☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

राजनीति

बाबुआमाका लागि छोराछोरीले मासिक पैसा वचत गर्नैपर्ने

बाबुआमाका लागि छोराछोरीले मासिक पैसा वचत गर्नैपर्ने

    प्रकाशित मितिः बुधबार, साउन १५, २०७६       |
काठमाडौंं। सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्नेगरी त्यससम्बन्धी विधेयक संशोधन गरी कानुन ल्याउने तयारी गरेको छ । संघीय संसद् सचिवालयले छलफलका लागि ल्याएको सो विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ छ । संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने’ व्यवस्था गरिएको छ । त्यसअनुसार कानुन बनाउन सरकारले विधेयक
संसदमा आज पनि कांग्रेस र राजपाको नाराबाजी, बैठक अबरुद्ध

संसदमा आज पनि कांग्रेस र राजपाको नाराबाजी, बैठक अबरुद्ध

    प्रकाशित मितिः बुधबार, साउन १५, २०७६       |
काठमाडौं । प्रतिनिधिभाको आजको बैठक पनि नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरुद्ध पारेका छन् । बुधबारको बैठक हुनासाथ प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका हुन् । दुवै दलका सांसदहरुले संसदमा नारावाजी समेत गरेका छन् । संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, संसदीय छानविन समिति गठन गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्नेलगायतको माग गर्दै सांसदहरुले संसद बैठक
प्रधानमन्त्रीसँग ‘रअ’का प्रमुखको भेट भएकाे छैन : सञ्चारमन्त्री

प्रधानमन्त्रीसँग ‘रअ’का प्रमुखको भेट भएकाे छैन : सञ्चारमन्त्री

    प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६       |
काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेटघाट नभएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रअ’ प्रमुखसँग भेट नगरे पनि मूलधारका सञ्चार माध्यमले भेट गरेझैं गरी हल्ला फैलाएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन । मिडियाले हल्ला
कांग्रेस बैठक महाधिवेशन केन्द्रित

कांग्रेस बैठक महाधिवेशन केन्द्रित

    प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६       |
काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनबारे औपचारिक छलफल सुरु गरेको छ । २२ असारबाट सुरु बैठकमा पार्टीको नियमावलीका विषयमा मात्रै बैठक केन्द्रित रहिरहेका बेला बिहीबारबाट बैठकमा महाधिवेशनको विषयसमेत प्रवेश गरेको हो । बर्सात्का कारण केही दिन स्थगित बैठक बिहीबारबाट मात्रै सुरु भएको हो । बैठकमा १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने विषयमा
विप्लव जुम्ला सेक्रेटरीसहित दुई पक्राउ

विप्लव जुम्ला सेक्रेटरीसहित दुई पक्राउ

    प्रकाशित मितिः सोमवार, साउन ६, २०७६       |
सुर्खेत । प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्य जुम्लाका अनुसार शाही सहित युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सिताराम रिजालका अनुसार विशेष सूचनाका आधारमा आज हिमा गाउँपालिकाको धाँचुगाउबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट पार्
सम्पत्ति शुद्धीकरण विभागले २ सय ५० माथि अनुसन्धान थाल्यो

सम्पत्ति शुद्धीकरण विभागले २ सय ५० माथि अनुसन्धान थाल्यो

    प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६       |
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ सय ५० वटा उजुरीमाथि अनुसन्धान थालेको छ । विभागले पर्याप्त प्रमाण पुगेका सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । विभागले स्थापनाकालदेखि आठ वर्षको अवधिमा हालसम्म ५१ वटा उजुरीमाथि मात्र मुद्दा दायर गरेको छ । विभिन्न क्षेत्रबाट संकलित प्रमाणका आधारमा दोषी ठहर भएपछि विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागका
नेपाल र युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

नेपाल र युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६       |
नेपाल र युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। आज स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक विशेष कार्यक्रमका बीच दुई देशका मन्त्रीले हस्ताक्षर गरेका हुन्। सहमतिपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संसाधनमन्त्री नासेर थानी अल हम्लीले हस्ताक्षर गरेको कार्यक्रममा सहभागी सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। वार्षिक करिब ५० हजार नेपाली रोजग
अाेलीकै कारण मुख्यमन्त्रीकाे रूवाबासी भएकाे नेता सिंहकाे टिप्पणि

अाेलीकै कारण मुख्यमन्त्रीकाे रूवाबासी भएकाे नेता सिंहकाे टिप्पणि

    प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६       |
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सातै प्रदेशका मुख्यमन्त्रीहरुमा रुवाबासी सुरु भएको टिप्पणी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन्। ‘केपी ओली र वर्तमान सरकारका कारण मुख्यमन्त्रीहरुमा रुवाबासी सुरु भएको छ’, आज सुर्खेतमा भएको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले भने, ‘ केन्द्रले प्रदेशलार्ई अधिकार दिएन, जसले गर्दा मुख्यमन्त्रीहरु रुवाबासी गर्नुपर्ने
कांग्रेसको जनजागरण अभियान २५ गते समापन गरिँदै

कांग्रेसको जनजागरण अभियान २५ गते समापन गरिँदै

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६       |
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको बैठकले दुई वटा निर्णय गरेको छ । सभापति कमलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले गत बैशाख २३ गतेदेखि थालिएको कांग्रेसको पहिलो चरणको जनजागरण अभियान अहिलेसम्म सफल भएको र पहिलो चरणको अभियानको समापन यही जेठ २५ गते भव्यरुपमा गर्ने निर्णय गरेको छ । समापन यही जेठ २५ गते दिउँसो १ बजे पार्टी कार्यालयमा गरिनेछ । पहिलो चरणमा जिल्लाका एक दर्जन स्थानहरुमा केन्द्रीय सदस्य ए

ओली र प्रचण्डको छलफल सकारात्मक, माधव नेपाललाई बालुवाटार बोलाइयो

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६       |
काठमाडौं । जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी टुंगो लगाएको छ । जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज दुबैमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट हुनेछ । दुई अध्यक्षले तयार पारेको सूचीमाथि थप छलफलका
error: Content is protected !!