☰ open Loading... 18 July 2019|   बिहिबार, साउन २, २०७६

राजनीति

नक्कली डाक्टरलाइ निलम्बन गर्नुस् : प्रधानमन्त्री

नक्कली डाक्टरलाइ निलम्बन गर्नुस् : प्रधानमन्त्री

    प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३       |
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिएका छन । शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उनले आइतबार बिहान स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत निर्देशन दिएकाे उनकाे निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने, ‘नक्कली भनिएका डाक्टरले हिर
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    प्रकाशित मितिः शनिबार, साउन २९, २०७३       |
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार विहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ । राष्ट्रपति–प्रधानमन्त्रीबीच सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । र
लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा

लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा

    प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३       |
काठमाडौं, २८ साउन । माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए । समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित गरेको हो । राजीनामा दिनुको कारणबारे अनलाइनखबरको जिज्ञासामा प्रभाकरले भने, ‘अब एमालेलाई छाड्दिनु पर्‍यो नि ।’ व्यवस्थापिका संसद अन्तर्गतको
राप्रपासँग एकताको अध्याय समाप्त : थापा

राप्रपासँग एकताको अध्याय समाप्त : थापा

    प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३       |
पश्चिम नेपाल सम्वाददाता काठमाडौं, २५ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् ।  मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाए । थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने
error: Content is protected !!