☰ open Loading... 20 April 2024|  

राजनीति

राजनितिक गतीविधि प्रति जनताको घृणा

राजनितिक गतीविधि प्रति जनताको घृणा

    प्रकाशित मितिः ६ चैत्र २०७६, बिहीबार १४:३५
जस्तै जोगी आए पनी देश वेचुवा आए पनी जनताको हाँशि खुसी यिनका भाषण सुनी आज अनी विधाताको विधि भन्दा यिनको कानुन भाषण मुनि हजुर जनताले देश सुन्दर शान्त विशाल वनाउन जिवनको आहुति दिए बलिदानी गरे भावी सन्ततीको भविश्य उज्वलता को लागी समय समयका शासकहरुलाई परास्त गरी राणा अन्त्य गरे कालो पन्चायति ब्यवस्थाको अन्त्य गरी शुनौलो प्रजातन्त्र ल्याए। त्यो पनि भएन १७ सत्र हजार मान्छेले वलिदान बाट गणतन्त्र
नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र महासचिव पौडेल सुर्खेत आउँदै

नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र महासचिव पौडेल सुर्खेत आउँदै

    प्रकाशित मितिः ५ फाल्गुन २०७६, सोमबार १७:२९
सुशील खड्का सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहितका शिर्ष नेता सुर्खेत आउने भएका छन् । नेकपा कर्णाली प्रदेशस्तरिय प्रशिक्षण दिन अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार सुर्खेत आउन लागेका हुन् । एकतापछि कर्णालीमा पहिलो पटक पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन वीरेन्द्रनगरको घण्टाघरमा नेकपा कर्णाली प्रदेश कमिटीले कार्यक्रम
विद्यालयलाई दुई लाखको विद्युत शेयर हस्तान्तरण

विद्यालयलाई दुई लाखको विद्युत शेयर हस्तान्तरण

    प्रकाशित मितिः १२ माघ २०७६, आईतवार १८:११
दैलेख- कास्कीको पोखरा उपमहानगरपालिका–२ का सुकल्याण पराजुलीले दैलेखका दुई वटा विद्यालयलाई दुई लाख रुपैयाँको विद्युत शेयर निःशुल्क हस्तान्तरण गरेका छन्। चार वर्षअघि पुख्र्यौली थलो दैलेखको डुंगेश्वर गाउँपालिकाको डाँडापराजुल पुगेका पराजुलीले त्यसयता स्थानीय विद्यालयलाई नियमित सहयोग गर्दै आएका छन्। यो वर्ष पराजुलीले स्थानीय पराजुल खोलामा निर्माण हुँदै गरेको २.१ मेगावाट क्षमताको रारा जलविद्युत आयोजनाम
गोष्ठीमा गएकी उपमेयर अमेरिकामै लुकिन्

गोष्ठीमा गएकी उपमेयर अमेरिकामै लुकिन्

    प्रकाशित मितिः ९ माघ २०७६, बिहीबार १२:२९
काठमाडौं । भ्रमणका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् । नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी नेपालीले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले बाह्रखरीलाई जानकारी दिए । “नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको बुझ
नेकपा पञ्चपुरीद्वारा कार्यक्षत्र विभाजन

नेकपा पञ्चपुरीद्वारा कार्यक्षत्र विभाजन

    प्रकाशित मितिः २८ पुष २०७६, सोमबार १७:४१
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटीले कार्यक्षेत्र विभाजनसंगै विभिन्न कमिटीहरु गठन गरेको छ । कमिटीको पहिलो चरणको संगठनात्मक अभियानले कार्यक्षेत्र विभाजनको ढुंगो सोमबार लगाएको हो । नगर सचिवालयको प्रथम बैठकले साविकका पाँच गा.वि.स.लाई आधार बनाउँदै कार्यालय टिमका पाँच जनालाई संयोजन गर्ने कार्यक्षेत्र विभाजन गरेको नेकपा पञ्चपुरी कमिटीका सचिव केशव शाहीले जानकारी दिए । उनका
विप्लवहरू एकतामा आउँछन् : अध्यक्ष प्रचण्ड

विप्लवहरू एकतामा आउँछन् : अध्यक्ष प्रचण्ड

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वानसमेत गरेका छन्। 'कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहे पनि अब कम्युनिष्टबीच एकताको विकल्प छैन,' अध्यक्ष दाह
‘सरकार  माफियाले चलाए’

‘सरकार माफियाले चलाए’

    प्रकाशित मितिः १८ पुष २०७६, शुक्रबार १३:४१
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस क्षेत्रका जनप्रतिनिधिहरूको सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका छन् । काठमाडौंमा आन्दोलनरत उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष राउतले मधेस क्षेत्रका सांसद, मन्त्रीहरूको घर हेराउ गरेर सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्दी भाषामा शुक्रबार लामो स्टाटस लेख्दै भनेका छन्, “मधेसमा जति पनि जनप्
सांसदले हानिन् मन्त्रीको गालामा थप्पड !

सांसदले हानिन् मन्त्रीको गालामा थप्पड !

    प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार ०९:३२
जनकपुर । प्रदेश २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवले थप्पड पाएका छन् । उनले सांसदको हातको कुटाइ खाएका छन्। प्रदेश २ की प्रदेशसभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी प्रहरीले जनाएको छ । नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेशसभा भवन बाहिर थप्पड हानेकी हुन् । मंगलबार नेकपा र नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरुद्
कांग्रेसको विवाद समाधान गर्न चाक्सीबारीमा छलफल

कांग्रेसको विवाद समाधान गर्न चाक्सीबारीमा छलफल

    प्रकाशित मितिः ६ पुष २०७६, आईतवार १९:४६
काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानको उपाय खोज्‍न नेताहरु फेरि छलफलमा जुटेका छन् । कांग्रेसको आन्तरिक समस्याको समाधान खोज्‍न कांग्रेस नेताहरु फेरि चाक्सीबारीमा छलफलमा जुटेका हुन् । कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सुरु भएको छलफलमा उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यहरुबीच छलफल चलिरह
विवाद समाधानका लागि कांग्रेस संस्थापन पक्ष प्रयासरत

विवाद समाधानका लागि कांग्रेस संस्थापन पक्ष प्रयासरत

    प्रकाशित मितिः २९ मंसिर २०७६, आईतवार १२:३९
काठमाडौं । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद समाधानका लागि संस्थापन पक्षले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी राखेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद समाधानका लागि वार्ता समितिमार्फत् निकास खोजिनुपर्ने अडान राखेपछि संस्थापन पक्ष शनिबारदेखि सहमतिको प्रयासमा छ । सहमतिकै प्रयास स्वरुप उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालाकै निवास पुगेर विवाद समाधानका बारेमा