☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

‘म ज्ञानेन्द्र शाही हुँ,मलाई कसले के गर्छ भन्दै हातपात गरे’ : स्थानीय

‘म ज्ञानेन्द्र शाही हुँ,मलाई कसले के गर्छ भन्दै हातपात गरे’ : स्थानीय

    प्रकाशित मितिः १ असार २०७८, मंगलवार ०५:०३
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसहित ११ जनाको टोलीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय,सुर्खेत बाहिर स्थानीय जनता धर्नामा बसेका छन् । वीरेन्द्रनगर नगरपालिका-१३, कर्रेखोला नजिकै अस्ति ११ बजेदेखि मध्यरात २ बजेसम्म सदरमुकाम नजिकै झडप भएको थियो । तर स्थानीयले भने शाहीकै समूहले मद्यपान गरेर गाउँलेमाथि हातपात गर्दै स्थानीय मजदुर नवराज गिरीलाई घाइते बनाएको बताएका छन् । आफूहरु राहत बाँडेर
दैलेखमा असार १० सम्म निषेधाज्ञा थप

दैलेखमा असार १० सम्म निषेधाज्ञा थप

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार २०:२२
यामराज बिष्ट दैलेख । दैलेखमा १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा रोकथाम र नियन्त्रणको लागी जिल्लामा असार १० गतेसम्म निषेधाज्ञा थपेको हो ।निषेधाज्ञा सोमवार राति १२ बजेदेखि असार १० गते राती १२ बजेसम्म १० दिन लागु हुने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सघाउ पुगेको भन्दै थप गरिएको

निष्कासित ४ सांसद एमालेमा फर्किए

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार १९:३६
                  सुर्खेत । कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् ।सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् ।   ‘एमाले
कर्णाली सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

कर्णाली सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०८:४६
सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ।मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको जनाएको छ। उक्त छलफलसँगै नेता कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश
कोरोना उपचारमा बहुविधि उपयोगी हुने चिकित्सकहरूको सुझाव

कोरोना उपचारमा बहुविधि उपयोगी हुने चिकित्सकहरूको सुझाव

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०७:१९
काठमाडौँ । कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ ।केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताउनुभयो । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके ब
१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०५:३७
काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई सम
दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ

दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०५:२७
कपिलवस्तु : कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबाग स्थित कैलाश टोलका पूर्ण वीर पाल्पाली उर्फ मैसिनको घरबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए ।   कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित ३३ वर्षीय पूर्ण
उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०५:२२
बाँके । बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं। ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्
दुर्घटनामा स्कुटर चालकको मृत्यु

दुर्घटनामा स्कुटर चालकको मृत्यु

    प्रकाशित मितिः ३० जेष्ठ २०७८, आईतवार ०५:२६
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–२२ घर भई काठमाडौं मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहर
दाईबाटै भइन बहिनी बलात्कृत

दाईबाटै भइन बहिनी बलात्कृत

    प्रकाशित मितिः ३० जेष्ठ २०७८, आईतवार ०५:१६
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षिय बालिका बलात्कृत भएकी छन् ।एउटै कोखबाट जन्म लिएका नभए पनि १३ दिने खलकका दाईले बहिनीको अस्मितामा दाग लगाएका छन् । चंखेली गाउपालिका २ दार्माको बालज्योती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफूमाथि करणी गरेको उनले आरोप लगाएकी