☰ open Loading... 3 December 2024|  

प्रदेश खबर

जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट बालकको मृत्यु

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:३७
जीपको ठक्करबाट दाङमा सोमबार एक बालकको मृत्यु भएको छ । पश्चिम दाङवाट तुलसीपुरका लागि छुटेको रा १ ज ३८६ नम्वरको यात्रुवाहक जीपको ठक्करवाट पवननगर ५ कुमलगडी निवासी ७ वर्षिय दिपक चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । धनौरीवाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीपले सोमवार बिहान ठक्कर दिएर गम्भीर घाईते वालकको उपचारको क्रममा राप्तीअञ्चल अस्पतालमा तुल्सीपुरमा मृत्यु भएको छ । ठ
३५ रोपनी जग्गा पाएपछि राजी समुदाय खुसी (भिडियोसहित)

३५ रोपनी जग्गा पाएपछि राजी समुदाय खुसी (भिडियोसहित)

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १५:२६
पश्चिम सुर्खेत घाटगाउँका राजी परिवारले जग्गाधनी पुर्जा पाएका छन् । घाटगाँउ निवासी जानकी जोशीले सुकुम्बासी अवस्थामा रहेका १० परिवार राजीहरुलाई निःशुल्क रुपमा ३५ रोपनी जग्गा दिएकी हुन् । आफनो नाममा रहेको २५ लाख रुपैया बराबरको ३५ रोपनी जग्गा घाटगाँउ ५ राजीगाउँका सुकुम्बासी राजीलाइ नामसारी गरिएको पुर्जा दिएको छ । श्रीमान शुभनाथ जोशीले दिएको बचन पुरा गर्न भुमिहिन राजीहरुलाई जग्गा दिएको जानकीले बताईन
विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई

विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १२:४२
प्रदेश नम्वर ६ को पर्यटकिय स्थलको रुपमा रहेको सुर्खेतको देउतीबज्यै मन्दीरमा आईतबार सरसफाइ गरिएको छ। सैनिक महाविद्यालयका विधार्थी, पदाधिकारी, कर्मचारी र नेपाली सेनाले संयुक्त रुपमा विहान मन्दीर सरसफाई गरेका हुन् । मन्दीर आसपासमा रहेको झाडी र थुप्रिएको फोहोर हटाइएको सैनिक महाविद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ । नजिकिदै गरेको चाड
एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने

एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार ०८:०३
अवको एक साता भित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने भएका छन् । करिव दुई महिनादेखि यी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा भएर गएपछि निमित्तले सञ्चालन गरिरहेका छन् । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले यी दुई जिल्लामा अवको एक साताभित्रै प्रहरी आई जिम्मेवारी सम्हाल्ने जनाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले सुर्खेत र जाजरकोट जिल्लामा अवको एक साताभित्रै प्रमुख आउने
कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा

कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १६:१०
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्रहाक सेवा केन्द्र सल्लीवजारमा रहेको कार्यलयमा कर्मचारीको अभावका कारण सार्वजनिक विदाको दिनमा समेत कर्मचारी काम गर्दै आएका छन् । सुर्खेत वितरण केन्द्र राकम युनिट कार्यलय सल्लीवजार नामकरण दिएर विद्युत प्राधिकरणको कार्यलय सल्लीवजार सञ्चालनमा ल्याइएको हो । २ जना कर्मचारी भएकोले सुर्खेतको राकम गाविस, काप्रिचौर, बोटेचौर र सल्यानको देवस्थलको सल्लीवजार लगायतका गाविसह
चोरीका मोटरसाईकल नर्सरीमा भेटिए

चोरीका मोटरसाईकल नर्सरीमा भेटिए

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १८:०७
चोरी भएका २ वटा मोटरसाईकल प्रहरीले फेला परेको छ । मोटरसाईकल चोरी भएको उजूरीका आधारमा ति मोटरसाईकल कपासी नर्सरीमा फेला पारेको दाङ प्रहरीले जानकारी दिएको हो । भदौ ३१ गते रामपुर गाविका–३ रामपुरका सशी सुनारको रा २ प ६९०१ र सोही गाविसका पलासेका कृष्ण थापाको रा ३ प ३४८३ नम्बरको पल्स मोटरसाईकल आफ्नै घरमा राखेको अवस्थामा चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले घोराही नगरप
सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी

सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १७:४१
‘साथीहरुको लहलहैमा लागेर पढाइ बिचैमा छोडे तर जीवनको बाटो देखाउने पढाइ नै रहेछ ।’ यो भनाइ विद्यालय पुनः भर्ना भएकी पश्चिम सुर्खेतकी एक किशोरीको हो । विद्यापुर–१ का अमृता राजी आजभोली पढाइलाई महत्व बढी दिन्छिन् । उनीसंगका साथीहरु विद्यालय बिचैमा छोडेका र उनीहरुकै हलहैमा लागेर आफ्नो माध्यमिक तहको पढाइ नै रोकिन । यति मात्र हैन् पढाई छोड्दा अमृताका दुःखका दिनगन्ती शुरु भए । ९ जनाको परिवार र त्यस
लालपुर्जाविहीन भालुवाङ बजार

लालपुर्जाविहीन भालुवाङ बजार

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार ०९:४३
पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार । करिब चार दशकअघि सामान्य ‘चिया झुपडीु बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् । तर अहिलेसम्म भालुवाङवासीसँग भू(स्वामित्व छैन । देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रूपमा परिचय बनाइसकेको भालुवाङ बजारको मुख्य सहर नै लालपुर्जाविहीन छ । त्यहाँ ठूल्ठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स
जुवा खेलाउने २ जना पक्राउ

जुवा खेलाउने २ जना पक्राउ

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:२६
जिल्ला प्रहरी कार्यालय दाङले संगठित रुपमा जुवा खेलाउने र मिटर ब्याजमा लगाउनेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विशेष प्रहरी टोलीले तुलसीपुर क्षेत्रमा जुवा खेलाउने र मिटर ब्याजमा लगानी गराउने र समाजमा उच्छृङखलता ल्याउने खालका गतिविधि संञ्चालन गर्ने उनसहरुलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर वडा नं ५ का ३४ वर्षका विशाल जंग शाह र तुलसीपुर नगरपालिका वडा नं ५ का
बाढीले पाँच परिवार विस्थापित

बाढीले पाँच परिवार विस्थापित

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:३७
गएरातिको अविरल वर्षाले दोदा नदीमा आएको बाढीका कारण कञ्चनपुरको शङ्करपुर गाविसका पाँच परिवार विस्थापित भएका छन् । वर्षाका कारण बाढी गाउँ पस्दा शङ्करपुर गाविस–४ का विनोद चौधरी, मीनबहादुर चौधरी, भीम चौधरी, सुन्दर चौधरी र टाँकाराम चौधरीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । डुबानमा परेका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी नजिकैको बोर्डिङ स्कुलमा राखेको जिप्रका, कञ्चनपु