☰ open Loading... 16 April 2024|  

राजनीति

कर्णाली प्रदेश सरकार अल्पमतमा, २ जना सांसदले छाडे साथ

कर्णाली प्रदेश सरकार अल्पमतमा, २ जना सांसदले छाडे साथ

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार १४:१०
सुर्खेत । कर्णाली  प्रदेश सभाका पूर्वमाओवादी खेमाका दुईजना सांसद ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।पूर्वमाओवादीको कोटाबाट दैलेख क्षेत्र नम्बर १ (क)बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट निर्वाचित ठम्बर विष्ट केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।प्रचण्ड-नेपाल समूह परित्याग गरेका सांसद रेग्मी र विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ ज

दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर

    प्रकाशित मितिः ७ पुष २०७७, मंगलवार १९:४२
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ ।

राष्ट्रपतिद्वारा संसद विघटन

    प्रकाशित मितिः ५ पुष २०७७, आईतवार १४:४०
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। 'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूक

संसद विघटन गर्न सिफारिस

    प्रकाशित मितिः ५ पुष २०७७, आईतवार १०:४८
काठमाडौँ — मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।
अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 

अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 

    प्रकाशित मितिः ४ पुष २०७७, शनिबार १८:५१
सुर्खेत । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली जनता कुनै पनि पार्टीका भतुवाको लागी आन्दोलन होईन

नेपाली जनता कुनै पनि पार्टीका भतुवाको लागी आन्दोलन होईन

    प्रकाशित मितिः १ पुष २०७७, बुधबार १६:२३
                  पुर्खाले जिवन वलीदान दीए भावी शन्ततीको अशतीत्व लीए । तर समय बदलीदा के दिए ,तोड भरोड गरीएको ब्यक्ती दिए ।यहाँ एकल शाशन चलाउने शक्ती दिए यहाँ मनपर्दिको खेलौना नेपाल दिए । यहाँ जहाँनिया क्रर शाशनको आभास दिए यहाँ नेपाल राष्ट्र को अस्तित्वको खतरा दिए ।यहाँ दिन दहाडै आमा लुटने अनुमती दिए यहाँ दिन दहाडै गरीवलाई डुवाउने शासन दिए ।।
नेपाली कांग्रेसले आयोजना गरेको सरकार विरुद्धको विरोध सभामा हजारौ सहभागी

नेपाली कांग्रेसले आयोजना गरेको सरकार विरुद्धको विरोध सभामा हजारौ सहभागी

    प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार १६:४९
नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विशाल प्रदर्शन देशव्यापी रुपमा शुरु गरेको छ। कर्णाली प्रदेशका सबै जिल्लामा पनि सरकार विरुद्ध विरोध प्रर्दशन भएको हो । कर्णालीमा आज एक लाख बढीले विरोध सभामा सहभागी भएको जनाइएको छ । सुर्खेत र दैलेखमा हजारौ जना विरोध सभामा सहभागी भए । केपी ओली नेतृत्वको सरकार भष्ट्राचार, कुशासन, अधिनायकवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको ठहर गर्दै नेपाली कांग्रे
सरकार सुतेर अभिनय गरेको विद्यार्थी नेता महरको आरोप

सरकार सुतेर अभिनय गरेको विद्यार्थी नेता महरको आरोप

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १९:५६
सुर्खेत । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले सरकार सुतेको स्वाङ परिरहेको बताएका छन् ।सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महरले सरकारका विभिन्न काण्ड सार्वजनिक हुँदा समेत चुप लागि बसेको आरोप लगाएका हुन् । ‘सरकारले काम गर्न सकेन भन्दै पटक पटक आवाज कांग्रेसले उठाउँदै आएको छ ।अब यसका लागी नेपाली कांग्रेसले यही मंसिर २९ गते देशव्यापी सरकार विरुद्व विरोध प
सानीभेरी गाउँपालिकामा कार्यरत सेक्रेटरी सहित २ पक्राउ

सानीभेरी गाउँपालिकामा कार्यरत सेक्रेटरी सहित २ पक्राउ

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १९:२६
रुकुम पश्चिम — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । ।प्रक्राउ पर्नेमा सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ परेका हुन ।सानीभेरी गाउँपालिकामा आइरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा आईतबार पक्राउ गरि सोमबार जिल्लामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक

आठबिसमा पनि विरोध कार्यक्रम

    प्रकाशित मितिः १८ मंसिर २०७७, बिहीबार २०:०५
तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई   प्रहरीद्वारा गरिएको निन्दनिय अबरोध र प्रकाउको बिरोधमा दैलेखको आठबिस नगरपालिकामा विरोध जुलुस तथा राके जुलुस निकालिएको छ । नेपाल विद्यार्थी संघका  पुर्ब आ. केन्द्रीय सदस्य लोकेश आचार्यको नेतृत्व राँके जुलुस निकालिएको हो ।