☰ open Loading... 22 December 2024|  

राजनीति

बैशाखमै स्थानीय तहको निर्वाचन हुन्छ : उद्योगमन्त्री जाेशी

बैशाखमै स्थानीय तहको निर्वाचन हुन्छ : उद्योगमन्त्री जाेशी

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १८:४२
सुर्खेत । आगामी बैशाखको अन्तिम साता भित्रै स्थानिय तहको निर्वाचन हुने उद्योग मन्त्री नविन्द्रराज जोशीले दावी गरेका छन् । वीरेन्द्रनगरमा नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । स्थानिय तहको निर्वाचको मिती तयारीका लागि दलहरु जुटी रहेका पनि बताए । तत्काल संविधान कार्यान्वयनका लागि स्थानिय तहको निर्वाचन हुनु पर्ने आवश्यकता छ उनले थपे, आगामी
राहदानीको नवीकरण शुल्क घटाइने

राहदानीको नवीकरण शुल्क घटाइने

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १९:०९
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आईतबार भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ भने
तीन दलका कारण राजतन्त्र फर्किन्छ :  गिरी

तीन दलका कारण राजतन्त्र फर्किन्छ : गिरी

    प्रकाशित मितिः १ माघ २०७३, शनिबार १७:००
काठमाडाैं । राप्रपाका प्रमुख सचेतक दिलानाथ गिरीले प्रमुख तीन दलबीच अहिलेकैजस्तै असमझदारी कायम रहे पुनः राजतन्त्र फर्कने बताएका छन् । संविधान कार्यान्वयन गर्नुको सट्टा तीन दलबीच देखिएको विवादले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा हुन सक्ने बताएका हुन् । उनले दिएको अभिव्यक्ति जस्ताको तस्तै: अब यही अवस्था रहे मूलुकले कोर्ष परिवर्तन गर्छ, गणतन्त्र, सघीयता धर्मनिरपेक्षता हुँदैन, राजतन्त्र फर
संशाेधन प्रस्ताव पारित गर्न खाेजिए दलिय ध्रुविकरण बढ्छ : एमाले सचिव भट्टराई

संशाेधन प्रस्ताव पारित गर्न खाेजिए दलिय ध्रुविकरण बढ्छ : एमाले सचिव भट्टराई

    प्रकाशित मितिः २७ पुष २०७३, बुधबार १८:१७
दाङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्मा टेवुल गरिएको संविधान संसोधन प्रस्तावलाई पारित गर्न खोजिए दलिय ध्रुविकरण झनै बढ्ने बताएका छन् । संशोधन प्रस्ताबको बिपक्षमा रहेका दलहरुको संयुक्त संघर्ष समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै सचिब भटराईले संसद्मा टेवुल भएको संसोधन प्रस्ताव अघि वढाउन खोजे दलहरुविचको ध्रुवीकरण बढ्ने र अस्थिरता निम्तने चेतावनी दिएका हुन् ।
संशोधन विधेयक पास हुन दिँदैनौं : एमाले उपाध्यक्ष रावल

संशोधन विधेयक पास हुन दिँदैनौं : एमाले उपाध्यक्ष रावल

    प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार १८:२०
अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गरे । प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभ
संशोधन विधेय : टेबलको तयारी, सहमतिको सम्भावना क्षीण

संशोधन विधेय : टेबलको तयारी, सहमतिको सम्भावना क्षीण

    प्रकाशित मितिः २३ पुष २०७३, शनिबार १८:१८
काठमाडौँ । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वाेच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र विश्लेषणले समस्यालाई ज्यूँका त्यूँ राखेको हँुदा विश्वास बढाउन र सहमति कायम गर्न परिणामम
अवको चुनावमा काँग्रेस हाफ माओवादी साफ : युवा नेता बस्नेत

अवको चुनावमा काँग्रेस हाफ माओवादी साफ : युवा नेता बस्नेत

    प्रकाशित मितिः २३ पुष २०७३, शनिबार १४:२९
सुर्खेत । नेपालमा अव राजनीतिक गफभन्दा विकास निर्माणका एजेण्डा अगाडी सार्नुपर्ने तर्क नेकपा एमालेका युवा नेता महेश बस्नेतको छ । भेरीगंगा नगरपालिका छिन्चुमा हुने युवा संघको प्रथम नगर अधिवेशनलाई उद्घाटन गर्न सुर्खेत आइपुगेका नेता बस्नेतले मुलुकको आर्थिक समृद्ध हुने काममा राजनीतिक दलहरु जुट्नु पर्ने धारणा राखे । ‘विगतमा दिनमा राजनीतिक स्वतन्त्रताका विरुद्ध आन्दोलन केन्द्रीत भए, अव पनि त्यही एजेण्डा
युवा नेता महेश बस्नेत सुर्खेतमा

युवा नेता महेश बस्नेत सुर्खेतमा

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार २०:११
सुर्खेत । नेकपा एमालेका युवा नेता महेश बस्नेत सुर्खेत आइपुगेका छन् । देशको समसामहिक राजनीतिक विषय, नयाँ संविधान कार्यान्वयन, नेकपा एमाले र युवा संघ नेपालको भुमिकाका बारेमा युवा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत आइपुगेका हुन् । पूर्व उद्योगमन्त्री समेत रहेका चर्चित युवा नेता बस्नेतले शनिबार भेरीगंगा नगरपालिकामा हुने युवा संघ नगरको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको युवा संघ सुर्
संशोधन विधेयक राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव हो : ओली

संशोधन विधेयक राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव हो : ओली

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार १८:३१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताएका छन । एमालेसहित विपक्षी नौ दलले शुक्रबार काठमाडाैंमा आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधान विपरीत हुने सर्वाेच्च अदालतको फैसलाले स्पष्ट गरि
संशोधन प्रस्ताव अगाडि बढाउने त्रिपक्षिय बैठककाे निर्णय

संशोधन प्रस्ताव अगाडि बढाउने त्रिपक्षिय बैठककाे निर्णय

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १८:४२
काठमाडौँ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको त्रिपक्षीय बैठकमा यही पुस २४ गते आइतबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव अगाडि बढाउने सहमति भएको हो । संविधान संशोधन प्रस्ताव टेबल गर