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १३:११
बेलौरी नगरपालिका-६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको शौचालयमा चिप्लेर मृत्यु भएको भन्दै बिहीबार साँझ प्रहरीलाइ खबर आयो । इलाका प्रहरी कार्यालयको टोली तत्काल घटनास्थलमा खटियो । घटनास्थल पुग्दा अवस्था फरक थियो । रानाको शव चिप्लेको भनिएको शौचालयभन्दा केही पर राखिएको थियो । टाउको ठाउँ ठाउँमा काटिएको जस्तो घाउ । हेर्दै जाँदा कोठाभित्र कुर्सी, टेबल र ढोकामा रगत लागेको थियो । खाटमुनि रगत लागेको इँटा
बसबाट खसेर दुई जनाको मृत्यु

बसबाट खसेर दुई जनाको मृत्यु

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १२:५६
काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ। यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५ वर्षीय सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ का ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएकाे प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि महारा
बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १२:५४
बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भेरी करिडोर सडकखण्ड अन्तर्गत डोल्पाबाट नेपालगन्ज जाँदै गरेको भे१ख १३९६ नम्बरको बसले ठक्कर दिँदा नलगाड नगरपालिका-१ चिउरीका सुरेश महरको मृत्यु भएको हो । भेरी नगरपालिका-१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बत
फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०७
रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।
असईले हाने आफ्नै छातीमा गोली

असईले हाने आफ्नै छातीमा गोली

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०३
अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन्। उनले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। भण्डारीले भने, 'बिहीबार राति राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको भन्ने अबर आएको थियो उहाँलाई हामीले उपचारका लागि सुर्खेत पठाएका थियौं। त्यहाँबाट
दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०१
रामेछाप दुर्घटनामा जिल्लाको गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ। शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका वडा नं. ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । वडाध्यक्ष बस्नेत पनि त्यहीँ परेका हुन् । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काका अनुसार वडाध्यक्ष बस्नेतको मृत्यु भइसकेको छ । 'दुखद् भयो । उहाँ पनि पर्नुभयो,' अध्यक्ष खड्काल
टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १५:०९
म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनीभन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन्। अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित छिन्। “पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरू आउथे,” उनले भनिन्, “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउँदै लगेको छु।” रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा प