☰ open Loading... 5 November 2024|  

प्रदेश खबर

त्यस्तो गाउँ जहाँ रेडियो बज्दैन

त्यस्तो गाउँ जहाँ रेडियो बज्दैन

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार १०:०५
सूचना र सञ्चार विनाको जीवन कल्पना गर्न सकेत मुश्किल हुने अहिलेको विश्वमा जाजरकोटका केही गाउँहरुमा मोबाइल, टेलिफोन मात्रै होइन रेडियो समेत सुनिंदैन । रग्दा गाउँ विकास समितिका रग्दा, रोली, चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् ।  दुर्गम गाउँमा पत्रपत्रिका र टेलिभिजन पुग्ने कुरै भएन रेडियो समेत सुनिंदैन । स्थानीय एफएम देखि अन्य एएम रेडियो स्टेशनका तरंगहरु यहाँ कुनै
विद्यार्थीसंगै विद्यालय धाउछन अध्यक्ष

विद्यार्थीसंगै विद्यालय धाउछन अध्यक्ष

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०२:३२
प्राय जसो बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नियमित बिद्यालय गएर बिद्यालय र बिद्यार्थीको हेरचाह गर्ने गरेको बिरलै भेटिन्छन् । अध्यक्ष भइसकेपछि महिनामा या दुई महिनामा बैठक बस्दा मात्र बिद्यालय जाने गर्दछन् । प्रधानाध्यापकले नै बिद्यालयको प्रशासन चलाइरहेका हुन्छन् । तर रुकुमको एक बिद्यालयमा भने हरेक दिन शिक्षक जस्तै गरी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिद्यालय धाउने गर्छन् । रुक्मणी उच्च माध्य
वृद्धाको उद्धार, छोराबुहारीलाई उठबस

वृद्धाको उद्धार, छोराबुहारीलाई उठबस

    प्रकाशित मितिः १५ श्रावण २०७३, शनिबार ०४:०४
नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु–आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा छोरा–बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोर
मध्यपश्चिम पूर्ण सरसफाईयुक्त हुन पाँच वर्ष लाग्ने

मध्यपश्चिम पूर्ण सरसफाईयुक्त हुन पाँच वर्ष लाग्ने

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०८:२३
मध्यपश्चिमका १५ जिल्ला नै पूर्ण सरसफाईयुक्त हुने भएका छन् । वातावरण सरसफाई कार्यक्रम अन्तरगत नै सवै जिल्ला अवको पाँच वर्षमा पूर्ण सरसफाईयुक्त हुने छन् । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले सवै जिल्लामा पूर्ण सरसफाई अभियान जारी रहेको बताएको छ । मध्यपश्चिमका सवै जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउन रणनीतिक योजनाहरु निर्माण गरेर अघि बढेको कार्यालयका सिनियर डिभिजनल ईन्जिनिर आविद हुसैनले
विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०४:३२
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम
महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन

महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०८:३२
चार विषयका पुस्तक अभाव त्रैमासिक परिक्षा प्रभावित शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दा पनि जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीले पाठयपुस्तक पाउन सकेका छैनन् । आदर्श उच्च माध्यामिक विद्यायालय, लुहादह, मजकोटमा ९ कक्षामा अध्ययनरत कालिका शाहीले अहिलेसम्म किताब पाउन सकेकी छैनन् । उनले शिक्षा, अर्थशास्त्र, नेपाली, अंग्रेजीलगायतका किताब अहिलेसम्म नपाएको बताएकी छन । सो विद्यालयका अधिकांश वि
आकाश मडारियोकी, ‘जाग्राम’

आकाश मडारियोकी, ‘जाग्राम’

    प्रकाशित मितिः ८ जेष्ठ २०७३, शनिबार ०८:५९
वीरेन्द्रनगर नगरपालिका–१३ स्थित झुप्राखोलाका विष्णुबहादुर वादी तीन दिनभयो ढुक्कले निदाउन पाएका छैनन् । केही दिन यता रातिमा झरीमा पर्न थालेपछि आउने बाढीले भेरीमा विलय गराउने हो भन्ने चिन्ता छ विष्णुलाई । ‘बगरमा बाँस छ, बगाउने हो की भन्ने पिरलो छ’ उनले भने,–‘झरी परेपछि रातभर जाग्राम बस्छु, कतै खोलो बस्तीमा आइजान्छ की ?’ ‘खोला किनारमा बस्छौं, वस्ती नजिक सामान्य झरी परेपनि लेखमा बढी पर्छ’ उनले थपे ।
बाढीले बगायो कर्णाली राजमार्ग

बाढीले बगायो कर्णाली राजमार्ग

    प्रकाशित मितिः २ बैशाख २०७३, बिहीबार ०८:४२
अकस्मात आएको बाढीले दैलखमा एक जनाको मृत्यु भएको छ भने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दैलेख र कालिकोटको सीमानामा पर्ने दहिखोलामा शुक्रबार साँझ बाढीसंगै पहिरो गएको थियो । बाढीले घर पुरिदा पिपलकोट–४ का ३५ वर्षिय गीता थापाको मृत्यु भएको छ । तर सिहासैन–९ का रंग विक वेपत्ता छन् । बाढी आएपछि भाग्दै गर्दा पिपलकोटका विशाल सलामी घाइते भएका छन् । भिषण असिनापानीसंगै आएको बाढीले घर पुरिँदा गि